लहान। भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ।

लकडाउनका कारण भन्सारमा शिथिलता आएपनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो। भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी रहँदै सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले बताए।

लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको साहले जानकारी दिए।

यस आर्थिक वर्षमा चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो।

लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको थियो। रासस

" /> लहान। भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ।

लकडाउनका कारण भन्सारमा शिथिलता आएपनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो। भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी रहँदै सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले बताए।

लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको साहले जानकारी दिए।

यस आर्थिक वर्षमा चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो।

लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको थियो। रासस

"> सिरहा भन्सारमा लक्ष्यभन्दा दोब्बरले बढ्यो राजस्व: Dekhapadhi
सिरहा भन्सारमा लक्ष्यभन्दा दोब्बरले बढ्यो राजस्व
लहान। भन्सार कार्यालय सिरहाले चालू आर्थिक वर्ष ०७६/७७ सकिनुअगावै लक्ष्यभन्दा दोब्बर राजस्व सङ्कलन गरेको छ।

लकडाउनका कारण भन्सारमा शिथिलता आएपनि ठाडी भन्सारले लक्ष्यभन्दा देब्बर राजस्व सङ्कलन गरेको हो। भन्सार कार्यालयले चालू आव २०७६/७७ सकिन केही दिन बाँकी रहँदै सात करोड १६ लाख ७९ हजार राजस्व सङ्कलन भएको कार्यालय प्रमुख नरेश साहले बताए।

लकडाउनमा राहत सामग्रीको आयात बढेकाले राजस्व सङ्कलन बढेको साहले जानकारी दिए।

यस आर्थिक वर्षमा चार करोड ७९ लाख लक्ष्य तोकिएकामा हालसम्म उक्त राजस्व सङ्कलन भएको हो।

लकडाउनमा राहत दिन भारतबाट गहुँ, चामल, आलु, प्याज, फलफूल, बेसार र तरकारीलगायतका सामग्रीको आयात बढेको थियो। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्