काठमाडौं। आज शेयर बजारमा कारोबार खुलेको ३६ मिनेटमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको छ। शेयर बजारमा तीव्र गतिमा उकालो लाग्न थालेपछि आज दोस्रो पटक ११ बजेर ३६ मिनेटमा सर्किट लागेर कारोबार रोकिएको छ।
पहिलो सर्किट लाग्दा ५०.१८ अंकले बढेर १३१०.९३ बिन्दुमा पुगेको बजार दोस्रो सर्किटमा ६३.०६ अंकले बढेर १३२३.८१ बिन्दुमा उक्लिएको छ।
११ बजेर १३ मिनेटमा नै नेप्से ४ प्रतिशतले बढेपछि पहिलो पटक सर्किट ब्रेक लागेर केहीबेर कारोबार रोकिएको थियो।
दोस्रो पटक ११ बजेर ३३ मिनेटमा कारोबार खुलेको ३ मिनेटमा नै अर्को सर्किट लागेको हो। अब १२ बजेर १६ मिनेटमा शेयर कारोबार खुल्नेछ।
दोस्रो सर्किट लाग्दासम्म ११० कम्पनीका ६ लाख ९० हजार कित्ता शेयर १८ करोड ६६ लाख रुपैयाँमा खरिद बिक्री भएका छन्।
लकडाउनपछि १५ असारबाट खुलेको शेयरबजारमा निरन्तर सुधार देखिइरहेको छ।

पहिलो सर्किट लागेर खुलेको तीन मिनेटमै शेयर बजारमा दोस्रो सर्किट, उकालो लाग्ने क्रम जारी: Dekhapadhi
पहिलो सर्किट लागेर खुलेको तीन मिनेटमै शेयर बजारमा दोस्रो सर्किट, उकालो लाग्ने क्रम जारी