काठमाडौं। करिब  ४५ रुपैयाँ हिनामिना भएको  नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ परेका छन्। सहकारीको रहम हिनामिना प्रकरणपछि फरार चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए।

सहकारीको रकम हिनामिना प्रकरणका आरोपितमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। कतिपयविरुद्ध मुद्दा दायर भइसकेको छ। यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ।

जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोगपत्र दायर भएको थियो ।

सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका छन्।

रासस

" /> काठमाडौं। करिब  ४५ रुपैयाँ हिनामिना भएको  नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ परेका छन्। सहकारीको रहम हिनामिना प्रकरणपछि फरार चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए।

सहकारीको रकम हिनामिना प्रकरणका आरोपितमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। कतिपयविरुद्ध मुद्दा दायर भइसकेको छ। यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ।

जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोगपत्र दायर भएको थियो ।

सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका छन्।

रासस

"> ४५ करोड हिनामिना भएको सहकारीका अध्यक्ष पक्राउ: Dekhapadhi
४५ करोड हिनामिना भएको सहकारीका अध्यक्ष पक्राउ
काठमाडौं। करिब  ४५ रुपैयाँ हिनामिना भएको  नेपालगन्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका सञ्चालक समिति अध्यक्ष हरदेवबक्स चौधरी पक्राउ परेका छन्। सहकारीको रहम हिनामिना प्रकरणपछि फरार चौधरीलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काले जानकारी दिए।

सहकारीको रकम हिनामिना प्रकरणका आरोपितमध्ये अधिकांशलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ। कतिपयविरुद्ध मुद्दा दायर भइसकेको छ। यसअघि संस्थाका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिइसकेको छ।

जिल्ला अदालत बाँकेमा सहकारीका सञ्चालक र कर्मचारी गरी ४१ जनाविरुद्ध सहकारी रकम हिनामिना, ठगी र सङ्गठित अपराधअन्तर्गत अभियोगपत्र दायर भएको थियो ।

सहकारीका ११ हजार ९०८ निक्षेपकर्ता र एक हजार ८६० शेयरधनीमध्ये एक हजार नौ निक्षेपकर्ता र शेयरधनीले जिल्ला प्रहरी कार्यालय बाँकेमा आफ्नो रकम फिर्ता गरी अभियुक्तमाथि कारवाहीको माग गर्दै जाहेरी दिएका छन्।

रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्