सभापति खड्काले विभिन्न समस्याका बाबजुद सन्तोषजनक ढंगले पुनर्निर्माण जारी रहेकोमा खुसी व्यक्त गरिन्। उनले पुनर्निर्माणमा रहेका समस्या समाधानका लागि समितिले सहयोग गर्ने बताइन्।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अवलम्बन गर्दै धरहरा, रानीपोखरी, सिंहदरबार लगायतमा पुनर्निर्माणका कार्य अघि बढाइएको बताए।
उनले संसद्‍का समितिबाट प्राप्त सुझाव तथा निर्देशनहरुले पुनर्निर्माणका कार्यहरु गर्न थप सहयोग पुगेको धारणा व्यक्त गरे।
"> विकास समितिबाट धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन: Dekhapadhi
विकास समितिबाट धरहरा, काष्ठमण्डप र रानीपोखरीको अवलोकन
समितिकी सभापति कल्याणीकुमारी खड्का नेतृत्त्वको संसदीय प्रतिनिधिमण्डलले आज ती क्षेत्रमा भइरहेको पुनर्निर्माण कार्यको जानकारी लिएको हो।
अवलोकनपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाे सभाहलमा समिति सदस्यहरुले प्रबलीकरण भइरहेको मुख्य प्रशासनिक भवन सिंहदरबारको पछिल्लो अवस्थाबारे जानकारी लिए।
सभापति खड्काले विभिन्न समस्याका बाबजुद सन्तोषजनक ढंगले पुनर्निर्माण जारी रहेकोमा खुसी व्यक्त गरिन्। उनले पुनर्निर्माणमा रहेका समस्या समाधानका लागि समितिले सहयोग गर्ने बताइन्।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले स्वास्थ्य सुरक्षाका सबै मापदण्डहरु अवलम्बन गर्दै धरहरा, रानीपोखरी, सिंहदरबार लगायतमा पुनर्निर्माणका कार्य अघि बढाइएको बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्