काठमाडौं। अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब ५०० मेगावाट विद्युत उत्पादन बन्द भएको छ।

नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरूबाट क्रमशः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिए।

बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङले बताए।

“विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत आपूर्तिमा गडबड भएको छ, करिब ५०० मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम विद्युत् कटौती गरी आपूर्तिको व्यवस्थापन गरिरहेका छौं”, घिसिङले भने, “आफ्नो उत्पादन बन्द भएपछि कटैया, ढल्केवरबाट आयात गरी विद्युत् आपूर्तिको बन्दोबस्ती भइरहेको छ।”

बन्द रहेका विद्युतगृह, प्रसारण तथा वितरण लाइन सञ्चालन गरी विद्युत् आपूर्तिको व्यवस्थापन गर्न प्राविधिक टोली अहोरात्र खटिरहेको घिसिङले बताए।

बाढीका कारण नेपालकै सबैभन्दा ठूलो १४४ मेगावाटको कालीगण्डकी-ए विद्युतगृह आज बिहान ८ बजेबाट बन्द भएको छ।

कालीगण्डकी नदीमा पानीको बहाव झन् बढेकोले विद्युतगृह कतिबेला सञ्चालन गर्न सकिन्छ अहिले नै केही भन्न नसकिने केन्द्र प्रमुख पशुपति गौतमले जानकारी दिए।

प्राधिकरणका ७० मेगावाटको मध्यमर्स्याङदी, १६ मेगावाटको त्रिशूली, १४ मेगावाटको देवीघाट विद्युतगृह बन्द छन्। निजी क्षेत्रको ४५ मेगावाटको माथिल्लो भोटेकोशीलगायतका विद्युतगृहको करिब २४० मेगावाट विद्युत उत्पादन भएको छ।

भारी वर्षाले इलामको सिद्धीथुम्कामा काबेली करिडोर प्रसारण लाइनमा क्षति पुग्दा यस लाइनमा जोडिएका विद्युत आयोजनाहरूको करिब १५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ।

भारी वर्षाका कारण प्रसारण तथा वितरण लाइनको तार चुँडिने, रुखहरू ढल्दा लाइनमा क्षति पुग्दा विद्युत् आपूर्तिमा समस्या भएको छ।

" /> काठमाडौं। अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब ५०० मेगावाट विद्युत उत्पादन बन्द भएको छ।

"> वर्षाका कारण ५०० मेगावाट विद्युत उत्पादन बन्द: Dekhapadhi
वर्षाका कारण ५०० मेगावाट विद्युत उत्पादन बन्द

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्