कैलाली। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला मध्ये डोटीमा पहिलो पटक नेपाल टेलिकमले फाइबर टु दि होम (एफटीटीएच) सेवा सुरूआत गरेको छ।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक नामाकर न्यौपानेले आज एफटीटीएच सेवाको उद्घाटन गरे। फाइबर टु दि होमले एउटै फाइबर तारबाट द्रुतगतिमा चल्ने ईन्टरनेट सेवा र टेलिफोन सेवा दिने नेपाल टेलिकम दुर संचार कार्यालय डोटीका कार्यालय प्रमुख दीपक शुक्लाले बताए। उनले चाँडै नै सोही तारबाट आइटीटीभीको सेवा समेत लिन सकिने बताए। 

यस अघि यो सेवा सुदूरपश्चिमको कैलाली र कंचनपुरमा सन्चालन भैसकेको छ।

" /> कैलाली। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला मध्ये डोटीमा पहिलो पटक नेपाल टेलिकमले फाइबर टु दि होम (एफटीटीएच) सेवा सुरूआत गरेको छ।

नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक नामाकर न्यौपानेले आज एफटीटीएच सेवाको उद्घाटन गरे। फाइबर टु दि होमले एउटै फाइबर तारबाट द्रुतगतिमा चल्ने ईन्टरनेट सेवा र टेलिफोन सेवा दिने नेपाल टेलिकम दुर संचार कार्यालय डोटीका कार्यालय प्रमुख दीपक शुक्लाले बताए। उनले चाँडै नै सोही तारबाट आइटीटीभीको सेवा समेत लिन सकिने बताए। 

यस अघि यो सेवा सुदूरपश्चिमको कैलाली र कंचनपुरमा सन्चालन भैसकेको छ।

"> डोटीमा पनि फाइबर टु दि होम: Dekhapadhi
डोटीमा पनि फाइबर टु दि होम <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला मध्ये डोटीमा पहिलो पटक नेपाल टेलिकमले फाइबर टु दि होम (एफटीटीएच) सेवा सुरूआत गरेको छ।</p> <p style="text-align: justify;">नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका निर्देशक नामाकर न्यौपानेले आज एफटीटीएच सेवाको उद्घाटन गरे। फाइबर टु दि होमले एउटै फाइबर तारबाट द्रुतगतिमा चल्ने ईन्टरनेट सेवा र टेलिफोन सेवा दिने नेपाल टेलिकम दुर संचार कार्यालय डोटीका कार्यालय प्रमुख दीपक शुक्लाले बताए। उनले चाँडै नै सोही तारबाट आइटीटीभीको सेवा समेत लिन सकिने बताए।&nbsp;</p> <p style="text-align: justify;">यस अघि यो सेवा सुदूरपश्चिमको कैलाली र कंचनपुरमा सन्चालन भैसकेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्