काठमाडौं। कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले १० जिल्लामा लगाइएको खेतीबालीमा सलहले क्षति पुर्‍याएको बताएका छन्।

असार १३ गते नेपाल प्रवेश गरेका सलह असार १७ गतेसम्म देशका अधिकांश जिल्लामा पुगे पनि १० वटा जिल्लामा मात्रै क्षति पुर्‍याएको उनले बताए।

सलहले दाङमा सबैभन्दा धेरै ५०० हेक्टर, प्युठानमा २८३ हेक्टर, अर्घाखाँचीमा १०० हेक्टर र मकवानपुरमा १०५ हेक्टर जमिनमा लगाइएको खेतीबालीमा क्षति गरेको छ।

प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा सचिव भारीले थोरै दिनमा नेपालका अधिकांश जिल्लामा सलह फैलिसकेको समेत जानकारी दिए।

भारतबाट रुपन्देही हुँदै बारा, पर्सा, सर्लाही, मकवानपुर, सिन्धुली, पाल्पासम्म पुगेको सलह तीन दिन भित्र कपिलवस्तु हुँदै दाङसम्म पुगेको उनले बताए।

यस्तै, पाँचौ दिनमा सलह अर्घाखाँची, प्युठान, कैलाली, कञ्चनपुर, बैतडी, अछामसम्म पुगेका थिए।

नयाँ झुण्ड नेपाल आउने सम्भावना टर्‍यो

सलहको नयाँ झुण्ड नेपाल आउने सम्भावना टरेको सलह रोकथाम तथा व्यवस्थापन कार्यदलका संयोजक सहदेवप्रसाद हुमागाईले बताएका छन्।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख समेत रहेका हुमागाईले भारतको राजस्थानबाट हावाको गति दक्षिणतर्फ मोडिएकाले नयाँ झुण्ड आउने सम्भावना टरेको बताएका हुन्।

उनले हावाको गतिमा नाटकिय परिवर्तन नआए सलहको नयाँ झुण्ड नेपाल नआउने बताएका हुन्।
राजस्थानबाट दक्षिणतर्फ हावा चलेपछि बिहीबार भारतको इटहवामा आइपुगेको सलह आज मध्यप्रदेश तर्फपुगेको हुमागाईको भनाई छ।

नेपालको सीमा नाका भैरहवाबाट ५०० किलोमिटर नजिक आइपुगेका सलह एकै दिनमा मध्यप्रदेश पुगिसकेकाले नेपाल आउने सम्भावना घटेको हो।

हावा दक्षिणतर्फ लाग्दा सीमा नाकाबाट ७६७ किलोमिटर टाढा पुगेको र त्यही झुण्ड नेपाल आउन सक्ने सम्भावना घटेको हुमागाईले बताए।

सलह मार्न विषादीको प्रयोगमा समस्या
नेपाल आएका सलह मार्न विषादीको प्रयोग गर्न समस्या देखिएको छ। मानव वस्तीको नजिक खेतबारी रहेकाले विषादी प्रयोगमा समस्या देखिएको हो।

समितिका संयोजक हुमागाईले सोहीकारण तत्काल विषादी प्रयोग गर्न सिफारिस नगरिएको जानकारी दिए।

यद्यपी, आवश्यक परेमा प्रयोग गर्नलाई चार-पाँच प्रकारका विषादी तयारी अवस्थामा राखिएको छ।

बैठकमा सांसदहरुले यस अघि पनि कृषि मन्त्रालयले आउँदैन भनेपनि ठूलो संख्यामा सलह आएकोले फेरि पनि आउन सक्ने सम्भावनाबारे चासो देखाएका थिए।

उनीहरुले थाल ठटाएर वा गीत गाएर सलह भगाउने कुरा असम्भव भएकाले विषादीकै प्रयोग गर्नुपर्ने बताएका थिए।

" /> काठमाडौं। कृषि तथा पशुपन्छि विकास मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले १० जिल्लामा लगाइएको खेतीबालीमा सलहले क्षति पुर्‍याएको बताएका छन्।

"> सलहले १० जिल्लाका खेतीबालीमा पुर्‍यायो क्षति, नयाँ झुण्ड आउने सम्भावना टर्‍यो : Dekhapadhi
सलहले १० जिल्लाका खेतीबालीमा पुर्‍यायो क्षति, नयाँ झुण्ड आउने सम्भावना टर्‍यो

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्