काठमाडाैं। नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ।

चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार ९१० कित्ता शेयरको १८ करोड ४० लाख ९१ हजार रूपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्झौता आज भएको हो। 

कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकाे कोषले जनाएको छ। रासस

" /> काठमाडाैं। नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ।

चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार ९१० कित्ता शेयरको १८ करोड ४० लाख ९१ हजार रूपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्झौता आज भएको हो। 

कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकाे कोषले जनाएको छ। रासस

"> नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच शेयर निष्कासन सम्झौता: Dekhapadhi
नागरिक लगानी कोष र चन्द्रागिरि हिल्सबीच शेयर निष्कासन सम्झौता <p style="text-align: justify;">काठमाडाैं। नागरिक लगानी कोष र चन्द्रागिरि हिल्स लिमिटेडबीच स्थानीय बासिन्दा एवं सर्वसाधारणमा शेयर निष्कासन गर्नेसम्बन्धी सम्झौता भएको छ।</p> <p style="text-align: justify;">चन्द्रागिरि हिल्सको १८ लाख ४० हजार ९१० कित्ता शेयरको १८ करोड ४० लाख ९१ हजार रूपैयाँ बराबरको शेयर निष्कासन गर्ने सम्झौता आज भएको हो।&nbsp;</p> <p style="text-align: justify;">कोषका तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरि हिल्सका तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेकविक्रम शाहले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेकाे कोषले जनाएको छ। <em>रासस</em></p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्