काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो ११ अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत् विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ। साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ।     

नेपाल एअरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ। सोही एअरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ।  यस्तै हिमालय एअरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ। उक्त एअरलाइन्सको जहाज नेपाली ल्याउ हिजै राति दोहा र आबुधाबी प्रस्थान गरेको छ। नेपाल एअरलाइन्सको जहाज पनि दोहा प्रस्थान गरेको छ। उद्धार उडानका लागि टर्किस एअरलाइन्स पनि इस्तान्बुल प्रस्थान गरेको छ।    

त्यसैगरी कतार एअरवेजले दोहाबाट १२७ र जजिराले कुवेतबाट १५६ यात्रु ल्याएको छ। आज पनि नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ। नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र जजिरा एअरवेजले दोहा, अबुधाबी, दुबई, दमाम, बहराइन, कुवेत र क्वालालम्पुरबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ।  रासस 

" /> काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो ११ अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत् विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ। साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ।     

नेपाल एअरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ। सोही एअरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ।  यस्तै हिमालय एअरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ। उक्त एअरलाइन्सको जहाज नेपाली ल्याउ हिजै राति दोहा र आबुधाबी प्रस्थान गरेको छ। नेपाल एअरलाइन्सको जहाज पनि दोहा प्रस्थान गरेको छ। उद्धार उडानका लागि टर्किस एअरलाइन्स पनि इस्तान्बुल प्रस्थान गरेको छ।    

त्यसैगरी कतार एअरवेजले दोहाबाट १२७ र जजिराले कुवेतबाट १५६ यात्रु ल्याएको छ। आज पनि नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ। नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र जजिरा एअरवेजले दोहा, अबुधाबी, दुबई, दमाम, बहराइन, कुवेत र क्वालालम्पुरबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ।  रासस 

"> एघार अन्तर्राष्ट्रिय उडान : एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए   : Dekhapadhi
एघार अन्तर्राष्ट्रिय उडान : एक हजारभन्दा बढी नेपाली स्वदेश फर्किए    <p style="text-align: justify;">काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो ११ अन्तर्राष्ट्रिय उडान भएका छन्। यी उडानमार्फत् विभिन्न मुलुकमा अलपत्र एक हजार ८२ यात्रु नेपाल फर्किएको विमानस्थलले जनाएको छ। साउदीबाट पाँच, मलेसियाबाट तीन र दमामबाट दुई गरी १० शव पनि नेपाल ल्याइएको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">नेपाल एअरलाइन्सले साउदी अरेबियाको रियादबाट २४९ यात्रु र पाँच शव ल्याएको छ। सोही एअरलाइन्सले दमामबाट १४४ र मलेसियाको क्वालालम्पुरबाट ९६ यात्रु र तीन शव ल्याएको छ। &nbsp;यस्तै हिमालय एअरलाइन्सले दमामबाट १५४ यात्रु र दुई शव तथा कुवेतबाट १५६ यात्रु ल्याएको छ। उक्त एअरलाइन्सको जहाज नेपाली ल्याउ हिजै राति दोहा र आबुधाबी प्रस्थान गरेको छ। नेपाल एअरलाइन्सको जहाज पनि दोहा प्रस्थान गरेको छ। उद्धार उडानका लागि टर्किस एअरलाइन्स पनि इस्तान्बुल प्रस्थान गरेको छ। &nbsp; &nbsp;</p> <p style="text-align: justify;">त्यसैगरी कतार एअरवेजले दोहाबाट १२७ र जजिराले कुवेतबाट १५६ यात्रु ल्याएको छ। आज पनि नौ अन्तर्राष्ट्रिय उडान हुने विमानस्थलले तालिका सार्वजनिक गरेको छ। नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र जजिरा एअरवेजले दोहा, अबुधाबी, दुबई, दमाम, बहराइन, कुवेत र क्वालालम्पुरबाट चार्टर्ड उडान गरी नेपाली ल्याउने तालिका रहेको विमानस्थलले जनाएको छ। &nbsp;<em><strong>रासस&nbsp;</strong></em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्