काठमाडौं। सार्वजनिक यातायात चलाउने/नचलाउने बारे सरकार र यातायात व्यवसायीबीच छलफल सुरु भएको छ।

यातायात व्यवसायी महासंघ, तीन वटा ट्रेड युनियन र भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल सुरु भएको हो।

सरकारले गत शुक्रबार अर्थात २६ गतेदेखि छोटो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

तर, यातायात व्यवसायीहरुले सुरक्षाको मापदण्ड र यातायात व्यवसायी र मजदुरलाई राहत उपलब्ध नगराई यातायात सञ्चालन नगर्ने निर्णय गरेका थिए।

सरकारले आफ्ना माग पुरा नगरी सार्वजनिक यातायात नचलाउने निर्णय गरेका व्यवसायीले सरकारसँग छलफल गर्न समन्वय समिति बनाएका थिए।

सोही समन्वय समिति र सरकारबीच छलफल सुरु भएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

" /> काठमाडौं। सार्वजनिक यातायात चलाउने/नचलाउने बारे सरकार र यातायात व्यवसायीबीच छलफल सुरु भएको छ।

यातायात व्यवसायी महासंघ, तीन वटा ट्रेड युनियन र भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल सुरु भएको हो।

सरकारले गत शुक्रबार अर्थात २६ गतेदेखि छोटो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

तर, यातायात व्यवसायीहरुले सुरक्षाको मापदण्ड र यातायात व्यवसायी र मजदुरलाई राहत उपलब्ध नगराई यातायात सञ्चालन नगर्ने निर्णय गरेका थिए।

सरकारले आफ्ना माग पुरा नगरी सार्वजनिक यातायात नचलाउने निर्णय गरेका व्यवसायीले सरकारसँग छलफल गर्न समन्वय समिति बनाएका थिए।

सोही समन्वय समिति र सरकारबीच छलफल सुरु भएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

"> यातायात व्यवसायी र सरकारबीच छलफल: Dekhapadhi
यातायात व्यवसायी र सरकारबीच छलफल
काठमाडौं। सार्वजनिक यातायात चलाउने/नचलाउने बारे सरकार र यातायात व्यवसायीबीच छलफल सुरु भएको छ।

यातायात व्यवसायी महासंघ, तीन वटा ट्रेड युनियन र भौतीक पूर्वाधार तथा यातायात मन्त्रालयबीच छलफल सुरु भएको हो।

सरकारले गत शुक्रबार अर्थात २६ गतेदेखि छोटो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

तर, यातायात व्यवसायीहरुले सुरक्षाको मापदण्ड र यातायात व्यवसायी र मजदुरलाई राहत उपलब्ध नगराई यातायात सञ्चालन नगर्ने निर्णय गरेका थिए।

सरकारले आफ्ना माग पुरा नगरी सार्वजनिक यातायात नचलाउने निर्णय गरेका व्यवसायीले सरकारसँग छलफल गर्न समन्वय समिति बनाएका थिए।

सोही समन्वय समिति र सरकारबीच छलफल सुरु भएको यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्