काठमाडौं। केही वर्षयता सिर्जनशिल सोचका व्यवसायहरूले गति लिन थालेका थिए। दैनन्दिन समस्या समाधानका उपाय बनेर शुरू भएका साना लगानीका उद्यम अर्थात स्टार्टअप विस्तारै नेपाली अर्थतन्त्रको ‘स्टार्टर’ बन्ने अवस्थामा जाँदै थियो।
तर, गल्लिभित्रका अप्ठ्यारा कुइनेटाहरू छिचोलेर मूल सडकमा गति लिनै लाग्दा टायर पञ्चर भएर घच्याक्क रोकिएको सवारी जस्तो भएका छन् यतिबेला नेपालका स्टार्टअप उद्यमहरू।
कोभिड-१९ को दुस्प्रभाव सबैभन्दा पहिले सबैभन्दा गहिराेरूपमा परेको क्षेत्रमध्ये स्टार्टअपहरू पनि हुन्।
कोभिड-१९ को संक्रमणको कारण भेन्टिलेटरमा पुगेका बिरामी जस्ता भएका छन् नेपालका सबैजसाे स्टार्टअपहरू। उनीहरू फेरि व्यवसायीक जीवन फकिर्ने कुनै निश्चितता छैन् र आश मारिहाल्न सक्ने अवस्था पनि छैन।
राज्यले प्रशस्त रोजगारी सिर्जना गर्न नसकिरहेको अवस्थामा सानो पुँजीबाट शुरू भएका यस्ता कम्पनीहरू ठूला घरानीय व्यवसायको दबदवालाई छिचोल्दै क्रमशः आफ्नो आकार फैलाउँदै थिए। यही बेला विश्वव्यापी महाव्याधी बनेको कोरानाले ती व्यवसायलाई उठ्नै नसक्ने गरी थिचिदिएको छ।
स्थापित हुने क्रममा रहेको कम्पनी कोरोना कहरमा परेपछि नयाँ साझेदारमार्फत लगानी थप्ने योजना अधिकारीले बनाएका छन्।
केन्द्रीय तथ्यांक विभागले २०७६ को बैशाख र जेठमा तथ्यांक संकलन गरेर २०७७ वैशाखमा विस्तृत विवरण सार्वजनिक गरेको राष्ट्रिय आर्थिक सर्वेक्षणले अप्रिल २०१५ देखि २०१८ सम्मको तीन वर्षमा मात्रै तीन लाख ९४ हजार २१९ वटा प्रतिष्ठान स्थापना भएको उल्लेख गरेको छ।
यी मध्ये अधिकांश प्रतिष्ठान ४० वर्षभन्दा कम उमेरका युवाहरूले हाँकेका छन्।
अद्यौगिक बगैचामा ढकमक्क फुल्ने उद्देश्यसहित भर्खर मुना लाग्दै गरेका यी नव स्थापित प्रतिष्ठानहरू ओइलाउने अवस्थामा पुगेका छन्। कोरोना नियन्त्रणको लागि ११ चैतबाट सरकारले गरेको लकडाउनको कारण यी प्रतिस्ठानको मुना पिटिक्क भाँचिएका छन्। जसलाई फेरि फुलाउनको लागि सावधानीपूर्वक गोडमेल गरी मलजल गनुपर्ने अवस्था छ।
पुस्तक व्यापारको डिजिटल स्वरूप ‘किताब यात्रा’ शुरू भएको २०७६ पुसमा दुई वर्ष पुग्यो। यस अवधिमा किताब यात्राले पाठकहरूमाझ गहिरो छाप बनाएको थियो।
अनलाइनबाट पुस्तक अर्डर गरेपछि आफ्नो घरको ढोकामै आइपुग्ने भएकाले पुस्तक प्रेमीहरूका लागि किताब यात्रा नजिकको मित्र बन्न थालेको थियो। यो कम्पनी ग्राहकको रोजाइमा पर्न थालेपछि लगानीकर्ताहरूले ऋण खोजेरै भए पनि सेवा र दायरा विस्तार गरिरहेका थिए।
तीनजनाको टीमबाट शुरू भएको कम्पनीले ११ जनालाई रोजगारी दिएको थियो। २७ हजारको लगानीबाट शुरू भएको कम्पनीको नेटवर्क करीब एक करोड पुग्न लागेको थियो।
रातविरात मेहनत गरेर हुर्काएको कम्पनीले पानीबिनाको माछोजस्तो भएको छ। कम्पनी नियमित सञ्चालनको लागि कार्यशिल पुँजी (वर्किङ क्यापिटल) नहुँदा असाध्यै ठूलो समस्या भोग्नु परेको किताब यात्राका संस्थापक मध्येका ऋषिराम अधिकारीले बताए।
“हामी मात्रै होइन, हामीजस्ता स्टार्टअप कम्पनी अब फेरि उठ्न नसक्ने अवस्थामा पुगेका छन्”, अधिकारी भन्छन्, “हामी जस्ता कम्पनीसँग कार्यशिल पुँजी हुँदैन। दैनिक बिक्री हुने पुस्तकको आयबाट कोरोबार व्यवस्थापन गर्नपर्ने हुन्छ। बैंकबाट ऋण लिनको लागि धितो राख्न सक्ने आधार पनि हुँदैन।”
व्यवसायीक बजारमा उच्च गतिमा दौडिरहेको ‘लजिस्टिक’ कम्पनी ‘फास्ट मुभर्स’को अवस्था पनि उस्तै छ। दुई वर्ष अघि तीन जनाले शुरू गरेको कम्पनीमा अहिले देशभर ८५ जनाले रोजगारी पाएका थिए।
सिफारिस
छोटो अवधिमा नै देशभर २५ वटा शाखा विस्तार भएका थिए। कोरोना कहरले कम्पनीको व्यवसायीक बाटोमा ठूलो पहिरो आएको फास्ट मुभर्सको म्यानेजिङ डाइरेक्टर रोयक्क्षा केसी बताउँछिन्।
“सानो लगानीबाट शुरू गरेको कम्पनीमा ब्याकअप मनी हुँदैन। दैनिक कारोबारबाटै व्यवसायीक जीवनलाई गति दिने हो। यति लामो समयसम्म कम्पनी बन्द भएको छ। अहिले कम्पनीले दैनिक खर्च व्यवस्थापनको तनाव सबैभन्दा ठूलाे छ”, उनले भनिन्।
करीब दुई महीना बन्द भएको अफिसको घरभाडा, बैंकको ऋण र कर्मचारीलाई दिनुपर्ने तलबको व्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण रहेको उनले बताइन्।
“महामारीका कारण धेरैजसो स्टार्ट अपहरू बन्द हुने अवस्था देखेको छु। कसैले लगानी ‘व्याकअप’ राखेर बसेको भए टिक्न सक्छन्। नभए बन्दै गर्नुको विकल्प छैन”, उनले भनिन्।
सबैजसो स्टार्टअपहरू सरकारी निकायमा दर्ता पनि नभएको र एकिकृत आवाज राख्ने फोरम पनि नहुँदा स्टार्टअपहरूको समस्या कसैले नसुन्ने अवस्था रहेको उनी बताउँछिन्।
धेरैजसो स्टार्टअपहरू मानिसको दैनिक समस्यालाई आफ्नो व्यवसायको मुख्य काम बनाएका छन्। कोरोना महामारीपछि मानिसहरू स्वास्थ्यको विषयमा धेरै नै संवेदनशिल हुने भएकाले कपितय स्टार्टअपहरू मुख्य कार्यक्षेत्र नै प्रभावित हुने देखिन्छ।
ती क्षेत्रमा काम गर्ने कम्पनीहरूले पनि कर्मचारी र ग्राहकको स्वास्थ्य सुरक्षाको उपायमा प्रशस्त लगानी गर्नुपर्ने अवस्था आउँछ।
सिफारिस
कपडा धुने कामलाई आधुनिकीकरण गरेर उद्यम शुरू गरेको ‘नेपाली धोबी’का सह-संस्थापक विकास सुवेदी नेपाली स्टार्टअपको शुरूआत नै अन्त्य भएको बताउँछन्।
“व्यवसाय खुलेपनि ६-८ महीना व्यवसाय चल्दैन। त्यति लामो समय धान्ने पैसा स्टार्टअप सञ्चालकसँग हुँदैन। एक दुई वर्ष चलेका स्टार्ट-अप बन्द गर्नुको विकल्प देखेको छैन”, उनले भने।
घर-घरमा पुगेर कपडा ल्याएर धुने काम गरिरहेको ‘नेपाली धोबी’ को लागि त अबको समय झन चुनौतीपूर्ण रहेको उनले बताए। “अब स्वास्थ्यका विषयमा मानिसहरू सबैभन्दा बढी संवेदनशिल बन्छन्। धेरैले कपडा धुनको लागि बाहिर नपठाउन सक्छन्”, उनले भने।
‘नेपाली धोबी’ ले होटल तथा रेष्टुरेन्टबाट सबैभन्दा धेरै काम लिने गरेको थियो। होटल तथा रेष्टुरेन्ट सबैभन्दा लामो समय बन्द हुने अवस्था छ। नेपाली धोबीले होटल रेष्टरेन्टबाट पाएको व्यवसाय गुम्ने अवस्थामा रहेको उनले बताए।
स्वदेशमा गरेको व्यवसाय डुब्ने र वैदेशिक रोजगारीमा पनि ठाउँ नहुने हुँदा अबका दिन निकै सकसपूर्ण हुने देखेको सुवेदी बताउँछन्।
“कसैले भर्खरै रेष्टुरेन्ट खोलेको छ भने त्यो पनि चल्दैन। किनभने मानिसहरू अब घर बाहिर खाने बानीलाई परिवर्तन गर्छन्। थोरै लगानीबाट शुरू गरेको कम्पनीलाई त टिक्नै कठिन हुन्छ। व्यवसायलाई जहाँ पुर्‍याइएको छ त्यही चटक्क छाडेर हिड्नुपर्ने अवस्था छ”, उनले भने।
सिफारिस
रातदिन महेनत गरेर बनाएको कम्पनी भए पनि अब त्यसैलाई अँगालो हालेर बस्ने स्थिति नरहेको स्टार्टअप सञ्चालकहरू बताउँछन्। महामारीपछि नयाँ क्षेत्रमा अवसर हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।
व्यवसाय डुब्यो भनेर चिन्तित हुनुभन्दा महामारीपछि आउन सक्ने नयाँ क्षेत्रका अवसरका बारेमा घोत्लिन थाल्नुपर्ने सुवेदीले बताए।
“महामारीपछि खुल्न सक्ने अवसरको बारेमा ध्यान दिने, अनुसन्धान गर्ने र व्यवसायीक योजना तयार गर्नेतिर लाग्दा उपयुक्त हुन्छ”, सुवेदीले भने।
न ठूलो पूँजी न त पारिवारिक विरासत। तर, पनि नविन सोच र निरन्तर मेहनतले देशकै व्यवसायिक परिदृश्यलाई बदल्ने अवस्थामा पुग्न लागेका यी उद्यम ठूलो दुर्घटनामा कच्याककुचुक भएर मुल बाटोमा छेउ लागेको सवारी जस्तै हुने अवस्थामा छन्।
नेपाली गाउँघरमा पाइने कच्चा पदार्थ प्रयोग गरेर विभिन्न सामाग्री उत्पादन गर्दै आएको कम्पनी ‘कोल्पा’ पनि महामारीको मारमा परेको छ। १२ जिल्लाका स्थानीयसँगको सहकार्यका स्वदेशी हस्तकलाका सामग्री उत्पादन गरिरेहको कोल्पाले अहिले स्थानीय समुदायलाई काम दिनै सकेको छैन।
“हाम्रा उत्पादन धेरैजसो विदेशीहरूले लैजान्थे। समुदायसँग नेटवर्किङ गरेर सामग्री उत्पादन गरिरहेका थियौं। अहिले न त स्थानीयलाई काम दिन सकिएको छ न त भएका सामग्री नै विक्री भएका छन्”, कोल्पाका संस्थापक रवी मल्लले बताए।
" /> काठमाडौं। केही वर्षयता सिर्जनशिल सोचका व्यवसायहरूले गति लिन थालेका थिए। दैनन्दिन समस्या समाधानका उपाय बनेर शुरू भएका साना लगानीका उद्यम अर्थात स्टार्टअप विस्तारै नेपाली अर्थतन्त्रको ‘स्टार्टर’ बन्ने अवस्थामा जाँदै थियो।
छोटो अवधिमा नै देशभर २५ वटा शाखा विस्तार भएका थिए। कोरोना कहरले कम्पनीको व्यवसायीक बाटोमा ठूलो पहिरो आएको फास्ट मुभर्सको म्यानेजिङ डाइरेक्टर रोयक्क्षा केसी बताउँछिन्।
“सानो लगानीबाट शुरू गरेको कम्पनीमा ब्याकअप मनी हुँदैन। दैनिक कारोबारबाटै व्यवसायीक जीवनलाई गति दिने हो। यति लामो समयसम्म कम्पनी बन्द भएको छ। अहिले कम्पनीले दैनिक खर्च व्यवस्थापनको तनाव सबैभन्दा ठूलाे छ”, उनले भनिन्।
करीब दुई महीना बन्द भएको अफिसको घरभाडा, बैंकको ऋण र कर्मचारीलाई दिनुपर्ने तलबको व्यवस्थापन सबैभन्दा चुनौतिपूर्ण रहेको उनले बताइन्।
“महामारीका कारण धेरैजसो स्टार्ट अपहरू बन्द हुने अवस्था देखेको छु। कसैले लगानी ‘व्याकअप’ राखेर बसेको भए टिक्न सक्छन्। नभए बन्दै गर्नुको विकल्प छैन”, उनले भनिन्।
सबैजसो स्टार्टअपहरू सरकारी निकायमा दर्ता पनि नभएको र एकिकृत आवाज राख्ने फोरम पनि नहुँदा स्टार्टअपहरूको समस्या कसैले नसुन्ने अवस्था रहेको उनी बताउँछिन्।
धेरैजसो स्टार्टअपहरू मानिसको दैनिक समस्यालाई आफ्नो व्यवसायको मुख्य काम बनाएका छन्। कोरोना महामारीपछि मानिसहरू स्वास्थ्यको विषयमा धेरै नै संवेदनशिल हुने भएकाले कपितय स्टार्टअपहरू मुख्य कार्यक्षेत्र नै प्रभावित हुने देखिन्छ।
ती क्षेत्रमा काम गर्ने कम्पनीहरूले पनि कर्मचारी र ग्राहकको स्वास्थ्य सुरक्षाको उपायमा प्रशस्त लगानी गर्नुपर्ने अवस्था आउँछ।
सिफारिस
कपडा धुने कामलाई आधुनिकीकरण गरेर उद्यम शुरू गरेको ‘नेपाली धोबी’का सह-संस्थापक विकास सुवेदी नेपाली स्टार्टअपको शुरूआत नै अन्त्य भएको बताउँछन्।
“व्यवसाय खुलेपनि ६-८ महीना व्यवसाय चल्दैन। त्यति लामो समय धान्ने पैसा स्टार्टअप सञ्चालकसँग हुँदैन। एक दुई वर्ष चलेका स्टार्ट-अप बन्द गर्नुको विकल्प देखेको छैन”, उनले भने।
घर-घरमा पुगेर कपडा ल्याएर धुने काम गरिरहेको ‘नेपाली धोबी’ को लागि त अबको समय झन चुनौतीपूर्ण रहेको उनले बताए। “अब स्वास्थ्यका विषयमा मानिसहरू सबैभन्दा बढी संवेदनशिल बन्छन्। धेरैले कपडा धुनको लागि बाहिर नपठाउन सक्छन्”, उनले भने।
‘नेपाली धोबी’ ले होटल तथा रेष्टुरेन्टबाट सबैभन्दा धेरै काम लिने गरेको थियो। होटल तथा रेष्टुरेन्ट सबैभन्दा लामो समय बन्द हुने अवस्था छ। नेपाली धोबीले होटल रेष्टरेन्टबाट पाएको व्यवसाय गुम्ने अवस्थामा रहेको उनले बताए।
स्वदेशमा गरेको व्यवसाय डुब्ने र वैदेशिक रोजगारीमा पनि ठाउँ नहुने हुँदा अबका दिन निकै सकसपूर्ण हुने देखेको सुवेदी बताउँछन्।
“कसैले भर्खरै रेष्टुरेन्ट खोलेको छ भने त्यो पनि चल्दैन। किनभने मानिसहरू अब घर बाहिर खाने बानीलाई परिवर्तन गर्छन्। थोरै लगानीबाट शुरू गरेको कम्पनीलाई त टिक्नै कठिन हुन्छ। व्यवसायलाई जहाँ पुर्‍याइएको छ त्यही चटक्क छाडेर हिड्नुपर्ने अवस्था छ”, उनले भने।
सिफारिस
रातदिन महेनत गरेर बनाएको कम्पनी भए पनि अब त्यसैलाई अँगालो हालेर बस्ने स्थिति नरहेको स्टार्टअप सञ्चालकहरू बताउँछन्। महामारीपछि नयाँ क्षेत्रमा अवसर हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने उनीहरूको भनाइ छ।
व्यवसाय डुब्यो भनेर चिन्तित हुनुभन्दा महामारीपछि आउन सक्ने नयाँ क्षेत्रका अवसरका बारेमा घोत्लिन थाल्नुपर्ने सुवेदीले बताए।
“महामारीपछि खुल्न सक्ने अवसरको बारेमा ध्यान दिने, अनुसन्धान गर्ने र व्यवसायीक योजना तयार गर्नेतिर लाग्दा उपयुक्त हुन्छ”, सुवेदीले भने।
न ठूलो पूँजी न त पारिवारिक विरासत। तर, पनि नविन सोच र निरन्तर मेहनतले देशकै व्यवसायिक परिदृश्यलाई बदल्ने अवस्थामा पुग्न लागेका यी उद्यम ठूलो दुर्घटनामा कच्याककुचुक भएर मुल बाटोमा छेउ लागेको सवारी जस्तै हुने अवस्थामा छन्।
नेपाली गाउँघरमा पाइने कच्चा पदार्थ प्रयोग गरेर विभिन्न सामाग्री उत्पादन गर्दै आएको कम्पनी ‘कोल्पा’ पनि महामारीको मारमा परेको छ। १२ जिल्लाका स्थानीयसँगको सहकार्यका स्वदेशी हस्तकलाका सामग्री उत्पादन गरिरेहको कोल्पाले अहिले स्थानीय समुदायलाई काम दिनै सकेको छैन।
“हाम्रा उत्पादन धेरैजसो विदेशीहरूले लैजान्थे। समुदायसँग नेटवर्किङ गरेर सामग्री उत्पादन गरिरहेका थियौं। अहिले न त स्थानीयलाई काम दिन सकिएको छ न त भएका सामग्री नै विक्री भएका छन्”, कोल्पाका संस्थापक रवी मल्लले बताए।
न ठूलो पूँजी न त पारिवारिक विरासत। तर, पनि नविन सोच र निरन्तर मेहनतले देशकै व्यवसायिक परिदृश्यलाई बदल्ने अवस्थामा पुग्न लागेका यी उद्यम ठूलो दुर्घटनामा कच्याककुचुक भएर मुल बाटोमा छेउ लागेको सवारी जस्तै हुने अवस्थामा छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्