काठमाडौं। सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले पहाड चढेपछि सलह तितरबितर भएको बताएका छन्। उनले देखापढीसँग कुरा गर्दै भने, “तराईमा आएका सानो र ठूलो झुण्डका सलह पहाड चढेपछि छुट्टिन थालेका छन्।” जसले गर्दा पहाडी क्षेत्रमा कम क्षति पुर्‍याउने देखिएको सुवेदीले बताए।
खासगरी, पहाडी क्षेत्रमा हावाको वेग परिवर्तन भइरहने भएकाले सलहको झुण्ड तितर बितर हुन्छन्। सलह सूचना केन्द्रका प्रमुख सुवेदीले तराईमा एकै समूहमा रहेका सलह पहाड चढेपछि छुट्टिएको बताएका हुन्।
भारतबाट नेपाल पसेका सलह एकै ठाउँमा बसिरहेका छैनन्। सानो–सानो संख्यामा नेपाल पसेका सलहले केही दिनमा धेरै जिल्ला चहारी सकेका छन्।
सलहहरू ठूलो संख्यामा आएमा भने छुट्टिएर पनि धेरै संख्यामा हुन सक्ने र क्षति गर्न सक्ने सम्भावना भने नकार्न सकिँदैन।
गर्न थाल्यो क्षति
सलह कीरा असार १३ गते नेपाल प्रवेश गरेको पुष्टि भएपनि सानो संख्यामा रहेकाले आत्तिन पर्ने अवस्था नरहेको कृषि मन्त्रालयले बताएको थियो।  तर, असार १६ गते भारतीय सीमाबाट ठूलो संख्यामा सलह कीरा आएपछि तराईका विभिन्न जिल्लामा क्षति गर्न सुरु गरेका छन्।
सलहले प्यूठान र मकवानपुरमा मकै बालीमा क्षति गरेका छन्। यस्तै, दाङ र कपिलवस्तु लगायतका जिल्लाहरूमा समेत सहलले बाली खान थालेको विवरण सार्वजनिक हुन थालेको छ।
" /> काठमाडौं। सलह सूचना केन्द्रका प्रमुख रामकृष्ण सुवेदीले पहाड चढेपछि सलह तितरबितर भएको बताएका छन्। उनले देखापढीसँग कुरा गर्दै भने, “तराईमा आएका सानो र ठूलो झुण्डका सलह पहाड चढेपछि छुट्टिन थालेका छन्।” जसले गर्दा पहाडी क्षेत्रमा कम क्षति पुर्‍याउने देखिएको सुवेदीले बताए।
खासगरी, पहाडी क्षेत्रमा हावाको वेग परिवर्तन भइरहने भएकाले सलहको झुण्ड तितर बितर हुन्छन्। सलह सूचना केन्द्रका प्रमुख सुवेदीले तराईमा एकै समूहमा रहेका सलह पहाड चढेपछि छुट्टिएको बताएका हुन्।
भारतबाट नेपाल पसेका सलह एकै ठाउँमा बसिरहेका छैनन्। सानो–सानो संख्यामा नेपाल पसेका सलहले केही दिनमा धेरै जिल्ला चहारी सकेका छन्।
सलहहरू ठूलो संख्यामा आएमा भने छुट्टिएर पनि धेरै संख्यामा हुन सक्ने र क्षति गर्न सक्ने सम्भावना भने नकार्न सकिँदैन।
गर्न थाल्यो क्षति
सलह कीरा असार १३ गते नेपाल प्रवेश गरेको पुष्टि भएपनि सानो संख्यामा रहेकाले आत्तिन पर्ने अवस्था नरहेको कृषि मन्त्रालयले बताएको थियो।  तर, असार १६ गते भारतीय सीमाबाट ठूलो संख्यामा सलह कीरा आएपछि तराईका विभिन्न जिल्लामा क्षति गर्न सुरु गरेका छन्।
सलहले प्यूठान र मकवानपुरमा मकै बालीमा क्षति गरेका छन्। यस्तै, दाङ र कपिलवस्तु लगायतका जिल्लाहरूमा समेत सहलले बाली खान थालेको विवरण सार्वजनिक हुन थालेको छ।
"> पहाड चढेसँगै तितर बितर हुँदै सलह: Dekhapadhi
पहाड चढेसँगै तितर बितर हुँदै सलह
खासगरी, पहाडी क्षेत्रमा हावाको वेग परिवर्तन भइरहने भएकाले सलहको झुण्ड तितर बितर हुन्छन्। सलह सूचना केन्द्रका प्रमुख सुवेदीले तराईमा एकै समूहमा रहेका सलह पहाड चढेपछि छुट्टिएको बताएका हुन्।
भारतबाट नेपाल पसेका सलह एकै ठाउँमा बसिरहेका छैनन्। सानो–सानो संख्यामा नेपाल पसेका सलहले केही दिनमा धेरै जिल्ला चहारी सकेका छन्।
सलहहरू ठूलो संख्यामा आएमा भने छुट्टिएर पनि धेरै संख्यामा हुन सक्ने र क्षति गर्न सक्ने सम्भावना भने नकार्न सकिँदैन।
गर्न थाल्यो क्षति
सलह कीरा असार १३ गते नेपाल प्रवेश गरेको पुष्टि भएपनि सानो संख्यामा रहेकाले आत्तिन पर्ने अवस्था नरहेको कृषि मन्त्रालयले बताएको थियो।  तर, असार १६ गते भारतीय सीमाबाट ठूलो संख्यामा सलह कीरा आएपछि तराईका विभिन्न जिल्लामा क्षति गर्न सुरु गरेका छन्।
सलहले प्यूठान र मकवानपुरमा मकै बालीमा क्षति गरेका छन्। यस्तै, दाङ र कपिलवस्तु लगायतका जिल्लाहरूमा समेत सहलले बाली खान थालेको विवरण सार्वजनिक हुन थालेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्