काठमाडौं। सुनको मूल्यले आज नयाँ किर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रूपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो।

आज सुनको मूल्य बुधबार (२४ असार)को तुलनामा प्रतितोला ९०० रूपैयाँले बढेको हो।

लकडाउन खुकुलो बनेसँगै कारोबार हुन थालेको सुनले दिनदिनै नयाँ कीर्तिमान कायम गर्दै आइरहेको छ।

महासंघले यसअघि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँसम्म तोकेको थियो।

महासंघले आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रूपैयाँ तोकेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला ९८० रूपैयाँ तोकिएको छ। हिजो चाँदी प्रतितोला ९५५ रूपैयाँमा कारोबार भएको थियो।

" /> काठमाडौं। सुनको मूल्यले आज नयाँ किर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रूपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो।

आज सुनको मूल्य बुधबार (२४ असार)को तुलनामा प्रतितोला ९०० रूपैयाँले बढेको हो।

लकडाउन खुकुलो बनेसँगै कारोबार हुन थालेको सुनले दिनदिनै नयाँ कीर्तिमान कायम गर्दै आइरहेको छ।

महासंघले यसअघि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँसम्म तोकेको थियो।

महासंघले आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रूपैयाँ तोकेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला ९८० रूपैयाँ तोकिएको छ। हिजो चाँदी प्रतितोला ९५५ रूपैयाँमा कारोबार भएको थियो।

"> सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ९२ हजार चार सय: Dekhapadhi
सुनको मूल्यमा नयाँ कीर्तिमान, प्रतितोला ९२ हजार चार सय
काठमाडौं। सुनको मूल्यले आज नयाँ किर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रूपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च हो।

आज सुनको मूल्य बुधबार (२४ असार)को तुलनामा प्रतितोला ९०० रूपैयाँले बढेको हो।

लकडाउन खुकुलो बनेसँगै कारोबार हुन थालेको सुनले दिनदिनै नयाँ कीर्तिमान कायम गर्दै आइरहेको छ।

महासंघले यसअघि छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रूपैयाँसम्म तोकेको थियो।

महासंघले आजका लागि तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ९६५ रूपैयाँ तोकेको छ।

त्यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ। आजका लागि चाँदीको मूल्य प्रतितोला ९८० रूपैयाँ तोकिएको छ। हिजो चाँदी प्रतितोला ९५५ रूपैयाँमा कारोबार भएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्