काठमाडाैं। इसेवाले मनिट्रान्सफरको सेवा पनि शुरू गरेको छ। जापानबाट मनिट्रान्सफरको पहिलो सेवा शुरू गरेको इसेवाले बताएको छ।

जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार शुरू गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।

आगामी दिनमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार शुरू गर्ने योजना रहेको कोइरालाले बताए। “हामी जापानबाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दैछौँ, जापान लगायत अन्यदेशबाट पनि इ–सेवामार्फत नेपालीहरूले छिटो, छरितो र सुलभ रूपमा नेपालमा पैसा पठाउन सक्नुहुनेछ”, कोइरालाले भने।

इ–सेवा मनि ट्रान्सफरले करीब दुई महिना अघि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो।

" /> काठमाडाैं। इसेवाले मनिट्रान्सफरको सेवा पनि शुरू गरेको छ। जापानबाट मनिट्रान्सफरको पहिलो सेवा शुरू गरेको इसेवाले बताएको छ।

जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार शुरू गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।

आगामी दिनमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार शुरू गर्ने योजना रहेको कोइरालाले बताए। “हामी जापानबाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दैछौँ, जापान लगायत अन्यदेशबाट पनि इ–सेवामार्फत नेपालीहरूले छिटो, छरितो र सुलभ रूपमा नेपालमा पैसा पठाउन सक्नुहुनेछ”, कोइरालाले भने।

इ–सेवा मनि ट्रान्सफरले करीब दुई महिना अघि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो।

"> इसेवाले शुरू गर्‍यो मनिट्रान्सफर सेवा: Dekhapadhi
इसेवाले शुरू गर्‍यो मनिट्रान्सफर सेवा
काठमाडाैं। इसेवाले मनिट्रान्सफरको सेवा पनि शुरू गरेको छ। जापानबाट मनिट्रान्सफरको पहिलो सेवा शुरू गरेको इसेवाले बताएको छ।

जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार शुरू गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।

आगामी दिनमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार शुरू गर्ने योजना रहेको कोइरालाले बताए। “हामी जापानबाहेक अन्य मुलुकमा पनि छिट्टै सेवा विस्तार गर्दैछौँ, जापान लगायत अन्यदेशबाट पनि इ–सेवामार्फत नेपालीहरूले छिटो, छरितो र सुलभ रूपमा नेपालमा पैसा पठाउन सक्नुहुनेछ”, कोइरालाले भने।

इ–सेवा मनि ट्रान्सफरले करीब दुई महिना अघि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्