काठमाडौ। राष्ट्रिय व्यापार संघले सरकारसँग कर मिनाहा गरिदिन अपील गरेको छ।

साना व्यवसायीको पसल विगत एक महीनादेखि बन्द रहेकाले ब्याज, घरभाडा र कर मिनाह गरिदिन सरकारसँग आग्रह गरेको हो।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण व्यापार नहुँदा बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्न नसक्ने संघले बताएको छ।

आज एक विज्ञप्ति सार्वजनिक गर्दै संघले महामारीको चपेटामा परेकाे जनाएको छ। सोहीकारण व्ययसायीले वहन गर्नुपर्ने ती सबै दायित्व मिनाह तथा सरलीकरण गरिदिन आग्रह गरेको हो।

त्यसैगरी, संघले आर्थिक सहजिकरणका प्याकेजहरू उपलब्ध गराई अभिवावकीय दायित्व निर्वाह गरिदिन पनि सरकारसँग अनुरोध गरेको छ।

" /> काठमाडौ। राष्ट्रिय व्यापार संघले सरकारसँग कर मिनाहा गरिदिन अपील गरेको छ।

साना व्यवसायीको पसल विगत एक महीनादेखि बन्द रहेकाले ब्याज, घरभाडा र कर मिनाह गरिदिन सरकारसँग आग्रह गरेको हो।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण व्यापार नहुँदा बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्न नसक्ने संघले बताएको छ।

आज एक विज्ञप्ति सार्वजनिक गर्दै संघले महामारीको चपेटामा परेकाे जनाएको छ। सोहीकारण व्ययसायीले वहन गर्नुपर्ने ती सबै दायित्व मिनाह तथा सरलीकरण गरिदिन आग्रह गरेको हो।

त्यसैगरी, संघले आर्थिक सहजिकरणका प्याकेजहरू उपलब्ध गराई अभिवावकीय दायित्व निर्वाह गरिदिन पनि सरकारसँग अनुरोध गरेको छ।

"> ब्याज, घरभाडा र कर मिनाह गर्न राष्ट्रिय व्यापार संघको आग्रह: Dekhapadhi
ब्याज, घरभाडा र कर मिनाह गर्न राष्ट्रिय व्यापार संघको आग्रह
काठमाडौ। राष्ट्रिय व्यापार संघले सरकारसँग कर मिनाहा गरिदिन अपील गरेको छ।

साना व्यवसायीको पसल विगत एक महीनादेखि बन्द रहेकाले ब्याज, घरभाडा र कर मिनाह गरिदिन सरकारसँग आग्रह गरेको हो।

विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनका कारण व्यापार नहुँदा बैंक तथा वित्तीय संस्थाको ब्याज तिर्न नसक्ने संघले बताएको छ।

आज एक विज्ञप्ति सार्वजनिक गर्दै संघले महामारीको चपेटामा परेकाे जनाएको छ। सोहीकारण व्ययसायीले वहन गर्नुपर्ने ती सबै दायित्व मिनाह तथा सरलीकरण गरिदिन आग्रह गरेको हो।

त्यसैगरी, संघले आर्थिक सहजिकरणका प्याकेजहरू उपलब्ध गराई अभिवावकीय दायित्व निर्वाह गरिदिन पनि सरकारसँग अनुरोध गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्