काठमाडौं। आँपको सिजन (मौसम) शुरू हुँदै थियो। रुखमा आँप फल्ने छाँटकाँट पनि राम्रै थियो। आँप अपेक्षाअनुसार नै लटरम्म फल्यो। किसानहरू निकै खुशी थिए, यसपटक मनग्य आम्दानी गरिन्छ भनेर। गत वर्षभन्दा यो वर्ष बढी आँप फल्ने सिजन पनि भएकाले किसान खुशी हुनु स्वाभाविक नै हो। तर, बढ्दो कोरोना भाइरस संक्रमणको जोखिमलाई लिएर सरकारले ११ चैतमा लकडाउन घोषणा ग¥यो। त्यही लकडाउन आँप किसानका लागि ठूलो चिन्ताको विषय बन्यो र उनीहरूको सपनालाई तहसनहस बनाइदियो।
आँपको राजधानी भनेर प्रदेश २ का सिरहा र सप्तरीलाई मानिन्छ। सिरहा–७ इमली चोकका आँपका किसान राजकुमार दास भन्छन्, “५ विघा जमिनमा ७ लाख रूपैयाँ आँप खेतीमा लगानी गरेँ, तर गतहप्तासम्म करीब दुईलाखको आँप मात्र बिक्री भयो।” “यसपटक २० लाख आम्दानी गर्ने लक्ष्य थियो, ठूलो घाटा लाग्यो” उनी भन्छन्, “बोटमै आँप पाक्न थाल्यो, बगैंचामा व्यापारी किन्न जाँदैनन्, बजारमा मान्छे आउँदैनन्।”
दासले माल्दह, बमई, आम्रपाली, कलकत्तिया लगायतका आँप खेती गरेका थिए। बोटमा कति आँप त किराले खाएर सखापै बनाएको उनको भनाइ छ। यसवर्ष किसानको आँप पहिले नै ठेक्कामा लिइसकेका व्यापारीहरूले घाटाको डरले आँप लिन मानेनन्। इच्छुकले पनि कम मूल्यमा किन्न खोजेको किसानहरू बताउँछन्। सिरहाकै कर्जन्हा ११ का आँप व्यवसायी नरेश महतोले यसपटक आफूहरू ठूलो मारमा परेको बताए।
“जसरी पहिले बजारबाट व्यापारीहरू किसानको खेतबारीमै आँप लिन आउँथे, यसपटक कोही आएनन्” उनले भने, “गाउँ–घरकै स–साना व्यापारीहरूले आँप किनेर लग्ने गरेका छन्। कम्तिमा दैनिक एक क्विन्टल बेन्चुपर्ने थियो, तर २०÷२५ किलो बेचेरै मन बुझाउनु परेको छ।” १० कठ्ठामा आँप खेती गरेका महतोले यसपाली ठूलै घाटा बेहोर्नुपर्‍यो। सिरहा प्रयागपुरका किसान सुभव साहले त बैंकबाट लोन लिएर आँपमा लगानी गरेका थिए। उनले करीब एक विघामा आँप खेती गरेका थिएँ। तर, उनको लगानी बालुवामा पानी जस्तै भयो। उनले एक लाखभन्दा बढी घाटा भएको देखापढीलाई बताए।
उनी गुनासो पोख्छन्, “सवारी ठप्प हुँदा बजारमा आँप पुर्‍याउन सकिएन, यसपाली विजोग भइयो, कसरी ऋण तिर्ने होला, साह्रै चिन्ता भयो।” उत्पादनअनुसार बजारमा पुर्‍याउन नसक्दा किसानहरू मूल्य घटाएर भए पनि आँप बेच्न बाध्य भएका छन्। व्यवसायीहरूको समस्या आफ्नै छ। लकडाउनका कारण ढुवानीमा समस्या हुँदा आँप आपूर्ति गर्न कठिनाइ भएको उनीहरू बताउँछन्। जनकपुरका आँप व्यवसायी रविन्द्र साहले स्टोरमा आँप भित्र्याए पनि बजार पुर्‍याउन नसक्दा ६० प्रतिशत आँप त्यतिकै कुहिएर गएको गुनासो सुनाए।
उनले देखापढीसँग भने, “घाटा खाएरै ४० प्रतिशत आँप बजारमा निकासी गरेँ, शुरूआती लकडाउनमा त पूरै व्यापार चौपट भयो।” व्यवसायी साहका अनुसार जनकपुरबाट पूर्वतिर लहान, इटहरी, दमक, विर्तामोड, उर्लाबारी, विराटनगर र पश्चिमतर्फ काठमाडौं, नारायणघाट र पोखरा निर्यात हुँदै आएको छ।
प्रदेश दुईका कृषिमन्त्री शैलेन्द्र साहले लकडाउनका कारण आँपका किसानलाई मर्का परेको कुरा आफ्नो जानकारीमा रहेको बताए। आँपका किसानको समस्या समाधानका लागि प्रदेश सरकारले अर्को वर्षदेखि ढुवानीमा अनुदान दिने योजना बनाएको छ। यसका साथै आँप प्रशोधन केन्द्र निर्माण गर्न लागेको मन्त्री शाहले देखापढीलाई बताए।
उनले भने, “सिजनमा आँप एक सातामै पाक्छ। त्यही बेला बजार पाउन सकिएन भने समस्या हुन्छ। यसपाली पनि त्यस्तै भएको हो। अर्को वर्षदेखि यस्तो समस्या आउँदैन।” उनले प्रदेश दुई जिल्ला सिरहा र सप्तरीलाई आँप जोन क्षेत्र घोषणा समेत गरेको बताए।
काठमाडौंमा स्वदेशी आँप छ्यापछ्याप्ती
नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अनुसार काठमाडौंमा दैनिक १५० टन आँपको माग छ। काठमाडौंका बजारमा अहिले सबै स्वदेशी आँप उपलब्ध हुँदा भारतीय आँप विस्थापित भएको नेपाल फलफूल थोक व्यावसायी संघ कुलेश्वरका अध्यक्ष अमर बानियाँको दाबी छ।
“काठमाडौंमा भित्रिने आँप खासगरि सिरहा र सप्तरी लगायतका जिल्लाबाट आउँछन्” बानियाँले देखापढीसँग भने, “उपभोक्ता स्वदेशी आँप खान पाएर खुशी छन्, स्वदेशी आँपलाई मन पराएका छन्।” काठमाडौंमा ९० लाख आँप प्रतिदिन थोक बजारबाट बिक्री भइरहेको उनले बताए। तराईबाट ठूलो मात्रामा आँप काठमाडौं भित्रिए पनि किसान किन समस्यामा छन् त?
उनको जवाफ छ, “तराईका आँप किसान समस्यामा पर्नुको कारण बजार नपाएर हो। जिल्ला जिल्लामा सरकारले बजार स्थापना गर्नुपर्छ। यसो गरे किसान सँधै नाफामा हुन्छन्।”  उनले किसानहरूको समस्या समाधान गर्न अर्को उपाय पनि सुझाए।
‘किसानले ठेक्कामा कुनै पनि व्यापारीलाई दिन नहुने’
किसानले आँप फल्नुअघि नै पूरै रुख व्यापारीलाई ठेक्कामा दिँदा वास्तविक मूल्य नपाउने गरेको अध्यक्ष बानियाँको तर्क छ। तराईमा अझै पनि किसानहरूका आँप भारतीय व्यापारीले ठेक्का लिने गर्छन्।
जसका कारण किसानहरू मेहनतको फल पाउनबाट बञ्चित भएको बताइन्छ। भारतबाट १५० किसिमका कृषिजन्य उत्पादन आयात हुने गरेको तर,नेपालबाट भारत निर्यात गर्दा भन्सारमै रोकिने गरेको अध्यक्ष बानियाँ बताउँछन्। राज्यले स्वदेशी उत्पादनलाई बढाउने र बजारीकरण गर्ने हो भने समस्या नै नआउने उनको ठम्याइ छ।
" /> काठमाडौं। आँपको सिजन (मौसम) शुरू हुँदै थियो। रुखमा आँप फल्ने छाँटकाँट पनि राम्रै थियो। आँप अपेक्षाअनुसार नै लटरम्म फल्यो। किसानहरू निकै खुशी थिए, यसपटक मनग्य आम्दानी गरिन्छ भनेर। गत वर्षभन्दा यो वर्ष बढी आँप फल्ने सिजन पनि भएकाले किसान खुशी हुनु स्वाभाविक नै हो। तर, बढ्दो कोरोना भाइरस संक्रमणको जोखिमलाई लिएर सरकारले ११ चैतमा लकडाउन घोषणा ग¥यो। त्यही लकडाउन आँप किसानका लागि ठूलो चिन्ताको विषय बन्यो र उनीहरूको सपनालाई तहसनहस बनाइदियो।
आँपको राजधानी भनेर प्रदेश २ का सिरहा र सप्तरीलाई मानिन्छ। सिरहा–७ इमली चोकका आँपका किसान राजकुमार दास भन्छन्, “५ विघा जमिनमा ७ लाख रूपैयाँ आँप खेतीमा लगानी गरेँ, तर गतहप्तासम्म करीब दुईलाखको आँप मात्र बिक्री भयो।” “यसपटक २० लाख आम्दानी गर्ने लक्ष्य थियो, ठूलो घाटा लाग्यो” उनी भन्छन्, “बोटमै आँप पाक्न थाल्यो, बगैंचामा व्यापारी किन्न जाँदैनन्, बजारमा मान्छे आउँदैनन्।”
दासले माल्दह, बमई, आम्रपाली, कलकत्तिया लगायतका आँप खेती गरेका थिए। बोटमा कति आँप त किराले खाएर सखापै बनाएको उनको भनाइ छ। यसवर्ष किसानको आँप पहिले नै ठेक्कामा लिइसकेका व्यापारीहरूले घाटाको डरले आँप लिन मानेनन्। इच्छुकले पनि कम मूल्यमा किन्न खोजेको किसानहरू बताउँछन्। सिरहाकै कर्जन्हा ११ का आँप व्यवसायी नरेश महतोले यसपटक आफूहरू ठूलो मारमा परेको बताए।
“जसरी पहिले बजारबाट व्यापारीहरू किसानको खेतबारीमै आँप लिन आउँथे, यसपटक कोही आएनन्” उनले भने, “गाउँ–घरकै स–साना व्यापारीहरूले आँप किनेर लग्ने गरेका छन्। कम्तिमा दैनिक एक क्विन्टल बेन्चुपर्ने थियो, तर २०÷२५ किलो बेचेरै मन बुझाउनु परेको छ।” १० कठ्ठामा आँप खेती गरेका महतोले यसपाली ठूलै घाटा बेहोर्नुपर्‍यो। सिरहा प्रयागपुरका किसान सुभव साहले त बैंकबाट लोन लिएर आँपमा लगानी गरेका थिए। उनले करीब एक विघामा आँप खेती गरेका थिएँ। तर, उनको लगानी बालुवामा पानी जस्तै भयो। उनले एक लाखभन्दा बढी घाटा भएको देखापढीलाई बताए।
उनी गुनासो पोख्छन्, “सवारी ठप्प हुँदा बजारमा आँप पुर्‍याउन सकिएन, यसपाली विजोग भइयो, कसरी ऋण तिर्ने होला, साह्रै चिन्ता भयो।” उत्पादनअनुसार बजारमा पुर्‍याउन नसक्दा किसानहरू मूल्य घटाएर भए पनि आँप बेच्न बाध्य भएका छन्। व्यवसायीहरूको समस्या आफ्नै छ। लकडाउनका कारण ढुवानीमा समस्या हुँदा आँप आपूर्ति गर्न कठिनाइ भएको उनीहरू बताउँछन्। जनकपुरका आँप व्यवसायी रविन्द्र साहले स्टोरमा आँप भित्र्याए पनि बजार पुर्‍याउन नसक्दा ६० प्रतिशत आँप त्यतिकै कुहिएर गएको गुनासो सुनाए।
उनले देखापढीसँग भने, “घाटा खाएरै ४० प्रतिशत आँप बजारमा निकासी गरेँ, शुरूआती लकडाउनमा त पूरै व्यापार चौपट भयो।” व्यवसायी साहका अनुसार जनकपुरबाट पूर्वतिर लहान, इटहरी, दमक, विर्तामोड, उर्लाबारी, विराटनगर र पश्चिमतर्फ काठमाडौं, नारायणघाट र पोखरा निर्यात हुँदै आएको छ।
प्रदेश दुईका कृषिमन्त्री शैलेन्द्र साहले लकडाउनका कारण आँपका किसानलाई मर्का परेको कुरा आफ्नो जानकारीमा रहेको बताए। आँपका किसानको समस्या समाधानका लागि प्रदेश सरकारले अर्को वर्षदेखि ढुवानीमा अनुदान दिने योजना बनाएको छ। यसका साथै आँप प्रशोधन केन्द्र निर्माण गर्न लागेको मन्त्री शाहले देखापढीलाई बताए।
उनले भने, “सिजनमा आँप एक सातामै पाक्छ। त्यही बेला बजार पाउन सकिएन भने समस्या हुन्छ। यसपाली पनि त्यस्तै भएको हो। अर्को वर्षदेखि यस्तो समस्या आउँदैन।” उनले प्रदेश दुई जिल्ला सिरहा र सप्तरीलाई आँप जोन क्षेत्र घोषणा समेत गरेको बताए।
काठमाडौंमा स्वदेशी आँप छ्यापछ्याप्ती
नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अनुसार काठमाडौंमा दैनिक १५० टन आँपको माग छ। काठमाडौंका बजारमा अहिले सबै स्वदेशी आँप उपलब्ध हुँदा भारतीय आँप विस्थापित भएको नेपाल फलफूल थोक व्यावसायी संघ कुलेश्वरका अध्यक्ष अमर बानियाँको दाबी छ।
“काठमाडौंमा भित्रिने आँप खासगरि सिरहा र सप्तरी लगायतका जिल्लाबाट आउँछन्” बानियाँले देखापढीसँग भने, “उपभोक्ता स्वदेशी आँप खान पाएर खुशी छन्, स्वदेशी आँपलाई मन पराएका छन्।” काठमाडौंमा ९० लाख आँप प्रतिदिन थोक बजारबाट बिक्री भइरहेको उनले बताए। तराईबाट ठूलो मात्रामा आँप काठमाडौं भित्रिए पनि किसान किन समस्यामा छन् त?
उनको जवाफ छ, “तराईका आँप किसान समस्यामा पर्नुको कारण बजार नपाएर हो। जिल्ला जिल्लामा सरकारले बजार स्थापना गर्नुपर्छ। यसो गरे किसान सँधै नाफामा हुन्छन्।”  उनले किसानहरूको समस्या समाधान गर्न अर्को उपाय पनि सुझाए।
‘किसानले ठेक्कामा कुनै पनि व्यापारीलाई दिन नहुने’
किसानले आँप फल्नुअघि नै पूरै रुख व्यापारीलाई ठेक्कामा दिँदा वास्तविक मूल्य नपाउने गरेको अध्यक्ष बानियाँको तर्क छ। तराईमा अझै पनि किसानहरूका आँप भारतीय व्यापारीले ठेक्का लिने गर्छन्।
जसका कारण किसानहरू मेहनतको फल पाउनबाट बञ्चित भएको बताइन्छ। भारतबाट १५० किसिमका कृषिजन्य उत्पादन आयात हुने गरेको तर,नेपालबाट भारत निर्यात गर्दा भन्सारमै रोकिने गरेको अध्यक्ष बानियाँ बताउँछन्। राज्यले स्वदेशी उत्पादनलाई बढाउने र बजारीकरण गर्ने हो भने समस्या नै नआउने उनको ठम्याइ छ।
"> बजारीकरणको उचित नीति नहुँदा आँपका किसान बिचल्लीमा : Dekhapadhi
बजारीकरणको उचित नीति नहुँदा आँपका किसान बिचल्लीमा
काठमाडौं। आँपको सिजन (मौसम) शुरू हुँदै थियो। रुखमा आँप फल्ने छाँटकाँट पनि राम्रै थियो। आँप अपेक्षाअनुसार नै लटरम्म फल्यो। किसानहरू निकै खुशी थिए, यसपटक मनग्य आम्दानी गरिन्छ भनेर। गत वर्षभन्दा यो वर्ष बढी आँप फल्ने सिजन पनि भएकाले किसान खुशी हुनु स्वाभाविक नै हो। तर, बढ्दो कोरोना भाइरस संक्रमणको जोखिमलाई लिएर सरकारले ११ चैतमा लकडाउन घोषणा ग¥यो। त्यही लकडाउन आँप किसानका लागि ठूलो चिन्ताको विषय बन्यो र उनीहरूको सपनालाई तहसनहस बनाइदियो।
आँपको राजधानी भनेर प्रदेश २ का सिरहा र सप्तरीलाई मानिन्छ। सिरहा–७ इमली चोकका आँपका किसान राजकुमार दास भन्छन्, “५ विघा जमिनमा ७ लाख रूपैयाँ आँप खेतीमा लगानी गरेँ, तर गतहप्तासम्म करीब दुईलाखको आँप मात्र बिक्री भयो।” “यसपटक २० लाख आम्दानी गर्ने लक्ष्य थियो, ठूलो घाटा लाग्यो” उनी भन्छन्, “बोटमै आँप पाक्न थाल्यो, बगैंचामा व्यापारी किन्न जाँदैनन्, बजारमा मान्छे आउँदैनन्।”
दासले माल्दह, बमई, आम्रपाली, कलकत्तिया लगायतका आँप खेती गरेका थिए। बोटमा कति आँप त किराले खाएर सखापै बनाएको उनको भनाइ छ। यसवर्ष किसानको आँप पहिले नै ठेक्कामा लिइसकेका व्यापारीहरूले घाटाको डरले आँप लिन मानेनन्। इच्छुकले पनि कम मूल्यमा किन्न खोजेको किसानहरू बताउँछन्। सिरहाकै कर्जन्हा ११ का आँप व्यवसायी नरेश महतोले यसपटक आफूहरू ठूलो मारमा परेको बताए।
उनले देखापढीसँग भने, “घाटा खाएरै ४० प्रतिशत आँप बजारमा निकासी गरेँ, शुरूआती लकडाउनमा त पूरै व्यापार चौपट भयो।” व्यवसायी साहका अनुसार जनकपुरबाट पूर्वतिर लहान, इटहरी, दमक, विर्तामोड, उर्लाबारी, विराटनगर र पश्चिमतर्फ काठमाडौं, नारायणघाट र पोखरा निर्यात हुँदै आएको छ।
प्रदेश दुईका कृषिमन्त्री शैलेन्द्र साहले लकडाउनका कारण आँपका किसानलाई मर्का परेको कुरा आफ्नो जानकारीमा रहेको बताए। आँपका किसानको समस्या समाधानका लागि प्रदेश सरकारले अर्को वर्षदेखि ढुवानीमा अनुदान दिने योजना बनाएको छ। यसका साथै आँप प्रशोधन केन्द्र निर्माण गर्न लागेको मन्त्री शाहले देखापढीलाई बताए।
उनले भने, “सिजनमा आँप एक सातामै पाक्छ। त्यही बेला बजार पाउन सकिएन भने समस्या हुन्छ। यसपाली पनि त्यस्तै भएको हो। अर्को वर्षदेखि यस्तो समस्या आउँदैन।” उनले प्रदेश दुई जिल्ला सिरहा र सप्तरीलाई आँप जोन क्षेत्र घोषणा समेत गरेको बताए।
काठमाडौंमा स्वदेशी आँप छ्यापछ्याप्ती
नेपाल फलफूल थोक व्यवसायी संघ कुलेश्वरका अनुसार काठमाडौंमा दैनिक १५० टन आँपको माग छ। काठमाडौंका बजारमा अहिले सबै स्वदेशी आँप उपलब्ध हुँदा भारतीय आँप विस्थापित भएको नेपाल फलफूल थोक व्यावसायी संघ कुलेश्वरका अध्यक्ष अमर बानियाँको दाबी छ।
“काठमाडौंमा भित्रिने आँप खासगरि सिरहा र सप्तरी लगायतका जिल्लाबाट आउँछन्” बानियाँले देखापढीसँग भने, “उपभोक्ता स्वदेशी आँप खान पाएर खुशी छन्, स्वदेशी आँपलाई मन पराएका छन्।” काठमाडौंमा ९० लाख आँप प्रतिदिन थोक बजारबाट बिक्री भइरहेको उनले बताए। तराईबाट ठूलो मात्रामा आँप काठमाडौं भित्रिए पनि किसान किन समस्यामा छन् त?
उनको जवाफ छ, “तराईका आँप किसान समस्यामा पर्नुको कारण बजार नपाएर हो। जिल्ला जिल्लामा सरकारले बजार स्थापना गर्नुपर्छ। यसो गरे किसान सँधै नाफामा हुन्छन्।”  उनले किसानहरूको समस्या समाधान गर्न अर्को उपाय पनि सुझाए।
‘किसानले ठेक्कामा कुनै पनि व्यापारीलाई दिन नहुने’
किसानले आँप फल्नुअघि नै पूरै रुख व्यापारीलाई ठेक्कामा दिँदा वास्तविक मूल्य नपाउने गरेको अध्यक्ष बानियाँको तर्क छ। तराईमा अझै पनि किसानहरूका आँप भारतीय व्यापारीले ठेक्का लिने गर्छन्।
जसका कारण किसानहरू मेहनतको फल पाउनबाट बञ्चित भएको बताइन्छ। भारतबाट १५० किसिमका कृषिजन्य उत्पादन आयात हुने गरेको तर,नेपालबाट भारत निर्यात गर्दा भन्सारमै रोकिने गरेको अध्यक्ष बानियाँ बताउँछन्। राज्यले स्वदेशी उत्पादनलाई बढाउने र बजारीकरण गर्ने हो भने समस्या नै नआउने उनको ठम्याइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्