काठमाडौं। उद्योगी व्यवसायीहरुले कोरोना महामारीका कारण बैंकको किस्ता भुक्तानी गर्न समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।
विभिन्न २१ संगठन मिलेर बनेको ‘काठमाडौं जिल्ला उद्योगी व्यवसायी कोभिड-१९ व्यवस्थापन समिति’ले आज न्यूरोड क्षेत्रमा प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएको हो।
समितिका संयोजक एंव नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष दिनेश श्रेष्ठले लकडाउनका कारण बैंकको ब्याज र किस्ता, घरभाडा तिर्न समस्या भएको बताए।
लकडाउनले व्यवसाय बन्द भएकाले ब्याज र किस्ता तिर्ने समय थप गरिदिन माग गर्दै समितिले आज न्यूरोडको सडकमा कार्यक्रम आयोजना गरेको हो।
श्रेष्ठले अदालतले पनि लकडाउनको अवधिलाई शुन्य समय मान्ने निर्णय गरिसकेको अवस्थामा राष्ट्र बैंकको स्पस्ट नीति नआउँदा बैंकहरुले ब्याज र किस्ताका लागि ताकेता गरिरहेको बताए। उनले भने, “तर, उद्योगी व्यवसायीहरु ब्याज र किस्ता तिर्न सक्ने अवस्थामा छैनन्।”

बैंकको ब्याज र किस्ता तिर्ने समय थप्न माग गर्दै व्यवसायीको प्रदर्शन: Dekhapadhi
बैंकको ब्याज र किस्ता तिर्ने समय थप्न माग गर्दै व्यवसायीको प्रदर्शन