काठमाडाैं। नेपाली कांग्रेसले लकडाउनबाट प्रभावित उद्योगधन्दाको सुचारुको लागि उपयुक्त आर्थिक सहयोगको व्यवस्था गर्न र साना मझौला र अनौपचारिक व्यवसायलाई विशेष सहयोगको प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेस ‘कोभिड-१९ अनुगमन समिति’ का संयोजक एवं पार्टी सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डलले आज अर्थमन्त्रीसँगको भेटमा कोभिड-१९ ले नेपालको अर्थतन्त्रमा पारेको असर र त्यसका समाधानका बारेमा छलफल गरेको थियो।

प्रतिनिधिमण्डलले विभिन्न देश तथा भारतबाट फर्किएका युवाको रोजगारीको व्यवस्था गर्न, क्वारेन्टिन तथा अन्य आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनको लागि स्थानीय निकायलाई पर्याप्त र समयमै बजेट उपलब्ध गराउन सुझाव दिएको थियो।

गरिब र बेरोजगारलाई रोग र भोकबाट बचाउन विशेष राहतका कार्यक्रम ल्याउन, वैदेशिक रोजगारमा गएका युवालाई स्वदेश फर्कन लाग्ने हवाई भाडामा विशेष सहुलियत प्रदान गर्न पनि सुझाव दिएको प्रतिनिधिमण्डलमा सहभागी कांग्रेसका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए। रासस

" /> काठमाडाैं। नेपाली कांग्रेसले लकडाउनबाट प्रभावित उद्योगधन्दाको सुचारुको लागि उपयुक्त आर्थिक सहयोगको व्यवस्था गर्न र साना मझौला र अनौपचारिक व्यवसायलाई विशेष सहयोगको प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।

नेपाली कांग्रेस ‘कोभिड-१९ अनुगमन समिति’ का संयोजक एवं पार्टी सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डलले आज अर्थमन्त्रीसँगको भेटमा कोभिड-१९ ले नेपालको अर्थतन्त्रमा पारेको असर र त्यसका समाधानका बारेमा छलफल गरेको थियो।

प्रतिनिधिमण्डलले विभिन्न देश तथा भारतबाट फर्किएका युवाको रोजगारीको व्यवस्था गर्न, क्वारेन्टिन तथा अन्य आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनको लागि स्थानीय निकायलाई पर्याप्त र समयमै बजेट उपलब्ध गराउन सुझाव दिएको थियो।

गरिब र बेरोजगारलाई रोग र भोकबाट बचाउन विशेष राहतका कार्यक्रम ल्याउन, वैदेशिक रोजगारमा गएका युवालाई स्वदेश फर्कन लाग्ने हवाई भाडामा विशेष सहुलियत प्रदान गर्न पनि सुझाव दिएको प्रतिनिधिमण्डलमा सहभागी कांग्रेसका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए। रासस

"> लकडाउनबाट प्रभावित उद्योग पुनःसञ्चालन गर्न कांग्रेसकाे आग्रह: Dekhapadhi
लकडाउनबाट प्रभावित उद्योग पुनःसञ्चालन गर्न कांग्रेसकाे आग्रह <p style="text-align: justify;">काठमाडाैं।&nbsp;नेपाली कांग्रेसले लकडाउनबाट प्रभावित उद्योगधन्दाको सुचारुको लागि उपयुक्त आर्थिक सहयोगको व्यवस्था गर्न र साना मझौला र अनौपचारिक व्यवसायलाई विशेष सहयोगको प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराएको छ।</p> <p style="text-align: justify;">नेपाली कांग्रेस &lsquo;कोभिड-१९ अनुगमन समिति&rsquo; का संयोजक एवं पार्टी सहमहामन्त्री डा प्रकाशशरण महतको नेतृत्वको प्रतिनिधिमण्डलले आज अर्थमन्त्रीसँगको भेटमा कोभिड-१९ ले नेपालको अर्थतन्त्रमा पारेको असर र त्यसका समाधानका बारेमा छलफल गरेको थियो।</p> <p style="text-align: justify;">प्रतिनिधिमण्डलले विभिन्न देश तथा भारतबाट फर्किएका युवाको रोजगारीको व्यवस्था गर्न, क्वारेन्टिन तथा अन्य आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनको लागि स्थानीय निकायलाई पर्याप्त र समयमै बजेट उपलब्ध गराउन सुझाव दिएको थियो।</p> <p style="text-align: justify;">गरिब र बेरोजगारलाई रोग र भोकबाट बचाउन विशेष राहतका कार्यक्रम ल्याउन, वैदेशिक रोजगारमा गएका युवालाई स्वदेश फर्कन लाग्ने हवाई भाडामा विशेष सहुलियत प्रदान गर्न पनि सुझाव दिएको प्रतिनिधिमण्डलमा सहभागी कांग्रेसका सचिव डा. प्रदीप पराजुलीले जानकारी दिए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्