काठमाडौं । नेपालले व्यवसाय गर्ने वातावरण सुधार गरेको छ । विश्व बैंकको ‘डुइङ बिजनेश २०२०’मा नेपाल १६ स्थान माथि उक्लिएको हो । गत वर्ष नेपाल ११०औं स्थानमा थियो ।

‘डुइङ बिजनेश’का १० वटा सूचकांकमध्ये नेपाल पाँचमा सुधार, तीनमा गिरावट र दुई सूचकांकमा स्थिर छ ।

डुइङ बिजनेशमा सुधार हुनुलाई व्यवसायमैत्री वातावरण भएको बुझिन्छ । नेपालले ६३.२ अंक पाएको छ ।

विश्व बैंकले सन् २०१८ को मेदेखि सन् २०१९ मे सम्मको अध्ययनका आधारमा सन् २०२०का लागि ‘इन्डेक्स’ सार्वजनिक गरेको हो ।

८६.८ अंकका साथ न्यूजिल्याण्ड पहिलो स्थानमा, ८६.२ का साथ सिंगापुर दोस्रो र ८५.३ का साथ हङकङ तेस्रो स्थानमा छ ।

७७.९ अंकका साथ चीन ३१औं स्थानमा छ भने ७१ अंकका साथ भारत ६३औं स्थानमा छ ।

भारत, चीन, बाङ्लादेश, पाकिस्थान उल्लेख्य सुधार गर्ने २० राष्ट्रमा परेका छन् ।

२१.६ अंकका साथ इरिट्रिया १८९औं स्थानमा र २० अंकका साथ सोमालिया १९०औं अर्थात् अन्तिममा परेको छ ।

पढ्नुहाेस्:

भारततर्फ निर्यात बढ्यो, चीनतर्फ आयात

" /> काठमाडौं । नेपालले व्यवसाय गर्ने वातावरण सुधार गरेको छ । विश्व बैंकको ‘डुइङ बिजनेश २०२०’मा नेपाल १६ स्थान माथि उक्लिएको हो । गत वर्ष नेपाल ११०औं स्थानमा थियो ।

‘डुइङ बिजनेश’का १० वटा सूचकांकमध्ये नेपाल पाँचमा सुधार, तीनमा गिरावट र दुई सूचकांकमा स्थिर छ ।

डुइङ बिजनेशमा सुधार हुनुलाई व्यवसायमैत्री वातावरण भएको बुझिन्छ । नेपालले ६३.२ अंक पाएको छ ।

विश्व बैंकले सन् २०१८ को मेदेखि सन् २०१९ मे सम्मको अध्ययनका आधारमा सन् २०२०का लागि ‘इन्डेक्स’ सार्वजनिक गरेको हो ।

८६.८ अंकका साथ न्यूजिल्याण्ड पहिलो स्थानमा, ८६.२ का साथ सिंगापुर दोस्रो र ८५.३ का साथ हङकङ तेस्रो स्थानमा छ ।

७७.९ अंकका साथ चीन ३१औं स्थानमा छ भने ७१ अंकका साथ भारत ६३औं स्थानमा छ ।

भारत, चीन, बाङ्लादेश, पाकिस्थान उल्लेख्य सुधार गर्ने २० राष्ट्रमा परेका छन् ।

२१.६ अंकका साथ इरिट्रिया १८९औं स्थानमा र २० अंकका साथ सोमालिया १९०औं अर्थात् अन्तिममा परेको छ ।

पढ्नुहाेस्:

भारततर्फ निर्यात बढ्यो, चीनतर्फ आयात

"> व्यवसाय गर्ने वातावरणमा नेपालको सुधार, ११० बाट ९४औं स्थानमा उक्लियो: Dekhapadhi
व्यवसाय गर्ने वातावरणमा नेपालको सुधार, ११० बाट ९४औं स्थानमा उक्लियो
काठमाडौं । नेपालले व्यवसाय गर्ने वातावरण सुधार गरेको छ । विश्व बैंकको ‘डुइङ बिजनेश २०२०’मा नेपाल १६ स्थान माथि उक्लिएको हो । गत वर्ष नेपाल ११०औं स्थानमा थियो ।

‘डुइङ बिजनेश’का १० वटा सूचकांकमध्ये नेपाल पाँचमा सुधार, तीनमा गिरावट र दुई सूचकांकमा स्थिर छ ।

डुइङ बिजनेशमा सुधार हुनुलाई व्यवसायमैत्री वातावरण भएको बुझिन्छ । नेपालले ६३.२ अंक पाएको छ ।

विश्व बैंकले सन् २०१८ को मेदेखि सन् २०१९ मे सम्मको अध्ययनका आधारमा सन् २०२०का लागि ‘इन्डेक्स’ सार्वजनिक गरेको हो ।

८६.८ अंकका साथ न्यूजिल्याण्ड पहिलो स्थानमा, ८६.२ का साथ सिंगापुर दोस्रो र ८५.३ का साथ हङकङ तेस्रो स्थानमा छ ।

७७.९ अंकका साथ चीन ३१औं स्थानमा छ भने ७१ अंकका साथ भारत ६३औं स्थानमा छ ।

भारत, चीन, बाङ्लादेश, पाकिस्थान उल्लेख्य सुधार गर्ने २० राष्ट्रमा परेका छन् ।

२१.६ अंकका साथ इरिट्रिया १८९औं स्थानमा र २० अंकका साथ सोमालिया १९०औं अर्थात् अन्तिममा परेको छ ।

पढ्नुहाेस्:

भारततर्फ निर्यात बढ्यो, चीनतर्फ आयात

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्