काठमाडौं। सुनको मूल्यले आज फेरि किर्तिमान कायम गरेकाे छ।

नेपाल सुनचाँदी महासंघले आजको मूल्य प्रतिताेला ९१ हजार ७०० रुपैयाँ तोकेको छ। त्यससँगै, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

हिजाे १६ असारमा सुन प्रतिताेला ९१ हजार २०० रुपैयाँमा काराेबार भएको थियो। हिजाेको तुलनामा आज प्रतितोला सुनको मूल्य ५०० रुपैयाँले बढेको हो।

यस्तै, महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार २६५ रुपैयाँ ताेकेकाे छ। चाँदीको मूल्य प्रतितोला ९६० रुपैयाँ तोकेका छ।

लकडाउनपछि कारोबार खुलेको सुनको मूल्यले पछिल्लो समय प्राय: दैनिकजसाे नयाँ कीर्तिमान कायम गर्दै आएको छ।

" /> काठमाडौं। सुनको मूल्यले आज फेरि किर्तिमान कायम गरेकाे छ।

नेपाल सुनचाँदी महासंघले आजको मूल्य प्रतिताेला ९१ हजार ७०० रुपैयाँ तोकेको छ। त्यससँगै, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

हिजाे १६ असारमा सुन प्रतिताेला ९१ हजार २०० रुपैयाँमा काराेबार भएको थियो। हिजाेको तुलनामा आज प्रतितोला सुनको मूल्य ५०० रुपैयाँले बढेको हो।

यस्तै, महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार २६५ रुपैयाँ ताेकेकाे छ। चाँदीको मूल्य प्रतितोला ९६० रुपैयाँ तोकेका छ।

लकडाउनपछि कारोबार खुलेको सुनको मूल्यले पछिल्लो समय प्राय: दैनिकजसाे नयाँ कीर्तिमान कायम गर्दै आएको छ।

"> सुनको मूल्यमा नयाँ कीर्तिमान, ताेलाकाे ९१ हजार ७०० पुग्यो: Dekhapadhi
सुनको मूल्यमा नयाँ कीर्तिमान, ताेलाकाे ९१ हजार ७०० पुग्यो
काठमाडौं। सुनको मूल्यले आज फेरि किर्तिमान कायम गरेकाे छ।

नेपाल सुनचाँदी महासंघले आजको मूल्य प्रतिताेला ९१ हजार ७०० रुपैयाँ तोकेको छ। त्यससँगै, नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो।

हिजाे १६ असारमा सुन प्रतिताेला ९१ हजार २०० रुपैयाँमा काराेबार भएको थियो। हिजाेको तुलनामा आज प्रतितोला सुनको मूल्य ५०० रुपैयाँले बढेको हो।

यस्तै, महासंघले आजका लागि तेजावी सुनको प्रतितोला मूल्य ९१ हजार २६५ रुपैयाँ ताेकेकाे छ। चाँदीको मूल्य प्रतितोला ९६० रुपैयाँ तोकेका छ।

लकडाउनपछि कारोबार खुलेको सुनको मूल्यले पछिल्लो समय प्राय: दैनिकजसाे नयाँ कीर्तिमान कायम गर्दै आएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्