काठमाडौं। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा क्षेत्रमा सलह कीराले ठूलो क्षति नगरेको बताएका छन्। देखापढीसँग कुरा गर्दै नगर प्रमुख अधिकारीले टोखा क्षेत्रमा पसेका अधिकांश सलह जंगलमा बसेकाले ठूलो क्षति हुन नपाएको बताएका हुन्।
“टोखाको झोरमा जंगल नजिक लगाइएको मकै बालीको पातमा केही क्षति गरेपनि ठूलो क्षति हुन पाएको छैन”, उनले भने।
कृषकहरूले आगो बाल्ने, थाल ठटाउने र डोरी टाँगेर धपाईरहेकाले मकै बालीमा केही क्षति भएपनि अन्य बालीमा खासै क्षति नभएको उनको भनाइ छ।
अधिकारीका अनुसार कृषकहरूलाई प्रोत्साहन स्वरुप सलहको प्रतिकिलो मूल्य ५० रुपैयाँ तोकिएपनि अहिलेसम्म कसैले बेच्न ल्याएका छैनन्। धेरै सलह उडेर अन्तै गइसकेको पनि उनले बताए।

टोखा नगरपालिकामा सलहले ठूलो क्षति गरेको छैनः नगरप्रमुख अधिकारी: Dekhapadhi
टोखा नगरपालिकामा सलहले ठूलो क्षति गरेको छैनः नगरप्रमुख अधिकारी

काठमाडौं। टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले टोखा क्षेत्रमा सलह कीराले ठूलो क्षति नगरेको बताएका छन्।

देखापढीसँग कुरा गर्दै नगर प्रमुख अधिकारीले टोखा क्षेत्रमा पसेका अधिकांश सलह जंगलमा बसेकाले ठूलो क्षति हुन नपाएको बताएका हुन्।