काठमाडौं। सरकारी ई-कमर्श कम्पनीले उपत्यका बाहिर सेवा विस्तार गरेको छ।

कम्पनीले उपत्यका बाहिर पहिलो शाखा कर्णालीको राजधानी सुर्खेतमा संचालन गरेको हो। २०७६ चैत २६ गतेदेखि अनलाईनमार्फत सेवा सुरू गरेको कम्पनीले यसअघि काठमाडौं उपत्यकाको चक्रपथ भित्रमात्रै सेवा दिँदै आएको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चाल गरिरहेको नेपाल फुड नामको ई–कमर्श कम्पनीले पहिलोपटक उपत्यका बारिह सेवा विस्तार गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले  असार १६ गतेदेखि सुर्खेतमा अनलाईनमार्फत डेलिभरी सेवा सञ्चालन गरेको देखापढीलाई बताए।

कम्पनीको सुर्खेत शाखाले अनलाईनमार्फत तीन प्रकारका चामल र कर्णालीको सिमी बिक्री गर्ने छ।साउनदेखि अन्य प्रकारका सामान पनि बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्णाली इन्चार्ज भीम थापाले बताए।

" /> काठमाडौं। सरकारी ई-कमर्श कम्पनीले उपत्यका बाहिर सेवा विस्तार गरेको छ।

कम्पनीले उपत्यका बाहिर पहिलो शाखा कर्णालीको राजधानी सुर्खेतमा संचालन गरेको हो। २०७६ चैत २६ गतेदेखि अनलाईनमार्फत सेवा सुरू गरेको कम्पनीले यसअघि काठमाडौं उपत्यकाको चक्रपथ भित्रमात्रै सेवा दिँदै आएको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चाल गरिरहेको नेपाल फुड नामको ई–कमर्श कम्पनीले पहिलोपटक उपत्यका बारिह सेवा विस्तार गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले  असार १६ गतेदेखि सुर्खेतमा अनलाईनमार्फत डेलिभरी सेवा सञ्चालन गरेको देखापढीलाई बताए।

कम्पनीको सुर्खेत शाखाले अनलाईनमार्फत तीन प्रकारका चामल र कर्णालीको सिमी बिक्री गर्ने छ।साउनदेखि अन्य प्रकारका सामान पनि बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्णाली इन्चार्ज भीम थापाले बताए।

"> सरकारी ई-कमर्श कम्पनीले सुर्खेतमा सुरू गर्‍यो सेवा: Dekhapadhi
सरकारी ई-कमर्श कम्पनीले सुर्खेतमा सुरू गर्‍यो सेवा
काठमाडौं। सरकारी ई-कमर्श कम्पनीले उपत्यका बाहिर सेवा विस्तार गरेको छ।

कम्पनीले उपत्यका बाहिर पहिलो शाखा कर्णालीको राजधानी सुर्खेतमा संचालन गरेको हो। २०७६ चैत २६ गतेदेखि अनलाईनमार्फत सेवा सुरू गरेको कम्पनीले यसअघि काठमाडौं उपत्यकाको चक्रपथ भित्रमात्रै सेवा दिँदै आएको थियो।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सञ्चाल गरिरहेको नेपाल फुड नामको ई–कमर्श कम्पनीले पहिलोपटक उपत्यका बारिह सेवा विस्तार गरेको हो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले  असार १६ गतेदेखि सुर्खेतमा अनलाईनमार्फत डेलिभरी सेवा सञ्चालन गरेको देखापढीलाई बताए।

कम्पनीको सुर्खेत शाखाले अनलाईनमार्फत तीन प्रकारका चामल र कर्णालीको सिमी बिक्री गर्ने छ।साउनदेखि अन्य प्रकारका सामान पनि बिक्री गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्णाली इन्चार्ज भीम थापाले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्