काठमाडौं। नेपाल बैंकको सिस्टम ह्याक गरेर करिब ५५ लाख रूपैयाँ दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंकका एक कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।
नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो। नेपाल बैंकका कर्मचारी कोराइलाले ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।
अभियुक्त कोइरालाले बैंकको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका काम गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।
कोइरालाले नेपाल बैंक लिमिटेडको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा रहँदा उनलाई व्यक्तिगत रुपमा प्रदान गरिएको टेलर आईडी र सिस्टम सुपर युजरको दुरुपयोग गरी बैंकलाई नोक्सानी पुर्याएको आरोप लगाइएको छ।
बैंकको टेलर आईडी र युजर अरू कसैलाई प्रयोग गर्न दिन मिल्दैन। अख्तियारले कोइरालाले ५४ लाख ८४ हजार ४५ रुपैया ६० पैसा बिगो कायम गरी विशेष अदालत काठमाडौंमा आरोप–पत्र दायर गरेहको हो।

सिस्टम ह्याक गरी रकम दुरूपयोग गर्ने बैंकका कर्मचारीविरुद्ध मुद्दा, करिब ५५ लाख बिगो कायम: Dekhapadhi
सिस्टम ह्याक गरी रकम दुरूपयोग गर्ने बैंकका कर्मचारीविरुद्ध मुद्दा, करिब ५५ लाख बिगो कायम

काठमाडौं। नेपाल बैंकको सिस्टम ह्याक गरेर करिब ५५ लाख रूपैयाँ दुरुपयोग गरेको अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल बैंकका एक कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ।

नेपाल बैंकको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालाविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो। नेपाल बैंकका कर्मचारी कोराइलाले ५४ लाख ८४ हजार ४५ रुपैयाँ ६० पैसा हिनामिना गरेको अभियोगमा मुद्दा दर्ता गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए।

अभियुक्त कोइरालाले बैंकको सिस्टम ह्याक गर्ने, बैंकमा जम्मा गर्नुपर्ने ब्याज आफ्नो निजी खातामा जम्मा गर्ने लगायतका काम गरी भ्रष्टाचार गरेको अख्तियारको अभियोग पत्रमा उल्लेख छ।

कोइरालाले नेपाल बैंक लिमिटेडको काठमाडौं बैकिङ अफिस र डिल्लीबजार शाखामा रहँदा उनलाई व्यक्तिगत रुपमा प्रदान गरिएको टेलर आईडी र सिस्टम सुपर युजरको दुरुपयोग गरी बैंकलाई नोक्सानी पुर्‍याएको आरोप लगाइएको छ।