काठमाडौं। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ।

लकडाउनको अवधिमा मात्र ३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको नेविसंघको भनाइ छ। नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोक्तामा पर्ने भएकाले त्यसतर्फ सरकारले सोच्नुपर्ने भनेका छन्।

लकडाउनको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले बताए।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेविसंघले उठाएका विषयहरुप्रति ध्यानाकर्षण भएको बताए। मागहरु सकारात्मक भए पनि उनले मूल्यवृद्धिलाई नियमित प्रकृया भएको बताएका छन्। निगमले असार १६ गते पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो।

" /> काठमाडौं। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ।

लकडाउनको अवधिमा मात्र ३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको नेविसंघको भनाइ छ। नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोक्तामा पर्ने भएकाले त्यसतर्फ सरकारले सोच्नुपर्ने भनेका छन्।

लकडाउनको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले बताए।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेविसंघले उठाएका विषयहरुप्रति ध्यानाकर्षण भएको बताए। मागहरु सकारात्मक भए पनि उनले मूल्यवृद्धिलाई नियमित प्रकृया भएको बताएका छन्। निगमले असार १६ गते पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो।

"> पेट्रोलियम पदार्थ मूल्यवृद्धिको निर्णय फिर्ता लिन नेविसंघको माग: Dekhapadhi
पेट्रोलियम पदार्थ मूल्यवृद्धिको निर्णय फिर्ता लिन नेविसंघको माग
काठमाडौं। पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पालना गरी तत्काल मूल्य घटाउन माग गर्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आयल निगमलाई ज्ञापन पत्र बुझाएको छ।

लकडाउनको अवधिमा मात्र ३ अर्ब नाफा कमाएको नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा थोरै मूल्य बढ्ने वित्तिकै ५ रुपैयाँ बढाउनु गलत भएको नेविसंघको भनाइ छ। नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृति बन्द गर्न पनि नेविसंघले माग गरेको छ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोक्तामा पर्ने भएकाले त्यसतर्फ सरकारले सोच्नुपर्ने भनेका छन्।

लकडाउनको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा भएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरिएको नेविसंघका महामन्त्री दिपक भट्टराईले बताए।

नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले नेविसंघले उठाएका विषयहरुप्रति ध्यानाकर्षण भएको बताए। मागहरु सकारात्मक भए पनि उनले मूल्यवृद्धिलाई नियमित प्रकृया भएको बताएका छन्। निगमले असार १६ गते पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्