काठमाडौं। यातायात क्षेत्रका मजदुरहरूले आफ्ना समस्या सम्बोधन नभए टाउकोमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिएका छन्। लकडाउन भएको १०७ दिन वितिसक्दा पनि यातायात मजदुरहरूका समस्या सरकारले नसुनेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन्।

बुधबार विकास तथा प्रविधि समितिमा भएको छलफलमा अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले सर्वसाधारण चढ्ने सार्वजनिक यातायात सञ्चालन नहुँदा समस्या भएको बताए। यस्तै, उनले यातायात मजदुरका लागि सरकारले समेत कुनै राहतका कार्यक्रम नल्याउँदा दर्दनाक अवस्थामा रहेको बताए।

आवश्यक प्रोटोकल बनाएर सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने भन्दै उनले मजदुरहरूको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने, बीमा गर्नुपर्ने, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्ने तथा बैंकहरूको किस्ता र व्याजदरमा सहजिकरण गर्नुपर्ने यातायात मजदुरहरूको माग छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले निजी क्षेत्रको १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा ११ लाख मजदुरहरू कार्यरत रहेको बताए। उनले लामो लकडाउन हुँदा यातायात व्यवसायी र यातायात मजदुरहरूको चुलो नै बल्न नसकेको भन्दै दुख व्यक्त गरे। पटक पटक आग्रह गर्दा पनि सरकारले नसुनेकाले व्यवसायी र मजदुर टाउकोमा कफन बाँधेर  सडकमा उत्रिने दिन आउन सक्ने  उनको चेतावनी थियो।

नेपाल यातायात मजदुर संघ अध्यक्ष धर्म भण्डारीले कुनै पनि यातायात श्रमिकलाई कोरोना पोजेटिभ देखिएमा आइसोलेसनमा बस्ने समयअवधिसम्म उसको घर खर्चको व्यवस्था गर्नुपर्ने बताए। कोरोना बीमा नगरी गाडी लिएर अहिले सडकमा आउन सक्ने अवस्था नभएको उनको भनाई छ।

" /> काठमाडौं। यातायात क्षेत्रका मजदुरहरूले आफ्ना समस्या सम्बोधन नभए टाउकोमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिएका छन्। लकडाउन भएको १०७ दिन वितिसक्दा पनि यातायात मजदुरहरूका समस्या सरकारले नसुनेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन्।

बुधबार विकास तथा प्रविधि समितिमा भएको छलफलमा अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले सर्वसाधारण चढ्ने सार्वजनिक यातायात सञ्चालन नहुँदा समस्या भएको बताए। यस्तै, उनले यातायात मजदुरका लागि सरकारले समेत कुनै राहतका कार्यक्रम नल्याउँदा दर्दनाक अवस्थामा रहेको बताए।

आवश्यक प्रोटोकल बनाएर सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने भन्दै उनले मजदुरहरूको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने, बीमा गर्नुपर्ने, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्ने तथा बैंकहरूको किस्ता र व्याजदरमा सहजिकरण गर्नुपर्ने यातायात मजदुरहरूको माग छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले निजी क्षेत्रको १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा ११ लाख मजदुरहरू कार्यरत रहेको बताए। उनले लामो लकडाउन हुँदा यातायात व्यवसायी र यातायात मजदुरहरूको चुलो नै बल्न नसकेको भन्दै दुख व्यक्त गरे। पटक पटक आग्रह गर्दा पनि सरकारले नसुनेकाले व्यवसायी र मजदुर टाउकोमा कफन बाँधेर  सडकमा उत्रिने दिन आउन सक्ने  उनको चेतावनी थियो।

नेपाल यातायात मजदुर संघ अध्यक्ष धर्म भण्डारीले कुनै पनि यातायात श्रमिकलाई कोरोना पोजेटिभ देखिएमा आइसोलेसनमा बस्ने समयअवधिसम्म उसको घर खर्चको व्यवस्था गर्नुपर्ने बताए। कोरोना बीमा नगरी गाडी लिएर अहिले सडकमा आउन सक्ने अवस्था नभएको उनको भनाई छ।

"> यातायात मजदुर पनि आन्दोलनको मुडमा: Dekhapadhi
यातायात मजदुर पनि आन्दोलनको मुडमा
काठमाडौं। यातायात क्षेत्रका मजदुरहरूले आफ्ना समस्या सम्बोधन नभए टाउकोमा कफन बाँधेर सडकमा उत्रिने चेतावनी दिएका छन्। लकडाउन भएको १०७ दिन वितिसक्दा पनि यातायात मजदुरहरूका समस्या सरकारले नसुनेको भन्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन्।

बुधबार विकास तथा प्रविधि समितिमा भएको छलफलमा अखिल नेपाल मजदुर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसीले सर्वसाधारण चढ्ने सार्वजनिक यातायात सञ्चालन नहुँदा समस्या भएको बताए। यस्तै, उनले यातायात मजदुरका लागि सरकारले समेत कुनै राहतका कार्यक्रम नल्याउँदा दर्दनाक अवस्थामा रहेको बताए।

आवश्यक प्रोटोकल बनाएर सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने भन्दै उनले मजदुरहरूको सुरक्षा ग्यारेण्टी गर्नुपर्ने, बीमा गर्नुपर्ने, स्वास्थ्य सामग्रीको व्यवस्था हुनुपर्ने तथा बैंकहरूको किस्ता र व्याजदरमा सहजिकरण गर्नुपर्ने यातायात मजदुरहरूको माग छ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले निजी क्षेत्रको १० खर्ब लगानी रहेको यातायात क्षेत्रमा ११ लाख मजदुरहरू कार्यरत रहेको बताए। उनले लामो लकडाउन हुँदा यातायात व्यवसायी र यातायात मजदुरहरूको चुलो नै बल्न नसकेको भन्दै दुख व्यक्त गरे। पटक पटक आग्रह गर्दा पनि सरकारले नसुनेकाले व्यवसायी र मजदुर टाउकोमा कफन बाँधेर  सडकमा उत्रिने दिन आउन सक्ने  उनको चेतावनी थियो।

नेपाल यातायात मजदुर संघ अध्यक्ष धर्म भण्डारीले कुनै पनि यातायात श्रमिकलाई कोरोना पोजेटिभ देखिएमा आइसोलेसनमा बस्ने समयअवधिसम्म उसको घर खर्चको व्यवस्था गर्नुपर्ने बताए। कोरोना बीमा नगरी गाडी लिएर अहिले सडकमा आउन सक्ने अवस्था नभएको उनको भनाई छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्