काठमाडौं। पछिल्लो दुई सातामा युनाईटेड अरब इमिरेट्स (युएई)बाट तीन हजार ५०२ जना नेपाली स्वदेश फर्केका छन्।

कोरोना भाइरस महामारीका कारण अप्ठ्यारोमा परेका नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी पठाएको हो।

“१९ जुन यताका १६ दिनमा २० चार्टर्ड उडानमार्फत् तीन हजार ५०२ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू युएईबाट नेपाल फर्किसक्नु भएको छ र यो क्रम आगामी दिनमा पनि चालु रहनेछ,” युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताएका छन्।

नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार गर्भवती महिला, बिरामी, नेपालमा आफन्त गुमाएका, खान बस्न समस्या परेका, रोजगारी गुमाएका वा बेतलवी बिदामा रहेका तथा विद्यार्थीलाई नेपाल फर्काइएको ढकालले जनाएका छन्।

“हवाई टिकट किन्न समस्या भएकाहरूलाई दूतावासले सम्बन्धित कम्पनी, मेनपावर एजेन्सी वा च्यारिटी संगठनहरूसँग समन्वय गरी टिकटको व्यवस्था गर्दै आएको छ,’’ उनले जानकारी दिए।

" /> काठमाडौं। पछिल्लो दुई सातामा युनाईटेड अरब इमिरेट्स (युएई)बाट तीन हजार ५०२ जना नेपाली स्वदेश फर्केका छन्।

कोरोना भाइरस महामारीका कारण अप्ठ्यारोमा परेका नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी पठाएको हो।

“१९ जुन यताका १६ दिनमा २० चार्टर्ड उडानमार्फत् तीन हजार ५०२ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू युएईबाट नेपाल फर्किसक्नु भएको छ र यो क्रम आगामी दिनमा पनि चालु रहनेछ,” युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताएका छन्।

नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार गर्भवती महिला, बिरामी, नेपालमा आफन्त गुमाएका, खान बस्न समस्या परेका, रोजगारी गुमाएका वा बेतलवी बिदामा रहेका तथा विद्यार्थीलाई नेपाल फर्काइएको ढकालले जनाएका छन्।

“हवाई टिकट किन्न समस्या भएकाहरूलाई दूतावासले सम्बन्धित कम्पनी, मेनपावर एजेन्सी वा च्यारिटी संगठनहरूसँग समन्वय गरी टिकटको व्यवस्था गर्दै आएको छ,’’ उनले जानकारी दिए।

"> १६ दिनमा २० चार्टर्ड उडान, युएईबाट साढे तीन हजारभन्दा बढी नेपाली फर्किए: Dekhapadhi
१६ दिनमा २० चार्टर्ड उडान, युएईबाट साढे तीन हजारभन्दा बढी नेपाली फर्किए
काठमाडौं। पछिल्लो दुई सातामा युनाईटेड अरब इमिरेट्स (युएई)बाट तीन हजार ५०२ जना नेपाली स्वदेश फर्केका छन्।

कोरोना भाइरस महामारीका कारण अप्ठ्यारोमा परेका नेपालीलाई त्यहाँस्थित नेपाली दूतावासले उद्धार गरी पठाएको हो।

“१९ जुन यताका १६ दिनमा २० चार्टर्ड उडानमार्फत् तीन हजार ५०२ जना नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू युएईबाट नेपाल फर्किसक्नु भएको छ र यो क्रम आगामी दिनमा पनि चालु रहनेछ,” युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले बताएका छन्।

नेपाल सरकारले निर्धारण गरेको प्राथमिकताअनुसार गर्भवती महिला, बिरामी, नेपालमा आफन्त गुमाएका, खान बस्न समस्या परेका, रोजगारी गुमाएका वा बेतलवी बिदामा रहेका तथा विद्यार्थीलाई नेपाल फर्काइएको ढकालले जनाएका छन्।

“हवाई टिकट किन्न समस्या भएकाहरूलाई दूतावासले सम्बन्धित कम्पनी, मेनपावर एजेन्सी वा च्यारिटी संगठनहरूसँग समन्वय गरी टिकटको व्यवस्था गर्दै आएको छ,’’ उनले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्