काठमाडौं। त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा तथा गरगहना परीक्षणसम्बन्धी तालीम शुरू भएको छ।

भन्सार विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा सञ्चालित उक्त तालिममा नौ कर्मचारी सहभागी छन्। २० असारसम्‍म चल्‍ने तालिममा विज्ञबाट सुनचाँदीका गरगहना, बहुमूल्य पत्थर र त्यसको परीक्षणसम्बन्धी प्राविधिक प्रशिक्षण दिइने बताइएको छ।

प्रमुख भन्सार अधिकृत शम्भुप्रसाद मरासिनीले कठिन अवस्थामा पनि महासङ्घले जनशक्तिका लागि प्राविधिक ज्ञान उपलब्ध गराउन लागेकामा खुशी जनाए। 

महासङ्घका अध्यक्ष रमेश महर्जनले आयात-निर्यातसँग सम्बन्धित सरकारी निकायमा सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा वस्तुको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गर्दै यसले व्यवसायीलाई सहज हुने बताए। रासस

" /> काठमाडौं। त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा तथा गरगहना परीक्षणसम्बन्धी तालीम शुरू भएको छ।

भन्सार विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा सञ्चालित उक्त तालिममा नौ कर्मचारी सहभागी छन्। २० असारसम्‍म चल्‍ने तालिममा विज्ञबाट सुनचाँदीका गरगहना, बहुमूल्य पत्थर र त्यसको परीक्षणसम्बन्धी प्राविधिक प्रशिक्षण दिइने बताइएको छ।

प्रमुख भन्सार अधिकृत शम्भुप्रसाद मरासिनीले कठिन अवस्थामा पनि महासङ्घले जनशक्तिका लागि प्राविधिक ज्ञान उपलब्ध गराउन लागेकामा खुशी जनाए। 

महासङ्घका अध्यक्ष रमेश महर्जनले आयात-निर्यातसँग सम्बन्धित सरकारी निकायमा सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा वस्तुको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गर्दै यसले व्यवसायीलाई सहज हुने बताए। रासस

"> विमानस्थल भन्सारका कर्मचारीलाई गरगहना परीक्षण सीप: Dekhapadhi
विमानस्थल भन्सारका कर्मचारीलाई गरगहना परीक्षण सीप <p style="text-align: justify;">काठमाडौं। त्रिभुवन विमानस्थलस्थित भन्सार कार्यालयमा कार्यरत कर्मचारीका लागि सुन, चाँदी, हीरा तथा गरगहना परीक्षणसम्बन्धी तालीम शुरू भएको छ।</p> <p style="text-align: justify;">भन्सार विभाग र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घको संयुक्त आयोजनामा सञ्चालित उक्त तालिममा नौ कर्मचारी सहभागी छन्। २० असारसम्&zwj;म चल्&zwj;ने तालिममा विज्ञबाट सुनचाँदीका गरगहना, बहुमूल्य पत्थर र त्यसको परीक्षणसम्बन्धी प्राविधिक प्रशिक्षण दिइने बताइएको छ।</p> <p style="text-align: justify;">प्रमुख भन्सार अधिकृत शम्भुप्रसाद मरासिनीले कठिन अवस्थामा पनि महासङ्घले जनशक्तिका लागि प्राविधिक ज्ञान उपलब्ध गराउन लागेकामा खुशी जनाए।&nbsp;</p> <p style="text-align: justify;">महासङ्घका अध्यक्ष रमेश महर्जनले आयात-निर्यातसँग सम्बन्धित सरकारी निकायमा सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा वस्तुको उचित मूल्याङ्कन हुने विश्वास व्यक्त गर्दै यसले व्यवसायीलाई सहज हुने बताए। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्