काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक उडान साउन ७ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। यसअघि असार २१ गतेसम्म नेपालमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गरिएको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ वायु सेवा आगामी साउन ७ गतेसम्म स्थगन गरिएको जानकारी दिए।

सरकारले २०७६ चैत ११ गतेदेखि देखि कोरोना महामारी नियन्त्रण र रोकथामको लागि भन्दै अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गरेको थियो।

यस अवधिमा उद्धारका लागि भने अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ उडान भइरहेका छन्। त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमित लिएर वायु सेवा कम्पनीहरूले हवाई उडान गरिरहेका छन्।
अन्तर्राष्ट्रिय र आन्तरिक तर्फको उडान साउन ७ गतेसम्म स्थगित भए पनि विदेशमा अलपत्र रहेका नेपालीहरूको उद्धार उडान भने जारी रहने अधिकारीले बताए।

" /> काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक उडान साउन ७ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। यसअघि असार २१ गतेसम्म नेपालमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गरिएको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ वायु सेवा आगामी साउन ७ गतेसम्म स्थगन गरिएको जानकारी दिए।

सरकारले २०७६ चैत ११ गतेदेखि देखि कोरोना महामारी नियन्त्रण र रोकथामको लागि भन्दै अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गरेको थियो।

यस अवधिमा उद्धारका लागि भने अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ उडान भइरहेका छन्। त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमित लिएर वायु सेवा कम्पनीहरूले हवाई उडान गरिरहेका छन्।
अन्तर्राष्ट्रिय र आन्तरिक तर्फको उडान साउन ७ गतेसम्म स्थगित भए पनि विदेशमा अलपत्र रहेका नेपालीहरूको उद्धार उडान भने जारी रहने अधिकारीले बताए।

"> अन्तर्राष्ट्रिय र आन्तरिक उडान साउन ७ गतेसम्म स्थगित: Dekhapadhi
अन्तर्राष्ट्रिय र आन्तरिक उडान साउन ७ गतेसम्म स्थगित
काठमाडौं। सरकारले अन्तर्राष्ट्रिय र आन्तरिक उडान साउन ७ गतेसम्म स्थगित गर्ने निर्णय गरेको छ। यसअघि असार २१ गतेसम्म नेपालमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गरिएको थियो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदार बहादुर अधिकारीले अन्तर्राष्ट्रिय र आन्तरिकतर्फ वायु सेवा आगामी साउन ७ गतेसम्म स्थगन गरिएको जानकारी दिए।

सरकारले २०७६ चैत ११ गतेदेखि देखि कोरोना महामारी नियन्त्रण र रोकथामको लागि भन्दै अन्तर्राष्ट्रिय र आन्तरिक उडान स्थगित गरेको थियो।

यस अवधिमा उद्धारका लागि भने अन्तर्राष्ट्रिय र आन्तरिक दुवैतर्फ उडान भइरहेका छन्। त्यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमित लिएर वायु सेवा कम्पनीहरूले हवाई उडान गरिरहेका छन्।
अन्तर्राष्ट्रिय र आन्तरिक तर्फको उडान साउन ७ गतेसम्म स्थगित भए पनि विदेशमा अलपत्र रहेका नेपालीहरूको उद्धार उडान भने जारी रहने अधिकारीले बताए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्