खोटाङ। साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू गरेका छन्। स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती शुरू गरेका हुन्।

पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू गरिएको सञ्चालक पर्वतले बताए। “ड्रागन फ्रुटको फार्मसँगै नर्सरीसमेत उत्पादन शुरू गरिएको छ”, उनले भने, “फार्ममा उत्पादित ड्रागन फ्रुटको नर्सरी सहुलियत मूल्यमा बिक्री गरिनेछ।” झापाबाट खरिद गरेर ल्याइएका बिरुवामध्ये आधा सङ्ख्याको बिरुवा रोपेर अन्य बिरुवा नर्सरीमा राखिएको जनाइएको छ। फार्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउन रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन्।

पिलर नजिकै रोपिएको ड्रागन फ्रुटको बिरुवा बढेर पिलर जतिकै अग्लो भएपछि पिलरमाथि बङ्ग्याइएको रडमा मोटरसाइकलको टायर राखेर ड्रागनको बोट झुण्डिने ठाउँ बनाइने छ। ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती शुरू गरिएको अर्का सञ्चालक सन्तराजले बताए।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा उपलब्ध गराएको आठ लाख अनुदान र चारजनाले प्रति व्यक्ति शेयर एक/एक लाख गरी १२ लाखमा ड्रागन फ्रुटको खेती शुरू गरिएको जनाइएको छ। ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै जिल्लाकै हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई तालिम दिएको केही समयपछि रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेतीमा लगानी गरेका हुन्।

आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरिएको उनीहरूको भनाइ छ। चार युवाले यूट्युव हेरेर समुद्री सतहबाट करीब एक हजार १०० मिटर उचाइमा रहेको जग्गामा ड्रागन फ्रुटको खेती लगाएका हुन्। पालिकास्तरीय नमूना कृषि फार्म स्थापना तथा सिँचाइ केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती शुरू गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए।। चार युवाले शुरू गरेको सामूहिक ड्रागन फ्रुटको खेती शुरूआती चरणमै राम्रो देखिएको कृषि शाखा प्रमुख राईको भनाइ छ। केदार मगर/रासस

" /> खोटाङ। साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू गरेका छन्। स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती शुरू गरेका हुन्।

पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू गरिएको सञ्चालक पर्वतले बताए। “ड्रागन फ्रुटको फार्मसँगै नर्सरीसमेत उत्पादन शुरू गरिएको छ”, उनले भने, “फार्ममा उत्पादित ड्रागन फ्रुटको नर्सरी सहुलियत मूल्यमा बिक्री गरिनेछ।” झापाबाट खरिद गरेर ल्याइएका बिरुवामध्ये आधा सङ्ख्याको बिरुवा रोपेर अन्य बिरुवा नर्सरीमा राखिएको जनाइएको छ। फार्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउन रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन्।

पिलर नजिकै रोपिएको ड्रागन फ्रुटको बिरुवा बढेर पिलर जतिकै अग्लो भएपछि पिलरमाथि बङ्ग्याइएको रडमा मोटरसाइकलको टायर राखेर ड्रागनको बोट झुण्डिने ठाउँ बनाइने छ। ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती शुरू गरिएको अर्का सञ्चालक सन्तराजले बताए।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा उपलब्ध गराएको आठ लाख अनुदान र चारजनाले प्रति व्यक्ति शेयर एक/एक लाख गरी १२ लाखमा ड्रागन फ्रुटको खेती शुरू गरिएको जनाइएको छ। ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै जिल्लाकै हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई तालिम दिएको केही समयपछि रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेतीमा लगानी गरेका हुन्।

आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरिएको उनीहरूको भनाइ छ। चार युवाले यूट्युव हेरेर समुद्री सतहबाट करीब एक हजार १०० मिटर उचाइमा रहेको जग्गामा ड्रागन फ्रुटको खेती लगाएका हुन्। पालिकास्तरीय नमूना कृषि फार्म स्थापना तथा सिँचाइ केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती शुरू गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए।। चार युवाले शुरू गरेको सामूहिक ड्रागन फ्रुटको खेती शुरूआती चरणमै राम्रो देखिएको कृषि शाखा प्रमुख राईको भनाइ छ। केदार मगर/रासस

"> चार युवाले शुरू गरे ड्रागन फ्रुटको व्यावसायिक खेती    : Dekhapadhi
चार युवाले शुरू गरे ड्रागन फ्रुटको व्यावसायिक खेती
खोटाङ। साकेला गाउँपालिका–२ रतन्छाका चार युवाले सामूहिकरूपमा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू गरेका छन्। स्थानीय पर्वत राई, सन्तराज राई, निशन राई र चन्द्रकला राईले पारुहाङ ड्रागन फार्म आधिकारिक रूपमा दर्ता गरेर व्यावसायिक ड्रागन फ्रुटको खेती शुरू गरेका हुन्।

पहिलो चरणमा झापाबाट तीन हजार बिरुवा ल्याएर आठ रोपनी जग्गामा ड्रागन फ्रुटको व्यावसायिक खेती शुरू गरिएको सञ्चालक पर्वतले बताए। “ड्रागन फ्रुटको फार्मसँगै नर्सरीसमेत उत्पादन शुरू गरिएको छ”, उनले भने, “फार्ममा उत्पादित ड्रागन फ्रुटको नर्सरी सहुलियत मूल्यमा बिक्री गरिनेछ।” झापाबाट खरिद गरेर ल्याइएका बिरुवामध्ये आधा सङ्ख्याको बिरुवा रोपेर अन्य बिरुवा नर्सरीमा राखिएको जनाइएको छ। फार्म सञ्चालकले ड्रागन फ्रुटको बिरुवालाई उभ्याउन रड, सिमेन्ट र बालुवाको पिलर ठड्याएका छन्।

पिलर नजिकै रोपिएको ड्रागन फ्रुटको बिरुवा बढेर पिलर जतिकै अग्लो भएपछि पिलरमाथि बङ्ग्याइएको रडमा मोटरसाइकलको टायर राखेर ड्रागनको बोट झुण्डिने ठाउँ बनाइने छ। ड्रागन फ्रुटको सम्भावनालाई अध्ययन गरेर १० वर्षका लागि जग्गा भाडामा लिएर व्यावसायिक खेती शुरू गरिएको अर्का सञ्चालक सन्तराजले बताए।

गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा उपलब्ध गराएको आठ लाख अनुदान र चारजनाले प्रति व्यक्ति शेयर एक/एक लाख गरी १२ लाखमा ड्रागन फ्रुटको खेती शुरू गरिएको जनाइएको छ। ड्रागन फ्रुटको खेतीलाई मध्यनजर गर्दै जिल्लाकै हलेसी तुवाचुङ नगरपालिकाले किसानलाई तालिम दिएको केही समयपछि रतन्छाका चार युवाले ड्रागन फ्रुटको खेतीमा लगानी गरेका हुन्।

आगामी वर्ष थप १५ रोपनी जग्गामा ड्रागन फ्रुटको खेती विस्तार गर्ने तयारी गरिएको उनीहरूको भनाइ छ। चार युवाले यूट्युव हेरेर समुद्री सतहबाट करीब एक हजार १०० मिटर उचाइमा रहेको जग्गामा ड्रागन फ्रुटको खेती लगाएका हुन्। पालिकास्तरीय नमूना कृषि फार्म स्थापना तथा सिँचाइ केन्द्र शीर्षकमा विनियोजन गरिएको रकमबाट रतन्छामा ड्रागन फ्रुटको खेती शुरू गरिएको गाउँपालिकाका कृषि शाखा प्रमुख गणेश राईले बताए।। चार युवाले शुरू गरेको सामूहिक ड्रागन फ्रुटको खेती शुरूआती चरणमै राम्रो देखिएको कृषि शाखा प्रमुख राईको भनाइ छ। केदार मगर/रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्