काठमाडौं। नागढुङ्‍गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन। कोभिड-१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो।

उक्त आयोजनाको निर्माण शुरु भएको केही दिनमा नै बन्दाबन्दी कारण यहाँ कार्यरत विदेशी र नेपाली सबै फर्किएपछि निर्माणको काम ठप्प भयो। निर्माण कम्पनीले आवश्यक सबै सामग्री निर्माणस्थलमा ल्याए पनि जनशक्तिका अभावमा काम हुन नसकेको सडक विभाग, विकास सहायता समन्वय महाशाखाले जनाएको छ।

सरकारले ४२ महिनामा निर्माण सक्ने गरी हाज्मा आङ्लो कर्पाेरेशनलाई निर्माणको जिम्मेवारी दिएको थियो। जापान सरकारको ऋण सहयोगमा निर्माणाधीन सो आयोजनामा लामो समयसम्म काम नहुँदा निर्धारित समयमा निर्माण सम्पन्न नहुने देखिएको महाशाखाका प्रमुख अर्जुनजङ्‍ग थापाले बताए।

सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरे पनि कम्पनीले निर्माणको काम रोकेको थिएन। स्थानीयवासीले विरोध गरेपछि काम रोकेर कामदारलाई उनीहरुको घरघर फर्काइएको प्रमुख थापाले बताए।

उनका अनुसार निर्माणस्थलमा अहिले १०/१२ स्थानीय कामदार मात्रै छन्। उनले भने, “पाँच/सात सय जना काम गरिरहेकामा १०/१२ जनाले के गर्नु छ र?” सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरे पनि कम्पनीले निर्माणको काम रोकेको थिएन। स्थानीयवासीले विरोध गरेपछि काम रोकेर कामदारलाई उनीहरुको घरघर फर्काइएको प्रमुख थापाले बताए।

जापानी संस्थाले सरकारको नियमको पालना गर्दा नेपालीलाई पनि घर फर्काएको थियो भने विदेशी कामदार पनि फर्किएका थिए। बन्दाबन्दी लागू भएको एक महिनापछि विकास निर्माणलाई निरन्तरता दिइने भने पनि निर्माणस्थलमा काम गर्ने वातावरण नबनेको उनले बताए।

उनले भने, “टाढा-टाढाका जिल्लामा गएकालाई फर्काएर ल्याउनसक्ने अवस्था थिएन।” निर्माण कम्पनीले गत असोजदेखि काम शुरु गरे पनि शुरुको महिनामा कामदार र निर्माण सामग्री व्यवस्थापनको काम गरेको थियो। कतिपय सामग्री नेपाली भए पनि कतिपय जापानबाट ल्याइएको उनले बताए। कम्पनीले विस्फोटक पदार्थका लागि अनुमति पाइसकेको छैन। उनले भने, “हामीले मागेभन्दा आधाको मात्रै स्वीकृति पाएका छौँ।”

निर्माण शुरु भएको पाँच-छ महिनाको अवधिमा कम्पनीले माटो सम्याउने, आवश्यक सामग्रीको व्यवस्थापन गर्ने, जनशक्ति ल्याउनेलगायत काम अघि बढाएको सडक विभागले जनाएको छ। कम्पनीले अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक निर्माण शुरु गरिसकेको छ। सोही आयोजनाअन्तर्गत काठमाडौंतर्फ बलम्बुसम्म दुई दशमलव पाँच किमी र धादिङतर्फ ५०० मिटर सडक निर्माण हुँदैछ। आयोजना हेर्ने गरी शिविर कार्यालय निर्माण र निर्माणस्थललाई पर्खालले घेर्ने काम भइसकेको छ।

सुरुङको कूल लम्बाइ दुई दशमलव सात किमिको हुनेछ। आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ। दुई ‘फ्लाइओभर’, एउटा सर्भिस सेन्टर र ३.१ किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ। सुरुङमार्गकै मुख र सतुङ्‍गलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ। अन्तर्राष्ट्रिय मापदण्डअनुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुने विभागले जनाएको छ।

तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारीसाधन सहज आवतजावत गर्न सक्नेछन्। एउटा गाडी बिग्रँदा पनि दुई वटै गाडी चल्न सक्नेछन्। सहायक टनेल तत्काल उद्धारका लागि हुने बताइएको छ। ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ। रासस

" /> काठमाडौं। नागढुङ्‍गास्थित नेपालको पहिलो सुरुङमार्ग निर्माणको काम अघि बढ्न सकेको छैन। कोभिड-१९ नियन्त्रणका लागि सरकारले जारी राखेको बन्दाबन्दीमा सुरुङमार्ग निर्माण ठप्प भएको हो।

"> बन्दाबन्दीका कारण नागढुङ्‍गा सुरुङमार्ग निर्माणको काम ठप्प: Dekhapadhi
बन्दाबन्दीका कारण नागढुङ्‍गा सुरुङमार्ग निर्माणको काम ठप्प

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्