काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम बबरमहल अगाडि प्रदर्शन गरेको छ।

प्रदर्शनमा उत्रिएका नेविसङ्घका विद्यार्थीहरूले कोरोना महामारीको समयमा मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन माग गरेका छन्। लकडाउनको समयमा राहत दिनुपर्ने बेला सरकारले उल्टो मूल्यबृद्धि गरेर जनतालाई आहत दिएको उनीहरूको आरोप छ। मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने पनि उनीहरूले बताए।

यस्तैै, सङ्घले निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण, अनावश्यक खर्च कटौती तथा स्वचालित मूल्य प्रणाली पालना गर्नुपर्ने माग पनि अघि सारेको छ।  यसअघि सङ्घले मूल्यवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै यही असार २४ गते निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई सातबुँदे ज्ञापनपत्र बुझाएको थियो। त्यसपछि पनि निगमले शुक्रबार (२६ गते) पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो।

" /> काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम बबरमहल अगाडि प्रदर्शन गरेको छ।

प्रदर्शनमा उत्रिएका नेविसङ्घका विद्यार्थीहरूले कोरोना महामारीको समयमा मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन माग गरेका छन्। लकडाउनको समयमा राहत दिनुपर्ने बेला सरकारले उल्टो मूल्यबृद्धि गरेर जनतालाई आहत दिएको उनीहरूको आरोप छ। मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने पनि उनीहरूले बताए।

यस्तैै, सङ्घले निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण, अनावश्यक खर्च कटौती तथा स्वचालित मूल्य प्रणाली पालना गर्नुपर्ने माग पनि अघि सारेको छ।  यसअघि सङ्घले मूल्यवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै यही असार २४ गते निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई सातबुँदे ज्ञापनपत्र बुझाएको थियो। त्यसपछि पनि निगमले शुक्रबार (२६ गते) पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो।

"> मूल्यवृद्धि विरुद्ध प्रदर्शन: Dekhapadhi
मूल्यवृद्धि विरुद्ध प्रदर्शन <p style="text-align: justify;">काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संगठन&nbsp;नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगम बबरमहल अगाडि प्रदर्शन गरेको छ।</p> <p style="text-align: justify;">प्रदर्शनमा उत्रिएका&nbsp;नेविसङ्घका विद्यार्थीहरूले कोरोना महामारीको समयमा मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउन माग गरेका छन्। लकडाउनको समयमा राहत दिनुपर्ने बेला सरकारले उल्टो मूल्यबृद्धि गरेर जनतालाई आहत दिएको उनीहरूको आरोप छ। मूल्यबृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी रहने पनि उनीहरूले बताए।</p> <p style="text-align: justify;">यस्तैै, सङ्घले निगममा व्यवस्थापकीय सुधार, कालोबजारी नियन्त्रण, अनावश्यक खर्च कटौती तथा स्वचालित मूल्य प्रणाली पालना गर्नुपर्ने माग पनि अघि सारेको छ। &nbsp;यसअघि सङ्घले मूल्यवृद्धिको निर्णय फिर्ता लिन माग गर्दै यही असार २४ गते निगमका महाप्रबन्धक सुरेन्द्र पौडेललाई सातबुँदे ज्ञापनपत्र बुझाएको थियो। त्यसपछि पनि निगमले&nbsp;शुक्रबार (२६ गते) पेट्रोलियम पदार्थको मूल्यबृद्धि गरेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्