काठमाडौं। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा दुई समूहको प्रतिस्पर्धा हुने भएको छ।

सर्वसम्मतको प्रयास गरिए पनि महासंघको आगामी कार्यकालको नेतृत्त्व गर्ने चाहना बोकेका दुई समूहबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको हो।

वरिष्ठ उपाध्यक्षका उमेदवार तथा हालका एसोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज प्यानल घोषणा गर्दैछन्। यसअघि सकेसम्म सर्वसम्मत चुनिने प्रयासमा लागेका ढकालले चुनाव आउन झण्डै महिना दिन बाँकी रहँदा प्यानल  घोषणा गर्न लागेका हुन्।

वरिष्ठ उपाध्यक्षको उमेदवार ढकालको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र सांघाई रहेका छन्।

महासंघको चुनावी मैदानमा किशोरकुमार प्रधानको तेतृत्त्वमा अर्को समूह रहेको छ। प्रधान समूहले प्यानल घोषणा गरिसकेको छैन।

ढकाल र प्रधानले यसअघि नै वरिष्ठ उपाध्यक्षमा अ-आफ्नो उमेदवारी घोषणा गरेका थिए।

प्रधानको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा अन्जान श्रेष्ठ र एशोसियटमा सौरभ ज्योती छन्।

महासंघको साधारणसभा आगामी २६ र २७ साउनमा तोकिएसँगै चुनावी सरगर्मी बढेको छ।

यो पनि पढ्नुहोस्

'समृद्धिको आधार, सरकार र निजी क्षेत्र साझेदार'

महासंघको उपाध्यक्षमा किन दोहोरिन चाहन्छन् उमेशलाल श्रेष्ठ ?

‘तल्लो तहमा रहेको उद्योगी व्यवसायीको समस्यालाई जरैदेखि उखेल्छु’

‘निजी क्षेत्रका तीनै संगठनलाई एकजुट बनाउने प्रयास गर्छु’

" /> काठमाडौं। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा दुई समूहको प्रतिस्पर्धा हुने भएको छ।

सर्वसम्मतको प्रयास गरिए पनि महासंघको आगामी कार्यकालको नेतृत्त्व गर्ने चाहना बोकेका दुई समूहबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको हो।

वरिष्ठ उपाध्यक्षका उमेदवार तथा हालका एसोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज प्यानल घोषणा गर्दैछन्। यसअघि सकेसम्म सर्वसम्मत चुनिने प्रयासमा लागेका ढकालले चुनाव आउन झण्डै महिना दिन बाँकी रहँदा प्यानल  घोषणा गर्न लागेका हुन्।

वरिष्ठ उपाध्यक्षको उमेदवार ढकालको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र सांघाई रहेका छन्।

महासंघको चुनावी मैदानमा किशोरकुमार प्रधानको तेतृत्त्वमा अर्को समूह रहेको छ। प्रधान समूहले प्यानल घोषणा गरिसकेको छैन।

ढकाल र प्रधानले यसअघि नै वरिष्ठ उपाध्यक्षमा अ-आफ्नो उमेदवारी घोषणा गरेका थिए।

प्रधानको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा अन्जान श्रेष्ठ र एशोसियटमा सौरभ ज्योती छन्।

महासंघको साधारणसभा आगामी २६ र २७ साउनमा तोकिएसँगै चुनावी सरगर्मी बढेको छ।

यो पनि पढ्नुहोस्

'समृद्धिको आधार, सरकार र निजी क्षेत्र साझेदार'

महासंघको उपाध्यक्षमा किन दोहोरिन चाहन्छन् उमेशलाल श्रेष्ठ ?

‘तल्लो तहमा रहेको उद्योगी व्यवसायीको समस्यालाई जरैदेखि उखेल्छु’

‘निजी क्षेत्रका तीनै संगठनलाई एकजुट बनाउने प्रयास गर्छु’

"> महासंघकाे नेतृत्त्व दौड : दुई समूहमा बाँडिएर चुनावमा होमिँदै व्यवसायी, ढकाल समूहको प्यानल घोषणा आज : Dekhapadhi
महासंघकाे नेतृत्त्व दौड : दुई समूहमा बाँडिएर चुनावमा होमिँदै व्यवसायी, ढकाल समूहको प्यानल घोषणा आज
काठमाडौं। निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको चुनावमा दुई समूहको प्रतिस्पर्धा हुने भएको छ।

सर्वसम्मतको प्रयास गरिए पनि महासंघको आगामी कार्यकालको नेतृत्त्व गर्ने चाहना बोकेका दुई समूहबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको हो।

वरिष्ठ उपाध्यक्षका उमेदवार तथा हालका एसोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आज प्यानल घोषणा गर्दैछन्। यसअघि सकेसम्म सर्वसम्मत चुनिने प्रयासमा लागेका ढकालले चुनाव आउन झण्डै महिना दिन बाँकी रहँदा प्यानल  घोषणा गर्न लागेका हुन्।

वरिष्ठ उपाध्यक्षको उमेदवार ढकालको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा गुणनीधि तिवारी, वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ र एसोसियट उपाध्यक्षमा रामचन्द्र सांघाई रहेका छन्।

महासंघको चुनावी मैदानमा किशोरकुमार प्रधानको तेतृत्त्वमा अर्को समूह रहेको छ। प्रधान समूहले प्यानल घोषणा गरिसकेको छैन।

ढकाल र प्रधानले यसअघि नै वरिष्ठ उपाध्यक्षमा अ-आफ्नो उमेदवारी घोषणा गरेका थिए।

प्रधानको प्यानलमा जिल्ला/नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ, वस्तुगतमा अन्जान श्रेष्ठ र एशोसियटमा सौरभ ज्योती छन्।

महासंघको साधारणसभा आगामी २६ र २७ साउनमा तोकिएसँगै चुनावी सरगर्मी बढेको छ।

यो पनि पढ्नुहोस्

'समृद्धिको आधार, सरकार र निजी क्षेत्र साझेदार'

महासंघको उपाध्यक्षमा किन दोहोरिन चाहन्छन् उमेशलाल श्रेष्ठ ?

‘तल्लो तहमा रहेको उद्योगी व्यवसायीको समस्यालाई जरैदेखि उखेल्छु’

‘निजी क्षेत्रका तीनै संगठनलाई एकजुट बनाउने प्रयास गर्छु’

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्