काठमाडौं। देशभरका उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का एसोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदको दाबेदारीसहित चुनावी मैदानमा होमिएका छन्।
आफ्नो प्यानलसहित उत्रिएका ढकालले सोही पदका अर्का प्रत्यासी किशोरकुमार प्रधानलाई चुनौती दिँदै छन्।
महासंघको २०औं साधारणसभाका लागि तोकिएको मिति नजिकिँदै जाँदा ढकाल प्यानलले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ। नयाँ नेतृत्त्व चयनका लागि महासंघको साधारणसभा आगामी साउन २६ र २७ गते हुँदै छ।
ढकालले महासंघको नेतृत्त्वमा पुगेपछि निजी क्षेत्र र सरकारबीचको साझेदारी गराएर समृद्धिको बाटोमा देशलाई डोर्‍याउने योजना सार्वजनिक गरेका छन्।
उनले आफ्नो मुख्य अजेन्डा ‘समृद्धिको आधार, सरकार र निजी क्षेत्र साझेदार’ बनाएका छन्।
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाईसमेत साथमा लिएर प्यानलसहित चुनावी मैदानमा उत्रिएका उनले महासंघको आगामी कार्यकालको नेतृत्त्व गर्ने उद्देश्य बोकेका छन्।
ढकाल नेपाल-मलेसिया चेम्बर अफ कमर्शका संस्थापक र नेपाल-इन्डोनेसिया चेम्बर अफ् कमर्शका अध्यक्ष हुन्। उनी नेपालका लागि इन्डोनेसियाका ‘अनररी कन्सुलर’ समेत रहेका छन्।
को हुन् ढकाल ?
आइएमई समूहका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक, चन्द्रागिरी हिल्स, डिस होमलगायत व्यवसायका साथै पर्यटन, जलविद्युत्, होटल, इन्स्योरेन्स, सूचना प्रविधि लगायतका दर्जनभन्दा बढी कम्पनीमा लगानी गरेका छन्।
सामाजिक सेवामासमेत उत्तिकै समर्पित उनी ‘गोरखा दक्षिणबाहु चौथो’ र ‘प्रबल जनसेवाश्री चौथो’ बाट सम्मानित भएका छन्।
वित्तीय क्षेत्रबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएबापत उनलाई सरकारले  ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआइपी)’ अवार्डबाट दुईपटक सम्मानित गरेको छ।
सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमासमेत ढकाल राज्यबाट पटक-पटक सम्मानित भएका छन्। उनले ‘एसियन एशोसिएसन अफ् म्यानेजमेन्ट’बाट ‘एसियन लिडरसीप अवार्ड’ पाएका छन्।
ढकालको व्यावसायिक यात्रा
बागलुङको अमलाचौरमा एक सामान्य परिवारमा जन्मिएका ढकालले यहाँसम्म आइपुग्न संघर्षपूर्ण यात्रा पार गरेका छन्। १६ वर्षे उमेरमा पिता गुमाएका उनले राष्ट्रिय वाणिज्य बैंकमा पाँच वर्ष जागिर खाएका थिए।
सिफारिस
त्यसपछि, २०४८ सालमा भाइ हेमराज ढकाल (रामु)सँग मिलेर सानो कोल्ड स्टोरबाट व्यावसायिक यात्रा शुरु गरेका उनीसँग अहिले १४ हजार जनाभन्दा बढी प्रत्यक्ष जोडिएका छन्।
देशको ७७ वटै जिल्लामा ३५ हजारभन्दा धेरै शाखा तथा साझेदार जन्माएको आइएमईले ६० हजारभन्दा धेरै नेपालीलाई उद्यमी बनाएको छ।
यसअघि महासंघमा हरेक पटक सर्वसम्मत चुनिँदै आएका ढकाल यसपटक भने चुनावी मैदानबाटै आफूलाई विजयी गराउने दौडमा लागेका छन्।
" /> काठमाडौं। देशभरका उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का एसोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदको दाबेदारीसहित चुनावी मैदानमा होमिएका छन्।
"> 'समृद्धिको आधार, सरकार र निजी क्षेत्र साझेदार': Dekhapadhi
'समृद्धिको आधार, सरकार र निजी क्षेत्र साझेदार'
काठमाडौं। देशभरका उद्योगी व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का एसोसियट उपाध्यक्ष चन्द्रप्रसाद ढकाल आगामी कार्यकालका लागि वरिष्ठ उपाध्यक्ष पदको दाबेदारीसहित चुनावी मैदानमा होमिएका छन्।
आफ्नो प्यानलसहित उत्रिएका ढकालले सोही पदका अर्का प्रत्यासी किशोरकुमार प्रधानलाई चुनौती दिँदै छन्।
महासंघको २०औं साधारणसभाका लागि तोकिएको मिति नजिकिँदै जाँदा ढकाल प्यानलले आफ्नो चुनावी अभियानलाई तीव्रता दिएको छ। नयाँ नेतृत्त्व चयनका लागि महासंघको साधारणसभा आगामी साउन २६ र २७ गते हुँदै छ।
उनले आफ्नो मुख्य अजेन्डा ‘समृद्धिको आधार, सरकार र निजी क्षेत्र साझेदार’ बनाएका छन्।
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाईसमेत साथमा लिएर प्यानलसहित चुनावी मैदानमा उत्रिएका उनले महासंघको आगामी कार्यकालको नेतृत्त्व गर्ने उद्देश्य बोकेका छन्।
ढकाल नेपाल-मलेसिया चेम्बर अफ कमर्शका संस्थापक र नेपाल-इन्डोनेसिया चेम्बर अफ् कमर्शका अध्यक्ष हुन्। उनी नेपालका लागि इन्डोनेसियाका ‘अनररी कन्सुलर’ समेत रहेका छन्।
को हुन् ढकाल ?
आइएमई समूहका अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंक, चन्द्रागिरी हिल्स, डिस होमलगायत व्यवसायका साथै पर्यटन, जलविद्युत्, होटल, इन्स्योरेन्स, सूचना प्रविधि लगायतका दर्जनभन्दा बढी कम्पनीमा लगानी गरेका छन्।
ढकाल नेपाल-मलेसिया चेम्बर अफ कमर्शका संस्थापक र नेपाल-इन्डोनेसिया चेम्बर अफ् कमर्शका अध्यक्ष हुन्। उनी नेपालका लागि इन्डोनेसियाका ‘अनररी कन्सुलर’ समेत रहेका छन्।
सामाजिक सेवामासमेत उत्तिकै समर्पित उनी ‘गोरखा दक्षिणबाहु चौथो’ र ‘प्रबल जनसेवाश्री चौथो’ बाट सम्मानित भएका छन्।
वित्तीय क्षेत्रबाट सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याएबापत उनलाई सरकारले  ‘महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआइपी)’ अवार्डबाट दुईपटक सम्मानित गरेको छ।
सबैभन्दा धेरै कर तिर्ने करदाताका रूपमासमेत ढकाल राज्यबाट पटक-पटक सम्मानित भएका छन्। उनले ‘एसियन एशोसिएसन अफ् म्यानेजमेन्ट’बाट ‘एसियन लिडरसीप अवार्ड’ पाएका छन्।
ढकालको व्यावसायिक यात्रा
बागलुङको अमलाचौरमा एक सामान्य परिवारमा जन्मिएका ढकालले यहाँसम्म आइपुग्न संघर्षपूर्ण यात्रा पार गरेका छन्। १६ वर्षे उमेरमा पिता गुमाएका उनले राष्ट्रिय वाणिज्य बैंकमा पाँच वर्ष जागिर खाएका थिए।
सिफारिस
महासंघकाे नेतृत्त्व दौड : दुई समूहमा बाँडिएर चुनावमा होमिँदै व्यवसायी, ढकाल समूहको प्यानल घोषणा आज
त्यसपछि, २०४८ सालमा भाइ हेमराज ढकाल (रामु)सँग मिलेर सानो कोल्ड स्टोरबाट व्यावसायिक यात्रा शुरु गरेका उनीसँग अहिले १४ हजार जनाभन्दा बढी प्रत्यक्ष जोडिएका छन्।
देशको ७७ वटै जिल्लामा ३५ हजारभन्दा धेरै शाखा तथा साझेदार जन्माएको आइएमईले ६० हजारभन्दा धेरै नेपालीलाई उद्यमी बनाएको छ।
यसअघि महासंघमा हरेक पटक सर्वसम्मत चुनिँदै आएका ढकाल यसपटक भने चुनावी मैदानबाटै आफूलाई विजयी गराउने दौडमा लागेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्