काठमाडौं। आज शेयर बजारको सूचक ६ प्रतिशतले बढेपछि निर्धारित समयभन्दा साढे दुई घन्टा अगाडी नै आजको लागि कारोबार बन्द भएको छ।  १५ असारबाट कारोबार शुरू भएको शेयर बजारमा निरन्तर सुधार देखिएको छ। आज बिहान ११ बजे बजार खुलेको ३६ मिनेटमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो।

आजको कारोबारबाट शेयर बजार सूचक ७५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १३३६ अंकमा उक्लिएर बन्द भएको हो। ६ प्रतिशतले बजार बढेमा वा घटेमा त्यस दिनका लागि कारोबार बन्द हुने व्यवस्था छ। १६ असारमा पनि ६ प्रतिशतले बजार बढेर सर्किट लागेपछि बीचमै कारोबार बन्द भएको थियो।

आज ४० करोड रूपैयाँको सेयर कारोबार भएको छ। आजको कारोबारमा होटलबाहेकका सबै उपसमूहहरु बढेका छन्। होटल समूह पाँच अंकले घटेको छ। त्यसैगरी,  बैंकिङ ८२, व्यापार ३३, विकास बैंक ५७, जलविद्युत ३३, फायनान्स ४, निर्जीवन बीमा समूह ३२२, उत्पादन १०२, अन्य २०, माइक्रोफाइनान्स १०१, जीवन बीमा ५४८ अंकले बढेका छन्।

आजको कारोबारबाट सिटिजन्स बैंक, साना किसान विकास बैंक, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, बुटवल पावर, गुँरास लाइफ, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्।

नेशनल माइक्रा फाइनान्स र ओरेन्टल होटलका लगानीकर्ताले ३ प्रतिशत मूल्य गुमाएका छन् भने नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रकम ६ करोड ७६ लाख रूपैयाँको कारोबार शेयर कारोबार भएको छ।

" /> काठमाडौं। आज शेयर बजारको सूचक ६ प्रतिशतले बढेपछि निर्धारित समयभन्दा साढे दुई घन्टा अगाडी नै आजको लागि कारोबार बन्द भएको छ।  १५ असारबाट कारोबार शुरू भएको शेयर बजारमा निरन्तर सुधार देखिएको छ। आज बिहान ११ बजे बजार खुलेको ३६ मिनेटमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो।

आजको कारोबारबाट शेयर बजार सूचक ७५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १३३६ अंकमा उक्लिएर बन्द भएको हो। ६ प्रतिशतले बजार बढेमा वा घटेमा त्यस दिनका लागि कारोबार बन्द हुने व्यवस्था छ। १६ असारमा पनि ६ प्रतिशतले बजार बढेर सर्किट लागेपछि बीचमै कारोबार बन्द भएको थियो।

आज ४० करोड रूपैयाँको सेयर कारोबार भएको छ। आजको कारोबारमा होटलबाहेकका सबै उपसमूहहरु बढेका छन्। होटल समूह पाँच अंकले घटेको छ। त्यसैगरी,  बैंकिङ ८२, व्यापार ३३, विकास बैंक ५७, जलविद्युत ३३, फायनान्स ४, निर्जीवन बीमा समूह ३२२, उत्पादन १०२, अन्य २०, माइक्रोफाइनान्स १०१, जीवन बीमा ५४८ अंकले बढेका छन्।

आजको कारोबारबाट सिटिजन्स बैंक, साना किसान विकास बैंक, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, बुटवल पावर, गुँरास लाइफ, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्।

नेशनल माइक्रा फाइनान्स र ओरेन्टल होटलका लगानीकर्ताले ३ प्रतिशत मूल्य गुमाएका छन् भने नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रकम ६ करोड ७६ लाख रूपैयाँको कारोबार शेयर कारोबार भएको छ।

"> ६ प्रतिशतले बढेर निर्धारित समयभन्दा पहिल्यै बन्द भयो शेयर बजार: Dekhapadhi
६ प्रतिशतले बढेर निर्धारित समयभन्दा पहिल्यै बन्द भयो शेयर बजार
काठमाडौं। आज शेयर बजारको सूचक ६ प्रतिशतले बढेपछि निर्धारित समयभन्दा साढे दुई घन्टा अगाडी नै आजको लागि कारोबार बन्द भएको छ।  १५ असारबाट कारोबार शुरू भएको शेयर बजारमा निरन्तर सुधार देखिएको छ। आज बिहान ११ बजे बजार खुलेको ३६ मिनेटमा नेप्से ५ प्रतिशतले बढेपछि दोस्रो पटक सर्किट ब्रेक लागेको थियो।

आजको कारोबारबाट शेयर बजार सूचक ७५ अंकले बढेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक १३३६ अंकमा उक्लिएर बन्द भएको हो। ६ प्रतिशतले बजार बढेमा वा घटेमा त्यस दिनका लागि कारोबार बन्द हुने व्यवस्था छ। १६ असारमा पनि ६ प्रतिशतले बजार बढेर सर्किट लागेपछि बीचमै कारोबार बन्द भएको थियो।

आज ४० करोड रूपैयाँको सेयर कारोबार भएको छ। आजको कारोबारमा होटलबाहेकका सबै उपसमूहहरु बढेका छन्। होटल समूह पाँच अंकले घटेको छ। त्यसैगरी,  बैंकिङ ८२, व्यापार ३३, विकास बैंक ५७, जलविद्युत ३३, फायनान्स ४, निर्जीवन बीमा समूह ३२२, उत्पादन १०२, अन्य २०, माइक्रोफाइनान्स १०१, जीवन बीमा ५४८ अंकले बढेका छन्।

आजको कारोबारबाट सिटिजन्स बैंक, साना किसान विकास बैंक, नागरिक लगानी कोष, नेशनल लाइफ इन्स्योरेन्स, आरएमडिसी लघुवित्त, बुटवल पावर, गुँरास लाइफ, शिखर इन्स्योरेन्स, मेरो माइक्रोफाइनान्स, सिद्धार्थ बैंकका लगानीकर्ताले १० प्रतिशत नाफा कमाएका छन्।

नेशनल माइक्रा फाइनान्स र ओरेन्टल होटलका लगानीकर्ताले ३ प्रतिशत मूल्य गुमाएका छन् भने नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी रकम ६ करोड ७६ लाख रूपैयाँको कारोबार शेयर कारोबार भएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्