काठमाडौं। व्यवसायीहरूको मागअनुसार बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याज पाँच प्रतिशतमा झार्न नसकिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस)लाई दिएको अन्तर्वार्तामा अर्थमन्त्रीले ऋणको ब्याज न्यून हुँदा बैंकमा निक्षेप नआउने र बैंकले ऋण परिचालन गर्नै नसक्ने अवस्था आउने बताएका छन्।

उद्योगी व्यवसायीहरूले भने आगामी मौद्रिक नीतिबाट सम्बोधन गरेर भए पनि ऋणको ब्याज ५ देखि ६ प्रतिशतको हाराहारीमा झार्नुपर्ने माग गरिरहेका छन्।

“ब्याजदर भनेको बचत परिचालनको दर र बैंकले आफूलाई निश्चित सञ्चालन खर्च राखेर लिने दर हो। व्यवसायीले कर्जाको दर मात्रै सम्झनुहुन्छ, निक्षेपको दर सम्झनुहुन्न। निक्षेपकर्ता नआए, बैंकले दिने कर्जा कहाँबाट आउँछ ?”, अर्थमन्त्री खतिवडाको प्रतिप्रश्न गर्दै भनेका छन्, “निक्षेपको ब्याजदर चाहिँ शून्य राखे पनि हुन्छ, दुई प्रतिशत राखे पनि हुन्छ, बचतकर्तालाई ब्याज नदिए पनि हुन्छ तर लगानीकर्ताले मात्रै पैसा पाउनुपयो भन्ने एकपक्षीय धारणा प्रबल हुन्छ। यस विषयमा मैले बेलाबेलामा सम्झाउनुपरेको छ।”

बचतमा राखेको पैसाले सम्बन्धित व्यक्तिको क्रयशक्ति सम्बोधन गर्नुपर्ने खतिवडाले बताए। त्यसोहुँदा निक्षेपमा पाँचदेखि छ प्रतिशतको व्याजको अपेक्षा हुने उनको भनाइ छ।

व्यवसायमा लगानी गर्ने पुँजीको प्रतिफल चाहिने तर बैंकमा लगानी गर्नेको नचाहिने भन्ने नहुने अर्थमन्त्रीको भनाइ छ।

बैंकले राम्रो व्यवसायलाई एकल अंकमा नै ब्याज दिन सक्ने भएकाले धेरै गुनासो गर्नुपर्ने अवस्था नरहेको अर्थमन्त्री खतिवडाले बताएका छन्।

“ब्याजदर कति हुन्छ कर्जाको औसतमा ? त्यही ९ देखि ११ प्रतिशत होला। त्यसैको वरिपरि नै छ।

राम्रो व्यवसायलाई बैंकले एकल अंकमा नै दिन सक्छन्। न्यूनतम ब्याजदर ९ प्रतिशतभन्दा तल नै आउने अवस्था भएको छ”, खतिवडाको भनाइ छ।

तर, एकल अंकको ब्याजदर सबैका लागि भने उपलब्ध नहुने उनले बताए।  “कुनै बेला औसत ब्याजदर १३ प्रतिशत माथि थियो। अहिले घट्दै आएर नौ दशको वरिपरि छ। त्यो राम्रो छ”, उनले भने।

" /> काठमाडौं। व्यवसायीहरूको मागअनुसार बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याज पाँच प्रतिशतमा झार्न नसकिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

"> बैंकले ५ प्रतिशत ब्याजमा ऋण दिन असम्भव, अर्थमन्त्री भन्छन्, ‘ब्याजदर ९ प्रतिशतभन्दा तल नै आउने अवस्था छ, त्यो राम्रो हो’: Dekhapadhi
बैंकले ५ प्रतिशत ब्याजमा ऋण दिन असम्भव, अर्थमन्त्री भन्छन्, ‘ब्याजदर ९ प्रतिशतभन्दा तल नै आउने अवस्था छ, त्यो राम्रो हो’
काठमाडौं। व्यवसायीहरूको मागअनुसार बैंक तथा वित्तीय संस्थाले ऋणको ब्याज पाँच प्रतिशतमा झार्न नसकिने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस)लाई दिएको अन्तर्वार्तामा अर्थमन्त्रीले ऋणको ब्याज न्यून हुँदा बैंकमा निक्षेप नआउने र बैंकले ऋण परिचालन गर्नै नसक्ने अवस्था आउने बताएका छन्।

उद्योगी व्यवसायीहरूले भने आगामी मौद्रिक नीतिबाट सम्बोधन गरेर भए पनि ऋणको ब्याज ५ देखि ६ प्रतिशतको हाराहारीमा झार्नुपर्ने माग गरिरहेका छन्।

“ब्याजदर भनेको बचत परिचालनको दर र बैंकले आफूलाई निश्चित सञ्चालन खर्च राखेर लिने दर हो। व्यवसायीले कर्जाको दर मात्रै सम्झनुहुन्छ, निक्षेपको दर सम्झनुहुन्न। निक्षेपकर्ता नआए, बैंकले दिने कर्जा कहाँबाट आउँछ ?”, अर्थमन्त्री खतिवडाको प्रतिप्रश्न गर्दै भनेका छन्, “निक्षेपको ब्याजदर चाहिँ शून्य राखे पनि हुन्छ, दुई प्रतिशत राखे पनि हुन्छ, बचतकर्तालाई ब्याज नदिए पनि हुन्छ तर लगानीकर्ताले मात्रै पैसा पाउनुपयो भन्ने एकपक्षीय धारणा प्रबल हुन्छ। यस विषयमा मैले बेलाबेलामा सम्झाउनुपरेको छ।”

बचतमा राखेको पैसाले सम्बन्धित व्यक्तिको क्रयशक्ति सम्बोधन गर्नुपर्ने खतिवडाले बताए। त्यसोहुँदा निक्षेपमा पाँचदेखि छ प्रतिशतको व्याजको अपेक्षा हुने उनको भनाइ छ।

व्यवसायमा लगानी गर्ने पुँजीको प्रतिफल चाहिने तर बैंकमा लगानी गर्नेको नचाहिने भन्ने नहुने अर्थमन्त्रीको भनाइ छ।

बैंकले राम्रो व्यवसायलाई एकल अंकमा नै ब्याज दिन सक्ने भएकाले धेरै गुनासो गर्नुपर्ने अवस्था नरहेको अर्थमन्त्री खतिवडाले बताएका छन्।

“ब्याजदर कति हुन्छ कर्जाको औसतमा ? त्यही ९ देखि ११ प्रतिशत होला। त्यसैको वरिपरि नै छ।

राम्रो व्यवसायलाई बैंकले एकल अंकमा नै दिन सक्छन्। न्यूनतम ब्याजदर ९ प्रतिशतभन्दा तल नै आउने अवस्था भएको छ”, खतिवडाको भनाइ छ।

तर, एकल अंकको ब्याजदर सबैका लागि भने उपलब्ध नहुने उनले बताए।  “कुनै बेला औसत ब्याजदर १३ प्रतिशत माथि थियो। अहिले घट्दै आएर नौ दशको वरिपरि छ। त्यो राम्रो छ”, उनले भने।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्