काठमाडौं। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को ग्लोबल समिट अन्तर्गतको लिडर्स कन्फ्रेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। 

आईएलओको ग्लोबल समिटको क्रममा आज र भोलि गरेर लिडर्स डे र कन्स्टिट्युएण्ट डे मनाइँदैछ।आईएलओ उक्त कार्यक्रममा विभिन्न विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ। जसमा विश्वभरका प्रभावशाली नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। 

ग्लोबल समिटमा कोभिड–१९ ले विश्व श्रम बजारमा पारेको असर र आगामी दिनमा रोजगारी बढाउने उपायका विषयमा छलफल हुने बताइएको छ। 

" /> काठमाडौं। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को ग्लोबल समिट अन्तर्गतको लिडर्स कन्फ्रेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्। 

आईएलओको ग्लोबल समिटको क्रममा आज र भोलि गरेर लिडर्स डे र कन्स्टिट्युएण्ट डे मनाइँदैछ।आईएलओ उक्त कार्यक्रममा विभिन्न विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ। जसमा विश्वभरका प्रभावशाली नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ। 

ग्लोबल समिटमा कोभिड–१९ ले विश्व श्रम बजारमा पारेको असर र आगामी दिनमा रोजगारी बढाउने उपायका विषयमा छलफल हुने बताइएको छ। 

"> आईएलओ ग्लोबल समिटलाई प्रधानमन्त्रीले आज सम्बोधन गर्ने: Dekhapadhi
आईएलओ ग्लोबल समिटलाई प्रधानमन्त्रीले आज सम्बोधन गर्ने <p style="text-align: justify;">काठमाडौं। अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को ग्लोबल समिट अन्तर्गतको लिडर्स कन्फ्रेन्समा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन्।&nbsp;</p> <p style="text-align: justify;">आईएलओको ग्लोबल समिटको क्रममा आज र भोलि&nbsp;गरेर लिडर्स डे र कन्स्टिट्युएण्ट डे मनाइँदैछ।आईएलओ उक्त कार्यक्रममा विभिन्न विषयमा छलफल कार्यक्रम आयोजना गरेको छ। जसमा विश्वभरका प्रभावशाली नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ।&nbsp;</p> <p style="text-align: justify;">ग्लोबल समिटमा कोभिड&ndash;१९ ले विश्व श्रम बजारमा पारेको असर र आगामी दिनमा रोजगारी बढाउने उपायका&nbsp;विषयमा छलफल हुने बताइएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्