काठमाडौं। चालु आर्थिक वर्षको ११ महिने अवधिमा नेपालको व्यापार घाटा बढेर १० खर्ब १२ अर्ब रूपैयाँ नाघेको छ।

यस अवधिमा नेपालले ८८ अर्ब रूपैयाँको निर्यात गरेको छ भने ११ खर्ब रूपैयाँ रूपैयाँबराबरको आयात भएको भन्सार विभागले जानकारी दिएको छ।

११ महिनाको अवधिमा नेपालले विश्वका विभिन्न १५४ मुलुकसँग द्विपक्षीय व्यापार गरेको छ। जसमध्ये २८ मुलुकसँग व्यापार नाफामा छ, बाँकी १२६ वटा मुलुकसँग घाटा व्यहोरिरहेको छ।

जसमध्ये अफगानिस्तान, माल्दिभ्स, पूर्वी टिमोर, कजाकस्तान र येमन एसियन् मुलुक हुन्। एसियामा व्यापार नाफामा भएका देशमा अफगानिस्तान र यमन युद्धग्रस्त देश हुन्।

द्विपक्षीय व्यापारमा नेपाल नाफामा रहेका २८ मुलुकमध्ये आठ देशबाट नेपालतर्फको निर्यात शून्य छ। अर्मेनिया, बोलिभिया, बुरून्डी, चाड, पूर्वी टिमोर, न्यु क्लेडोनिया, ट्रिनिडाड एन्ड टोबागो र येमनले नेपालतर्फ निर्यात नै गरेका छैनन्।

युरोपिन मुलुक क्रोयसिया, बोस्निया एन्ड हर्जगोभिना र मोनाकोसँग पनि नेपाल व्यापार नाफामा छ। यस्तै, उत्तर अमेरिकी मुलुक डेनमार्कसँग व्यापार नाफामा रहेको भन्सार विभागले जानकारी दिएको छ। वैदेशिक व्यापारमा नाफा हुनेमा क्यारेबियन, अफ्रिकी र दक्षिण अमेरिकी मुलुकसमेत रहेका छन्।

साथै, नेपाल घाटामा रहेका १२८ मुलुकमध्ये २९ देशमा नेपालले सामान निर्यात गर्न सकेको छैन। एकतर्फी रूपमा सामान आइरहँदा नेपालको निर्यात शून्य छ।

व्यापार नाफामा रहेका मुलुकहरूसँग पनि झिनो रकमको अन्तर छ। तर व्यापार घाटामा रहेका मुलुकहरूमा ठूलो रकमको खाडल देखिएको छ।

पूर्ववाणिज्य सहसचिव रविशङ्‍कर सैंजु धेरै देशबाट आउने अनावश्यक वस्तुको सूची निकालेर आयात रोक्नुपर्ने बताउँछन्। “१५४ वटै देशबाट आउने सामान नभई नहुने सूचीमा छैनन्। ती अनावश्यक वस्तुको आयात रोकिनुपर्छ,” उनले भने। यातायात प्रणाली राम्रो नहुँदा व्यापार घाटा बढेको उनको भनाइ छ।

आन्तरिक यातायात प्रणाली मजबुत नहुँदा नेपालको एक स्थानमा उत्पादित वस्तु अर्को स्थानमा पुर्‍याउनुभन्दा आयात गर्न सहज भइरहेको छ, नेपालमा उत्पादन हुने कृषिजन्य सामग्रीको प्रशोधन गरेर निर्यात बढाउन सकेमा पनि व्यापार घाटा घट्छ।

नेपालमा उत्पादित चिया, अलैंची र जडीबुटी भारतले कच्चा पदार्थको रूपमा लगेर प्रशोधन तथा प्याकेजिङ गरेर आफ्नै ब्रान्ड तयार पारेर अन्य मुलुकमा निर्यात गर्छ।

ती वस्तुको प्रशोधन नेपालमै सुरू गरेर निर्यात गर्न सके नेपालबाट निर्यात हुने वस्तुको रकम बढ्ने र व्यापार घाटा केही घट्न सक्छ। तर, त्यसो गर्न सकिएको छैन।

वैदेशिक व्यापारमा नेपाल नाफामा रहेका मुलुक
१. अफगानिस्तान
२. अल्जेरिया
३. अर्मेनिया
४. बाहामास
५. बोलिभिया
६. बोस्निया एन्ड हर्जगोभिना
७. बुरून्डी
८. क्यामरून
९. चाड
१०. कोलम्बिया
११. कङ्‍गो
१२. कोटे डिलभोर
१३. क्रोएसिया
१४. डेनमार्क
१५. पूर्वी टिमोर
१६. इस्टोनिया
१७. ग्रिस
१८. कजाकस्तान
१९. केन्या
२०. माल्दिभ्स
२१. मौरिसिनिया
२२. मौरिसस
२३. मोनाको
२४. न्यु क्यालेडोनिया
२५. नाइजर
२६. सियरालियोन
२७. ट्रिनिडाड एन्ड टोबोगो
२८. यमन

" /> काठमाडौं। चालु आर्थिक वर्षको ११ महिने अवधिमा नेपालको व्यापार घाटा बढेर १० खर्ब १२ अर्ब रूपैयाँ नाघेको छ।

"> वैदेशिक व्यापारमा नेपाल : १५४ मुलुकमध्ये २८ सँग नाफा: Dekhapadhi
वैदेशिक व्यापारमा नेपाल : १५४ मुलुकमध्ये २८ सँग नाफा

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्