काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्यानिटाइजरको आयात खुलाएको छ। नेपाली बजारमा रहेको मागभन्दा बढी उत्पादन भइरहेको स्थानिटाइजरको आयात विहीबारदेखि खुलाइएको हो।

यसअघि, स्वदेशी उद्योगलाई प्रबर्द्धन गर्ने भन्दै ९ चैतमा आयात बन्द गर्ने निर्णय गरिएको थियो। तर, स्यानिटाइजरको उत्पादन र त्यसमा गरिएको लगानीको मात्रा बढ्दै जाँदा मन्त्रीस्तरीय निर्णयले आयात खुलाएको हो।

हाल, औषधि व्यवस्था विभागसँग स्वीकृती लिएर ४० ओटा उद्योगले स्यानिटाइजर उत्पादन गर्दै आइरहेको औषधि व्यवस्था लिमिटेडले बताएको छ।

नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले विदेशबाट आयात गर्न नपाउने निर्णय गरेपछि व्यवसायीले स्यानिटाइजर उत्पादनमा लगानी बढाएको बताए।

उनले भने, “सरकारको उक्त निर्णयसँगै धेरै उद्योगीले स्यानिटाइजर उत्पादन गर्न शुरू गरे। आज नेपालको माग धान्न सक्ने स्थिति आएर निर्यात गर्ने अवस्थामा पुगेपछि आयात खुल्यो।”

उनले नेपाली उद्योगमा उत्पादित ६ लाख लिटर स्यानिटाइजर मौज्दात रहेको बताए। तीन लाख लिटर बजारमा र तीन लाख लिटर उद्योगको गोदाममै थन्किएको उनको भनाइ छ।

नेपालमा उत्पादन हुने स्यानिटाइजरको लागि आवश्यक पर्ने ९० प्रतिशत कच्चा पदार्थ स्वदेशी हुने गरेको औषधि उद्योगीहरुले बताएका छन्।

यस्तै, एशियन फर्मासिटिकल्का कार्यकारी निर्देशक शंकर घिमिरेले सरकारले स्यानिटाइजर आयात खुला गर्दा स्वदेशी उद्योग धराशायी बन्ने बताए। सरकारको निर्णयविरुद्ध आज बिहान औषधि उद्योगीले औषधि व्यवस्था विभागमा दुई घन्टा विरोध कार्यक्रम आयोजना गरेको थियो।

यस्तै, औषधि व्यवस्था लिमिटेडका सूचना अधिकारी सन्तोष केसीले सरकारको निर्णयले औषधि उत्पादन समस्यामा नपर्ने बताए। उनका अनुसार नेपालका औषधि उत्पादकहरूले अन्य प्रकारका औषधिसँगै स्यानिटाइजर पनि उत्पादन गर्दै आएकाले समस्यामा पर्दैनन्।

तर, पनि उद्योगी व्यवसायीको माग सम्बोधन गर्न विभाग तयार रहेको र सरकारको निर्णय आवश्यक पर्ने केसीले बताएका छन्।

" /> काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्यानिटाइजरको आयात खुलाएको छ। नेपाली बजारमा रहेको मागभन्दा बढी उत्पादन भइरहेको स्थानिटाइजरको आयात विहीबारदेखि खुलाइएको हो।

यसअघि, स्वदेशी उद्योगलाई प्रबर्द्धन गर्ने भन्दै ९ चैतमा आयात बन्द गर्ने निर्णय गरिएको थियो। तर, स्यानिटाइजरको उत्पादन र त्यसमा गरिएको लगानीको मात्रा बढ्दै जाँदा मन्त्रीस्तरीय निर्णयले आयात खुलाएको हो।

हाल, औषधि व्यवस्था विभागसँग स्वीकृती लिएर ४० ओटा उद्योगले स्यानिटाइजर उत्पादन गर्दै आइरहेको औषधि व्यवस्था लिमिटेडले बताएको छ।

नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले विदेशबाट आयात गर्न नपाउने निर्णय गरेपछि व्यवसायीले स्यानिटाइजर उत्पादनमा लगानी बढाएको बताए।

उनले भने, “सरकारको उक्त निर्णयसँगै धेरै उद्योगीले स्यानिटाइजर उत्पादन गर्न शुरू गरे। आज नेपालको माग धान्न सक्ने स्थिति आएर निर्यात गर्ने अवस्थामा पुगेपछि आयात खुल्यो।”

उनले नेपाली उद्योगमा उत्पादित ६ लाख लिटर स्यानिटाइजर मौज्दात रहेको बताए। तीन लाख लिटर बजारमा र तीन लाख लिटर उद्योगको गोदाममै थन्किएको उनको भनाइ छ।

नेपालमा उत्पादन हुने स्यानिटाइजरको लागि आवश्यक पर्ने ९० प्रतिशत कच्चा पदार्थ स्वदेशी हुने गरेको औषधि उद्योगीहरुले बताएका छन्।

यस्तै, एशियन फर्मासिटिकल्का कार्यकारी निर्देशक शंकर घिमिरेले सरकारले स्यानिटाइजर आयात खुला गर्दा स्वदेशी उद्योग धराशायी बन्ने बताए। सरकारको निर्णयविरुद्ध आज बिहान औषधि उद्योगीले औषधि व्यवस्था विभागमा दुई घन्टा विरोध कार्यक्रम आयोजना गरेको थियो।

नेपालमा उत्पादन हुने स्यानिटाइजरको लागि आवश्यक पर्ने ९० प्रतिशत कच्चा पदार्थ स्वदेशी हुने गरेको औषधि उद्योगीहरुले बताएका छन्।

यस्तै, औषधि व्यवस्था लिमिटेडका सूचना अधिकारी सन्तोष केसीले सरकारको निर्णयले औषधि उत्पादन समस्यामा नपर्ने बताए। उनका अनुसार नेपालका औषधि उत्पादकहरूले अन्य प्रकारका औषधिसँगै स्यानिटाइजर पनि उत्पादन गर्दै आएकाले समस्यामा पर्दैनन्।

तर, पनि उद्योगी व्यवसायीको माग सम्बोधन गर्न विभाग तयार रहेको र सरकारको निर्णय आवश्यक पर्ने केसीले बताएका छन्।

"> स्वदेशी उद्याेगका ६ लाख लिटर स्यानिटाइजर माैज्दात, उद्योग मन्त्रालयले खोल्यो आयात: Dekhapadhi स्यानिटाइजरको आयात खुलेपछि व्यवसायीको विरोध
• नेपालको मागभन्दा बढी उत्पादन हुन्छ स्यानिटाइजर
• स्वदेशी उद्याेग धरासायी बन्ने

स्वदेशी उद्याेगका ६ लाख लिटर स्यानिटाइजर माैज्दात, उद्योग मन्त्रालयले खोल्यो आयात
काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्यानिटाइजरको आयात खुलाएको छ। नेपाली बजारमा रहेको मागभन्दा बढी उत्पादन भइरहेको स्थानिटाइजरको आयात विहीबारदेखि खुलाइएको हो।

यसअघि, स्वदेशी उद्योगलाई प्रबर्द्धन गर्ने भन्दै ९ चैतमा आयात बन्द गर्ने निर्णय गरिएको थियो। तर, स्यानिटाइजरको उत्पादन र त्यसमा गरिएको लगानीको मात्रा बढ्दै जाँदा मन्त्रीस्तरीय निर्णयले आयात खुलाएको हो।

हाल, औषधि व्यवस्था विभागसँग स्वीकृती लिएर ४० ओटा उद्योगले स्यानिटाइजर उत्पादन गर्दै आइरहेको औषधि व्यवस्था लिमिटेडले बताएको छ।

नेपाल औषधि उत्पादक संघका पूर्वअध्यक्ष उमेशलाल श्रेष्ठले विदेशबाट आयात गर्न नपाउने निर्णय गरेपछि व्यवसायीले स्यानिटाइजर उत्पादनमा लगानी बढाएको बताए।

उनले भने, “सरकारको उक्त निर्णयसँगै धेरै उद्योगीले स्यानिटाइजर उत्पादन गर्न शुरू गरे। आज नेपालको माग धान्न सक्ने स्थिति आएर निर्यात गर्ने अवस्थामा पुगेपछि आयात खुल्यो।”

उनले नेपाली उद्योगमा उत्पादित ६ लाख लिटर स्यानिटाइजर मौज्दात रहेको बताए। तीन लाख लिटर बजारमा र तीन लाख लिटर उद्योगको गोदाममै थन्किएको उनको भनाइ छ।

नेपालमा उत्पादन हुने स्यानिटाइजरको लागि आवश्यक पर्ने ९० प्रतिशत कच्चा पदार्थ स्वदेशी हुने गरेको औषधि उद्योगीहरुले बताएका छन्।

यस्तै, एशियन फर्मासिटिकल्का कार्यकारी निर्देशक शंकर घिमिरेले सरकारले स्यानिटाइजर आयात खुला गर्दा स्वदेशी उद्योग धराशायी बन्ने बताए। सरकारको निर्णयविरुद्ध आज बिहान औषधि उद्योगीले औषधि व्यवस्था विभागमा दुई घन्टा विरोध कार्यक्रम आयोजना गरेको थियो।

नेपालमा उत्पादन हुने स्यानिटाइजरको लागि आवश्यक पर्ने ९० प्रतिशत कच्चा पदार्थ स्वदेशी हुने गरेको औषधि उद्योगीहरुले बताएका छन्।

यस्तै, औषधि व्यवस्था लिमिटेडका सूचना अधिकारी सन्तोष केसीले सरकारको निर्णयले औषधि उत्पादन समस्यामा नपर्ने बताए। उनका अनुसार नेपालका औषधि उत्पादकहरूले अन्य प्रकारका औषधिसँगै स्यानिटाइजर पनि उत्पादन गर्दै आएकाले समस्यामा पर्दैनन्।

तर, पनि उद्योगी व्यवसायीको माग सम्बोधन गर्न विभाग तयार रहेको र सरकारको निर्णय आवश्यक पर्ने केसीले बताएका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्