पर्सा। भारतबाट गैरकानूनी रूपमा भन्सार छली ल्याउँदै गरेका अवैध सामानहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।
वीरगञ्ज महानगरपालिकाको विभिन्न नाकाहरूबाट अवैध रूपमा ल्याउँदै गरेको चार लाख ७९ हजार २० रूपैयाँ बराबरको खाद्यान्न तथा लत्ताकपडाहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
थप अनुसन्धान तथा कारवाहीका लागि ती सामानहरू वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ।
" />

">
भन्सार छली ल्याइएका झण्डै पाँच लाखको सामान बरामद: Dekhapadhi
भन्सार छली ल्याइएका झण्डै पाँच लाखको सामान बरामद
<p style="text-align: justify;">पर्सा। भारतबाट गैरकानूनी रूपमा भन्सार छली ल्याउँदै गरेका अवैध सामानहरू पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ। </p>
<p style="text-align: justify;">वीरगञ्‍ज महानगरपालिकाको विभिन्न नाकाहरूबाट अवैध रूपमा ल्याउँदै गरेको चार लाख ७९ हजार २० रूपैयाँ बराबरको खाद्यान्‍न तथा लत्ताकपडाहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। </p>
<p style="text-align: justify;">थप अनुसन्धान तथा कारवाहीका लागि ती सामानहरू वीरगञ्‍ज भन्सार कार्यालयमा बुझाइएको छ। </p>