काठमाडौं। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको मूल्य ११९ रूपैयाँ ७२ पैसा कायम गरेको छ। यस्तै, राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य ११९ रूपैयाँ १२ पैसा तोकेको छ।
१८ असारमा एक डलर बराबर १२१ रूपैयाँ २५ पैसा रहेको अमेरिकी डलर त्यसयता ओरालो लाग्दै छ। यस्तै, १९ असारमा अमेरिकी डलरको मूल्य १२० रूपैयाँ १३ पैसा कायम भएको थियो।
" />

">
घट्यो अमेरिकी डलरको मूल्य, ११९ रूपैयाँ कायम: Dekhapadhi
घट्यो अमेरिकी डलरको मूल्य, ११९ रूपैयाँ कायम
<p style="text-align: justify;">काठमाडौं। आज नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको मूल्य ११९ रूपैयाँ ७२ पैसा कायम गरेको छ। यस्तै, राष्ट्र बैंकले अमेरिकी डलरको खरिद मूल्य ११९ रूपैयाँ १२ पैसा तोकेको छ।</p>
<p style="text-align: justify;">१८ असारमा एक डलर बराबर १२१ रूपैयाँ २५ पैसा रहेको अमेरिकी डलर त्यसयता ओरालो लाग्दै छ। यस्तै, १९ असारमा अमेरिकी डलरको मूल्य १२० रूपैयाँ १३ पैसा कायम भएको थियो।</p>