काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट सबै स्थानीय तहमा पुनर्कर्जा पुग्ने व्यवस्था गर्ने बताएका छन्।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पूर्वछलफल कार्यक्रममा गभर्नर अधिकारीले गाउँको सानोभन्दा सानो ऋणीले पनि पुनर्कर्जाबाट सुविधा पाउने व्यवस्था गरिने बताए।

“लघु तथा मझौला उद्योगलाई बढी सम्बोधन हुने गरी मौद्रिक नीति ल्याउँछौं। आगामी वर्षमा प्रत्येक गाउँपालिका पुनर्कर्जाको सुविधा पुगेको हुन्छ। गाउँको सानोभन्दा सानो ऋणीले पनि सुविधा पाउनेछन्,” अधिकारीले भने।

कोभिड-१९ ले अर्थतन्त्रमा पार्ने प्रभावबाट जोगिनको लागि बेलैमा राम्रोसँग रोकथामको उपाय अपनाएका कारण नेपालको अर्थतन्त्र त्यति नराम्रो अवस्थामा नरहेको पनि गभर्नर अधिकारीले बताए।

धेरैको चासो ‘पेमेन्ट डिफरल’का विषयमा रहेको र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा राष्ट्र बैंकभित्र गहन छलफल भइरहेको अधिकारीले बताए।

मौद्रिक नीतिबाट धेरैले अत्याधिक अपेक्षा गरेकाले राष्ट्र बैंकले सक्नेसम्मको सम्बोधन गर्ने उनले बताए। “असहज अवस्थामा रहेकालाई माथि उकास्ने गरी नै मौद्रिक नीति ल्याउँछौं। जीवन भयो भने मात्रै आर्थिक क्रियाकलाप पनि जारी रहन्छ,” उनले भने।

कार्य पुँजी नहुँदा व्यवसायीहरूलाई समस्या परेको भन्दै त्यसलाई मौद्रिक नीतिबाट कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भइरहेको उनले बताए।

“अर्थतन्त्रले गति लिन थालेपछि बजारमा प्रचुर मात्रामा तरलताको आवश्यकता हुन्छ। अहिले पनि बजारमा दुई खर्ब रूपैयाँ बराबरको तरलता छ। त्यसबाहेक थप चाहियो भने पनि तयारी गरेर बसेका छौं,” उनले भने।

" /> काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट सबै स्थानीय तहमा पुनर्कर्जा पुग्ने व्यवस्था गर्ने बताएका छन्।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पूर्वछलफल कार्यक्रममा गभर्नर अधिकारीले गाउँको सानोभन्दा सानो ऋणीले पनि पुनर्कर्जाबाट सुविधा पाउने व्यवस्था गरिने बताए।

“लघु तथा मझौला उद्योगलाई बढी सम्बोधन हुने गरी मौद्रिक नीति ल्याउँछौं। आगामी वर्षमा प्रत्येक गाउँपालिका पुनर्कर्जाको सुविधा पुगेको हुन्छ। गाउँको सानोभन्दा सानो ऋणीले पनि सुविधा पाउनेछन्,” अधिकारीले भने।

कोभिड-१९ ले अर्थतन्त्रमा पार्ने प्रभावबाट जोगिनको लागि बेलैमा राम्रोसँग रोकथामको उपाय अपनाएका कारण नेपालको अर्थतन्त्र त्यति नराम्रो अवस्थामा नरहेको पनि गभर्नर अधिकारीले बताए।

धेरैको चासो ‘पेमेन्ट डिफरल’का विषयमा रहेको र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा राष्ट्र बैंकभित्र गहन छलफल भइरहेको अधिकारीले बताए।

मौद्रिक नीतिबाट धेरैले अत्याधिक अपेक्षा गरेकाले राष्ट्र बैंकले सक्नेसम्मको सम्बोधन गर्ने उनले बताए। “असहज अवस्थामा रहेकालाई माथि उकास्ने गरी नै मौद्रिक नीति ल्याउँछौं। जीवन भयो भने मात्रै आर्थिक क्रियाकलाप पनि जारी रहन्छ,” उनले भने।

धेरैको चासो ‘पेमेन्ट डिफरल’का विषयमा रहेको र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा राष्ट्र बैंकभित्र गहन छलफल भइरहेको अधिकारीले बताए।

कार्य पुँजी नहुँदा व्यवसायीहरूलाई समस्या परेको भन्दै त्यसलाई मौद्रिक नीतिबाट कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भइरहेको उनले बताए।

“अर्थतन्त्रले गति लिन थालेपछि बजारमा प्रचुर मात्रामा तरलताको आवश्यकता हुन्छ। अहिले पनि बजारमा दुई खर्ब रूपैयाँ बराबरको तरलता छ। त्यसबाहेक थप चाहियो भने पनि तयारी गरेर बसेका छौं,” उनले भने।

"> साना तथा मझौला उद्योगलाई मुख्य प्राथमिकतामा राखेर मौद्रिक नीति आउँछ : गभर्नर: Dekhapadhi
फाइल तस्वीर
साना तथा मझौला उद्योगलाई मुख्य प्राथमिकतामा राखेर मौद्रिक नीति आउँछ : गभर्नर
काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षको मौद्रिक नीतिबाट सबै स्थानीय तहमा पुनर्कर्जा पुग्ने व्यवस्था गर्ने बताएका छन्।

आगामी आर्थिक वर्षको मौद्रिक नीतिका विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको पूर्वछलफल कार्यक्रममा गभर्नर अधिकारीले गाउँको सानोभन्दा सानो ऋणीले पनि पुनर्कर्जाबाट सुविधा पाउने व्यवस्था गरिने बताए।

“लघु तथा मझौला उद्योगलाई बढी सम्बोधन हुने गरी मौद्रिक नीति ल्याउँछौं। आगामी वर्षमा प्रत्येक गाउँपालिका पुनर्कर्जाको सुविधा पुगेको हुन्छ। गाउँको सानोभन्दा सानो ऋणीले पनि सुविधा पाउनेछन्,” अधिकारीले भने।

कोभिड-१९ ले अर्थतन्त्रमा पार्ने प्रभावबाट जोगिनको लागि बेलैमा राम्रोसँग रोकथामको उपाय अपनाएका कारण नेपालको अर्थतन्त्र त्यति नराम्रो अवस्थामा नरहेको पनि गभर्नर अधिकारीले बताए।

धेरैको चासो ‘पेमेन्ट डिफरल’का विषयमा रहेको र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा राष्ट्र बैंकभित्र गहन छलफल भइरहेको अधिकारीले बताए।

मौद्रिक नीतिबाट धेरैले अत्याधिक अपेक्षा गरेकाले राष्ट्र बैंकले सक्नेसम्मको सम्बोधन गर्ने उनले बताए। “असहज अवस्थामा रहेकालाई माथि उकास्ने गरी नै मौद्रिक नीति ल्याउँछौं। जीवन भयो भने मात्रै आर्थिक क्रियाकलाप पनि जारी रहन्छ,” उनले भने।

धेरैको चासो ‘पेमेन्ट डिफरल’का विषयमा रहेको र त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने बारेमा राष्ट्र बैंकभित्र गहन छलफल भइरहेको अधिकारीले बताए।

कार्य पुँजी नहुँदा व्यवसायीहरूलाई समस्या परेको भन्दै त्यसलाई मौद्रिक नीतिबाट कसरी सम्बोधन गर्न सकिन्छ भन्ने बारेमा पनि छलफल भइरहेको उनले बताए।

“अर्थतन्त्रले गति लिन थालेपछि बजारमा प्रचुर मात्रामा तरलताको आवश्यकता हुन्छ। अहिले पनि बजारमा दुई खर्ब रूपैयाँ बराबरको तरलता छ। त्यसबाहेक थप चाहियो भने पनि तयारी गरेर बसेका छौं,” उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्