काठमाडौं। महालेखापरीक्षकको कार्यालयले कोरोना रोकथाम, नियन्त्रणमा भएको आम्दानी तथा खर्चको अलग्गै लेखा परीक्षण गर्ने भएको छ।
महालेखापरीक्षक टंकमणि शर्माले आर्थिक वर्ष सकिएपछि कोभिड-१९ नियन्त्रणका लागि भएको खर्च र भएको आम्दानी कारोबार समेतको विशेष लेखा परीक्षण गरिने जानकारी दिए।
राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिमा शर्माले अहिलेको अवस्थामा कर्मचारीलाई फिल्डमै खटाएर काम गर्नसक्ने अवस्था भने नरहेको बताएका छन्।
महालेखा नियन्त्रक गोपीनाथ मैनालीले एकीकृत रूपमा तीन तहको वित्तिय विवरण तयार गर्न समस्या, स्वचालित वित्तिय व्यवस्थापन प्रणाली कार्यान्वयनको चुनौतीका कारण दीगो विकास र वित्तिय सुशासनमा समस्या देखिएको बताए।
" /> काठमाडौं। महालेखापरीक्षकको कार्यालयले कोरोना रोकथाम, नियन्त्रणमा भएको आम्दानी तथा खर्चको अलग्गै लेखा परीक्षण गर्ने भएको छ।महालेखापरीक्षक टंकमणि शर्माले आर्थिक वर्ष सकिएपछि कोभिड-१९ नियन्त्रणका लागि भएको खर्च र भएको आम्दानी कारोबार समेतको विशेष लेखा परीक्षण गरिने जानकारी दिए।

">