काठमाडौं। दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरूले बुधबार प्रदर्शन गरेका छन्।

कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडान बन्द भएपछि सबै प्रक्रिया पूरा भए पनि कोरिया जान नपाएकाहरू प्रदर्शनमा उत्रिएका हुन्। दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजारभन्दा बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरूले बताएका छन्।

रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको शिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागी रामहरी देवकोटाले बताए। सरकारले आफ्ना मागहरू पूरा नगरे पूर्णरूपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनले बताए।

सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरूले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारू गर’, ‘गरी खान दे सरकार’, ‘उडान खोली जान दे सरकार’ लगायत विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

" /> काठमाडौं। दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरूले बुधबार प्रदर्शन गरेका छन्।

कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडान बन्द भएपछि सबै प्रक्रिया पूरा भए पनि कोरिया जान नपाएकाहरू प्रदर्शनमा उत्रिएका हुन्। दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजारभन्दा बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरूले बताएका छन्।

रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको शिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागी रामहरी देवकोटाले बताए। सरकारले आफ्ना मागहरू पूरा नगरे पूर्णरूपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनले बताए।

सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरूले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारू गर’, ‘गरी खान दे सरकार’, ‘उडान खोली जान दे सरकार’ लगायत विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

"> कोरिया जान नपाएका युवाहरूले गरे माइतीघरमा प्रदर्शन: Dekhapadhi
कोरिया जान नपाएका युवाहरूले गरे माइतीघरमा प्रदर्शन
काठमाडौं। दक्षिण कोरियामा रोजगारीमा जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेकाहरूले बुधबार प्रदर्शन गरेका छन्।

कोरोना संक्रमणको जोखिमका कारण सम्पूर्ण उडान बन्द भएपछि सबै प्रक्रिया पूरा भए पनि कोरिया जान नपाएकाहरू प्रदर्शनमा उत्रिएका हुन्। दुई हप्ताभित्र पनि सरकारले कोरिया पठाउने पहल नगरे तीन हजारभन्दा बढीको रोजगारी गुम्ने खतरा रहेको उनीहरूले बताएका छन्।

रोजगारी गुमेपछि अहिलेसम्मको समय र मिहेनत खेर जाने, डिप्रेसनको शिकार हुने डर भएकाले तत्काल कोरिया पठाउन माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरिएको सहभागी रामहरी देवकोटाले बताए। सरकारले आफ्ना मागहरू पूरा नगरे पूर्णरूपमै ४५ सय युवा आन्दोलन गर्न बाध्य हुने उनले बताए।

सामाजिक दूरी कायम गरी भएको प्रदर्शनमा सहभागीहरूले ‘कि रोजगारी दे, कि कोरिया जान दे’, ‘कोरियाको लागि अन्तर्राष्ट्रिय उडान सूचारू गर’, ‘गरी खान दे सरकार’, ‘उडान खोली जान दे सरकार’ लगायत विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्