काठमाडौं। चौधरी फाउण्डेशनले सरकारलाई एक हजार थान पीसीआर रिएजेन्ट (स्वास्थ्य परीक्षण गर्ने उपकरण) हस्तान्तरण गरेको छ।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा चौधरी ग्रुपका प्रतिनिधिहरूले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पीसीआर रिएजेन्ट हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरस संक्रमित व्यक्तिको परीक्षणको लागि यो उपकरण अति महत्वपूर्ण मानिन्छ।

चौधरी ग्रुपबाट स्वास्थ्य परीक्षण गर्ने उपकरण लिएपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको सहयोग सराहनीय रहेको भन्दै चौधरी फाउण्डेशनलाई धन्यवाद दिए।

चौधरी फाउण्डेशन व्यवसायी विनोद चौधरीले सञ्चालन गरेका हुन्। फाउण्डेशनले हस्तान्तरण गरेको उपकरणबाट कोभिड–१९ को उपचार प्रभावकारी हुने चौधरी फाउण्डेशन र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बताएका छन्।

" /> काठमाडौं। चौधरी फाउण्डेशनले सरकारलाई एक हजार थान पीसीआर रिएजेन्ट (स्वास्थ्य परीक्षण गर्ने उपकरण) हस्तान्तरण गरेको छ।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा चौधरी ग्रुपका प्रतिनिधिहरूले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पीसीआर रिएजेन्ट हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरस संक्रमित व्यक्तिको परीक्षणको लागि यो उपकरण अति महत्वपूर्ण मानिन्छ।

चौधरी ग्रुपबाट स्वास्थ्य परीक्षण गर्ने उपकरण लिएपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको सहयोग सराहनीय रहेको भन्दै चौधरी फाउण्डेशनलाई धन्यवाद दिए।

चौधरी फाउण्डेशन व्यवसायी विनोद चौधरीले सञ्चालन गरेका हुन्। फाउण्डेशनले हस्तान्तरण गरेको उपकरणबाट कोभिड–१९ को उपचार प्रभावकारी हुने चौधरी फाउण्डेशन र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बताएका छन्।

"> चौधरी फाउण्डेशनले सरकारलाई दियो एक हजार थान ‘पीसीआर रिएजेन्ट’: Dekhapadhi
चौधरी फाउण्डेशनले सरकारलाई दियो एक हजार थान ‘पीसीआर रिएजेन्ट’
काठमाडौं। चौधरी फाउण्डेशनले सरकारलाई एक हजार थान पीसीआर रिएजेन्ट (स्वास्थ्य परीक्षण गर्ने उपकरण) हस्तान्तरण गरेको छ।

आज स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा चौधरी ग्रुपका प्रतिनिधिहरूले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पीसीआर रिएजेन्ट हस्तान्तरण गरेका हुन्।

कोरोना भाइरस संक्रमित व्यक्तिको परीक्षणको लागि यो उपकरण अति महत्वपूर्ण मानिन्छ।

चौधरी ग्रुपबाट स्वास्थ्य परीक्षण गर्ने उपकरण लिएपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकालले विषम परिस्थितिमा निजी क्षेत्रले गरेको सहयोग सराहनीय रहेको भन्दै चौधरी फाउण्डेशनलाई धन्यवाद दिए।

चौधरी फाउण्डेशन व्यवसायी विनोद चौधरीले सञ्चालन गरेका हुन्। फाउण्डेशनले हस्तान्तरण गरेको उपकरणबाट कोभिड–१९ को उपचार प्रभावकारी हुने चौधरी फाउण्डेशन र चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्