काठमाडौं। कोरोनाका कारण लामो समय बन्द भएर १५ असारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोबार स्थगन गरेको छ।

गत ११ चैतमा देशव्यापी रूपमा लकडाउन गरिएपछि बन्द भएको बजार झण्डै सय दिनपछि सोमबार खुलेको थियो। त्यसअघि गत वैशाखको दोस्रो साता बजार दुई दिन खुलेको थियो। त्यसबेला लगातार ओरालो लागेपछि बजार पुनः बन्द भएको थियो।  १४ असारमा बसेको नेपाल धितोपत्र बोर्डको सञ्चालक समितिको बैठकले सोमबारदेखि बजार खोल्ने निर्णय गरेको थियो।

नेपाल स्टक एक्सचेन्जका अनुसार, १५ असारमा बजार दोहोरो अङ्‍कले आरोलो लागेर बन्द भएको थियो।

आज बिहान ११ बजे खुलेको बजारमा उच्च अंकको वृद्धि भएपछि स्टकले तीन पटक सर्किट ब्रेक लगाउनुपरेको थियो। स्टकका अनुसार आज कूल ७२.०५ बिन्दुले बजार उकालो लागेको छ।

प्रतिशतका आधारमा ६.०६ बिन्दुले नेप्से बढोत्तरी भएको छ। नेप्सेमा देखिएको उच्च सुधारसँगै बजार अंक एक हजार २६०.७५ मा पुगेको छ। कोरोना कहरपछि बजारमा उच्च बिन्दुले सुधार भएको हो। यस्तै, सेन्सेटिभ परिसूचकसमेत १५.६३ बिन्दु अर्थात् ६.१० प्रतिशतले बढेको छ।

स्टकका अनुसार, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको भने बढेको छ। होटल ४७.८४ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ।

आज कूल १३४ कम्पनीको चार लाख ८९ हजार ५३७ कित्ता शेयर २२ करोड ७२ लाख १२ हजार १९४ रूपैयाँमा कारोबार भएको छ

नेप्से पाँच प्रतिशत बढीले वृद्धि भएका कारण आजको कारोबार स्थगन भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ।

कारोबार शुरू भएको करिब एक घण्टाको अवधिमा नै बजारमा पहिलो सर्किट लागेको थियो। पहिलो सर्किट लाग्दा बजार चार प्रतिशतले बढेको थियो। दोस्रो पटक बजारमा पाँच प्रतिशतको बढोत्तरी भयो र बजार पुनः बन्द भयो। तेस्रो पटक ६ प्रतिशतले नेप्से बढेपछि आजको लागि कारोबार बन्द भएको थियो।

स्टकका अनुसार, आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको भने बढेको छ। होटल ४७.८४ र सामूहिक लगानी कोष ०.०३ ले घटेको छ। यस्तै बैंकिङ ७३.७२, व्यापार ६५.७३, विकास बैंक ६५.६६, जलविद्युत् ३९.७७, वित्त ४.९७, निर्जीवन बीमा २९६.१५, उत्पादन १२२.१७, अन्य २३.९७, लघुवित्त ७७.७ र जीवन बीमा ६३४.९८ बिन्दुले बढेको छ।

कारोबारका आधारमा आज हिमालयन डिस्टिलरी शीर्ष स्थानमा रहेको छ।

सो कम्पनीको तीन करोड ६४ लाख ३८ हजार ६० रूपैयाँ बराबरको कारोबार भयो। यस्तै, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तीन करोड ५२ लाख २३ हजार ७९० रूपैयाँ, साना किसान विकास बैंक एक करोड ६७ लाख ७१ हजार ६९८ रूपैयाँ, शिवम सिमेन्ट एक करोड २६ लाख ३० हजार ८०७ रूपैयाँ, नेपाल पुर्नबीमा कम्पनी ७० लाख १६ हजार ५९० रूपैयाँ, एनएमबी बैंक ६३ लाख ४३ हजार ६९७ रूपैयाँ र नबिल बैंक ६२ लाख दुई हजार ५८८ रूपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेका छन्।

बजारमा देखिएको उच्च वृद्धिले कोरोना पछि थला परेको अर्थतन्त्रलाई क्रमशः माथि लैजान बल पुग्ने टिप्पणी शेयर बजारमा हुन थालेको छ।

नेप्सेका अनुसार आज नागरिक लगानी कोष, एशियन लाइफ इन्स्योरेन्स, सूर्या लाइफ इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्टका लगानीकर्ताले समान १० प्रतिशतले कमाएका छन्। त्यसैगरी, साल्ट ट्रेडिङ कर्पोरेशन ९.९८, विजय लघुवित्त वित्तीय संस्था ९.९८, हिमालयन डिस्टिलरी ९.९६ र साना किसान विकास बैंकका लगानीकर्ताले ९.९६ प्रतिशतले कमाए।

त्यस्तै, नेपाल पुर्नबीमा कम्पनी ९.९४, ओरियन्टल होटल ९.७३, सानिमा इक्‍विटी फण्ड ३.८९, वेस्ट फाइनान्स कम्पनी २.२७, एनआइबिएल समृद्धि फण्ड एक १.९९ र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयधरनीले १.९७ प्रतिशतले कमाएका छन्।

" /> काठमाडौं। कोरोनाका कारण लामो समय बन्द भएर १५ असारदेखि खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा उछाल देखिएपछि नेपाल स्टक एक्सचेञ्जले आजका लागि कारोबार स्थगन गरेको छ।

"> कोरोना महामारीले थला परेको शेयर बजारमा उच्च सुधार, तेस्रो पटक सर्किट लागेर बन्द भयो आजको कारोबार: Dekhapadhi
कोरोना महामारीले थला परेको शेयर बजारमा उच्च सुधार, तेस्रो पटक सर्किट लागेर बन्द भयो आजको कारोबार

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्