काठमाडौं। सरकारले तीन महिनापछि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आजदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन शुरू गरेको बताए।

“आजदेखि वैदशिक रोजगारीमा जान चाहनेहरूका लागि श्रम स्वीकृति पुनः नवीकरण र श्रम स्वीकृति खुला गरिएको हो,” उनले भने।

सरकारले ३० माघदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गरेको थियो।

विश्वव्यापी रूपमा कोभिड-१९ को महामारी फैलिएपछि वैदेशिक रोजगारीमा जान र श्रम स्वीकृति बन्द गरिएको थियो।

सरकारले वैदेशिक रोजगारी बन्द गरेपछि श्रम स्वीकृति लिएका हजारौं युवा रोकिएका छन्। उनीहरूले पुनः श्रम स्वीकृति लिएर जान पाउने बताइएको छ।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले १५ असारमा उद्योग परिसंघको वार्षिक साधारणसभामा बोल्दै वैदेशिक रोजगारीमा सरकारले आकलन गरेजति असर नपरेको बताएका थिए।

उनले केही दिनभित्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरू गर्ने जानकारी दिएका थिए।

" /> काठमाडौं। सरकारले तीन महिनापछि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आजदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन शुरू गरेको बताए।

“आजदेखि वैदशिक रोजगारीमा जान चाहनेहरूका लागि श्रम स्वीकृति पुनः नवीकरण र श्रम स्वीकृति खुला गरिएको हो,” उनले भने।

सरकारले ३० माघदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गरेको थियो।

विश्वव्यापी रूपमा कोभिड-१९ को महामारी फैलिएपछि वैदेशिक रोजगारीमा जान र श्रम स्वीकृति बन्द गरिएको थियो।

सरकारले वैदेशिक रोजगारी बन्द गरेपछि श्रम स्वीकृति लिएका हजारौं युवा रोकिएका छन्। उनीहरूले पुनः श्रम स्वीकृति लिएर जान पाउने बताइएको छ।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले १५ असारमा उद्योग परिसंघको वार्षिक साधारणसभामा बोल्दै वैदेशिक रोजगारीमा सरकारले आकलन गरेजति असर नपरेको बताएका थिए।

उनले केही दिनभित्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरू गर्ने जानकारी दिएका थिए।

"> तीन महिनापछि खुल्यो वैदेशिक रोजगारीको श्रम स्वीकृति: Dekhapadhi
तीन महिनापछि खुल्यो वैदेशिक रोजगारीको श्रम स्वीकृति
काठमाडौं। सरकारले तीन महिनापछि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति खुला गरेको छ।

वैदेशिक रोजगार विभागका महानिर्देशक कुमारप्रसाद दाहालले आजदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन शुरू गरेको बताए।

“आजदेखि वैदशिक रोजगारीमा जान चाहनेहरूका लागि श्रम स्वीकृति पुनः नवीकरण र श्रम स्वीकृति खुला गरिएको हो,” उनले भने।

सरकारले ३० माघदेखि वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति बन्द गरेको थियो।

विश्वव्यापी रूपमा कोभिड-१९ को महामारी फैलिएपछि वैदेशिक रोजगारीमा जान र श्रम स्वीकृति बन्द गरिएको थियो।

सरकारले वैदेशिक रोजगारी बन्द गरेपछि श्रम स्वीकृति लिएका हजारौं युवा रोकिएका छन्। उनीहरूले पुनः श्रम स्वीकृति लिएर जान पाउने बताइएको छ।

यसअघि अर्थमन्त्री डा. युवराज खतिवडाले १५ असारमा उद्योग परिसंघको वार्षिक साधारणसभामा बोल्दै वैदेशिक रोजगारीमा सरकारले आकलन गरेजति असर नपरेको बताएका थिए।

उनले केही दिनभित्रै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति दिन सुरू गर्ने जानकारी दिएका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्