काठमाडौं। सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले आज एक कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा चारवटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको छ। 

शाखा कार्यालयहरूको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कोभिड–१९ को असरका कारण खर्च कटौतीमा ध्यान दिनुपर्ने अवस्था आए पनि पूर्वनिर्धारित योजना अनुसार शाखा कार्यालयहरू सञ्चालनमा ल्याइएको बताए। शाखा कार्यालयको विस्तार भएसँगै त्यस क्षेत्रका नागरिकहरूका लागि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने पौडेलले बताए।

सनराइज बैंकको नयाँ शाखा कार्यालयहरू स्थापना भएसँगै शाखा कार्यालयको संख्या १३४ पुगेको छ। यस्तै, बैंकले देशभर १६० एटीएम काउन्टर, ४८ वटा शाखारहित बैंकिङ र १० एक्सटेन्सन काउन्टरमार्फत्र बैंकिङ सेवा दिँदै आएको छ। 

" /> काठमाडौं। सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले आज एक कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा चारवटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो। बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको छ। 

शाखा कार्यालयहरूको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कोभिड–१९ को असरका कारण खर्च कटौतीमा ध्यान दिनुपर्ने अवस्था आए पनि पूर्वनिर्धारित योजना अनुसार शाखा कार्यालयहरू सञ्चालनमा ल्याइएको बताए। शाखा कार्यालयको विस्तार भएसँगै त्यस क्षेत्रका नागरिकहरूका लागि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने पौडेलले बताए।

सनराइज बैंकको नयाँ शाखा कार्यालयहरू स्थापना भएसँगै शाखा कार्यालयको संख्या १३४ पुगेको छ। यस्तै, बैंकले देशभर १६० एटीएम काउन्टर, ४८ वटा शाखारहित बैंकिङ र १० एक्सटेन्सन काउन्टरमार्फत्र बैंकिङ सेवा दिँदै आएको छ। 

"> सनराइज बैंकले खोल्यो उपत्यकामा पाँच नयाँ शाखा: Dekhapadhi
सनराइज बैंकले खोल्यो उपत्यकामा पाँच नयाँ शाखा <p style="text-align: justify;">काठमाडौं। सनराइज बैंकले काठमाडौं उपत्यकामा एकैपटक पाँचवटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। बैंकले आज&nbsp;एक कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा चारवटा शाखा कार्यालय र एकवटा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेको हो।&nbsp;बैंकले कपन, भङ्गाल, कान्तिपथ, कुमारीगालमा शाखा कार्यालय र हरिसिद्धिमा एक्सटेन्सन शाखा कार्यालय गरी एकैसाथ पाँच वटा कार्यालय सञ्चालनमा ल्याएको छ।&nbsp;</p> <p style="text-align: justify;">शाखा कार्यालयहरूको उद्घाटन गर्दैं बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले कोभिड&ndash;१९ को असरका कारण खर्च कटौतीमा ध्यान दिनुपर्ने अवस्था आए पनि पूर्वनिर्धारित योजना अनुसार शाखा कार्यालयहरू सञ्चालनमा ल्याइएको बताए।&nbsp;शाखा कार्यालयको विस्तार भएसँगै त्यस क्षेत्रका नागरिकहरूका लागि बैंकिङ सुविधा सहज हुने र बैंकको व्यवसायमा पनि वृद्धि हुने पौडेलले बताए।</p> <p style="text-align: justify;">सनराइज बैंकको नयाँ शाखा कार्यालयहरू&nbsp;स्थापना भएसँगै शाखा कार्यालयको संख्या १३४ पुगेको छ। यस्तै, बैंकले देशभर १६० एटीएम काउन्टर, ४८ वटा शाखारहित बैंकिङ र १० एक्सटेन्सन काउन्टरमार्फत्र बैंकिङ सेवा दिँदै आएको छ।&nbsp;</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्