म्याग्दी। म्याग्दीका स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि सडकमा पुँजीगत बजेटको एक चौथाइभन्दा बढी विनियोजन गरेका छन्।

दुई अर्ब ६२ करोड ६२ लाख ४१ हजार रुपैयाँको कूल बजेट भएका ६ वटा पालिकाको पुँजीगततर्फ ८८ करोड ६३ लाख ७५ हजार रुपैयाँ छ। उक्त बजेटमध्ये सडक पूर्वाधारका लागि २८ प्रतिशत अर्थात् २५ करोड ३८ लाख एक हजार रुपैयाँ बजेट छुट्याइएकाे छ।

भौगोलिक आबद्धता कायम, कृषि तथा उद्योग व्यवसायको विकास, जनजीवन सहज र उच्च आर्थिक वृद्धि हासिल गर्न सघाउ पुग्ने गरी ग्रामीण सडक निर्माण तथा स्तरोन्नतिमा जोड दिएको मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए। पुँजीगततर्फ १७ करोड ९८ लाख ८५ हजार रुपैयाँ विनियोजन गरेको मंगलाले सडकलाई सात करोड ८९ लाख १५ हजार रुपैयाँ छुट्ट्याएको छ। बेनीलाई स्मार्ट सिटी बनाउने महत्त्वकांक्षी योजना अघि सार्दै पुँजीगततर्फ १९ करोड ४० लाख रुपैयाँ छुट्ट्याएको बेनी नगरपालिकाले सडकमा पाँच करोड १५ लाख रुपैयाँ विनियोजन गरेको छ।

१२ करोड ६५ लाख ५२ हजार पुँजीगत बजेट विनियोजन गरेको भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिकाले सडकमा तीन करोड ६४ लाख ८६ हजार रुपैयाँ राखेको छ। सातवटा वडा रहेको धौलागिरि गाउँपालिकाको मुदी र मल्कवाङ यसै महिना सडक सञ्जालमा जोडिएका छन्।

१३ करोड ६५ लाख पाँच हजार ९४९ विकास बजेट रहेको मालिका गाउँपालिकाले दरवाङ बजारदेखि वडा कार्यालय जोड्ने सडक स्तरोन्नति र बस्तीमा सडक विस्तार गर्न तीन करोड ८३ लाख रुपैयाँ विनियोजन गरेको छ। मालिकाले कूल लागतको तीन प्रतिशत मर्मतसम्भार कोषमा राख्ने नीति लिएको अध्यक्ष श्रीप्रसाद रोकाले बताए।

११ करोड ५८ लाख ३१ हजार पुँजीगत बजेट विनियोजन गरेको रघुगंगा गाउँपालिकाले सडकमा तीन करोड २० लाख रुपैयाँ छुट्ट्याएको छ। १३ करोड ३६ लाख पुँजीगत बजेट विनियोजन गरेको अन्नपूर्ण गाउँपालिकाले सडक आयोजनाका लागि एक करोड ६७ लाख रुपैयाँ राखेको छ। सडकलगायतका पूर्वाधारसम्बन्धी विकास आयोजना निर्माणमा कोरोनाका कारण रोजगारी गुमाएर विदेश र शहरबाट फर्किएकालाई परिचालन गर्ने नीति लिएको रघुगंगाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।

संघीय र प्रदेश सरकारसँग साझेदारीमा सञ्चालन हुने पूर्वाधार योजनाका लागि समपूरक कोषमा ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरेका छन्। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यूनीकरण, नियन्त्रण र व्यवस्थापन गर्नका लागि विपद् व्यवस्थापन कोषमा सात करोड २७ लाख १३ हजार रुपैयाँ विनियोजन गरेका छन्। बेनी नगरपालिकाले ९० लाख, धौलागिरिले ७५ लाख, मालिकाले एक करोड ७६ लाख १३ हजार, मंगलाले ८६ लाख, रघुगंगाले एक करोड ६० लाख र अन्नपूर्णले एक करोड ४० लाख रुपैयाँ विनियोजन गरेका छन्। रासस

" /> म्याग्दी। म्याग्दीका स्थानीय तहहरुले आगामी आर्थिक वर्षका लागि सडकमा पुँजीगत बजेटको एक चौथाइभन्दा बढी विनियोजन गरेका छन्।

"> म्याग्दीका स्थानीय तहकाे बजेट : सडकमा एक चौथाइ विनियोजन: Dekhapadhi
म्याग्दीका स्थानीय तहकाे बजेट : सडकमा एक चौथाइ विनियोजन

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्