काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ६२ वर्षमा प्रवेश गरेको छ।

१७ असार २०१५ (१ जुलाई १९५८)  अर्थातआजैका दिन शाही नेपाल वायुसेवा निगमको नामबाट निगमको स्थापना भएको थियो। उक्त दिनको सम्झनामा निगमले हरेक वर्ष १ जुलाइमा निगमको स्थापना दिवस मनाउँदै आएको छ।

नेपाल वायुसेवा ऐन, २०१९ द्वारा स्थापित निगम वायुसेवा मात्र नभई नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण आधार पनि मानिन्छ।

निगमको योगदान विदेशी मुद्रा आर्जन गर्ने मात्र नभई रोजजारी सिर्जना गर्दै मुलुकलाई सर्वाङ्गीण विकासमा सकारात्मक भूमिका निर्वाह गरिरहेको निगमले उल्लेख गरेको छ।

सरकारी स्वामित्वमा सञ्चालित निगमले सामाजिक न्यायमा आधारित भएर सरकारको अनौपचारिक कूटनीतिक दूतका रूपमा समेत अन्तर्राष्ट्रिय जगत्‍मा नेपालको उपस्थितिलाई सघन बनाउने कार्यमा लागिपरेको छ।

हाल कोभिड-१९ महामारीबाट सिर्जित विश्वव्यापी सङ्कटको अवस्थामा विभिन्न मुलुकबाट अलपत्र नेपाली स्वदेश फर्काउने कार्यमा निगमले उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ।

बन्दाबन्दीमा नेपाली एअरलाइन्सका तर्फबाट सर्वाधिक चार्टर्ड उडान गरेको निगमले यो अवधिमा ५८ भन्दा बढी उडान गरेको छ। चीनका विभिन्न शहरबाट नौ कार्गो उडान गरेको छ। रासस

" /> काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ६२ वर्षमा प्रवेश गरेको छ।

१७ असार २०१५ (१ जुलाई १९५८)  अर्थातआजैका दिन शाही नेपाल वायुसेवा निगमको नामबाट निगमको स्थापना भएको थियो। उक्त दिनको सम्झनामा निगमले हरेक वर्ष १ जुलाइमा निगमको स्थापना दिवस मनाउँदै आएको छ।

नेपाल वायुसेवा ऐन, २०१९ द्वारा स्थापित निगम वायुसेवा मात्र नभई नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण आधार पनि मानिन्छ।

निगमको योगदान विदेशी मुद्रा आर्जन गर्ने मात्र नभई रोजजारी सिर्जना गर्दै मुलुकलाई सर्वाङ्गीण विकासमा सकारात्मक भूमिका निर्वाह गरिरहेको निगमले उल्लेख गरेको छ।

सरकारी स्वामित्वमा सञ्चालित निगमले सामाजिक न्यायमा आधारित भएर सरकारको अनौपचारिक कूटनीतिक दूतका रूपमा समेत अन्तर्राष्ट्रिय जगत्‍मा नेपालको उपस्थितिलाई सघन बनाउने कार्यमा लागिपरेको छ।

हाल कोभिड-१९ महामारीबाट सिर्जित विश्वव्यापी सङ्कटको अवस्थामा विभिन्न मुलुकबाट अलपत्र नेपाली स्वदेश फर्काउने कार्यमा निगमले उल्लेख्य भूमिका निर्वाह गरिरहेको छ।

बन्दाबन्दीमा नेपाली एअरलाइन्सका तर्फबाट सर्वाधिक चार्टर्ड उडान गरेको निगमले यो अवधिमा ५८ भन्दा बढी उडान गरेको छ। चीनका विभिन्न शहरबाट नौ कार्गो उडान गरेको छ। रासस

"> नेपाल वायुसेवा निगम ६२ वर्षमा प्रवेश: Dekhapadhi
नेपाल वायुसेवा निगम ६२ वर्षमा प्रवेश

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्