काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्‍घकाे वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्ष स्वत: आध्यक्ष बन्ने प्रावधान आफूले जोगाएको बताएका छन्।
आज आफ्नो प्यानल घोषणा गर्ने क्रममा ढकालले आगामी कार्यकालमा स्वत: अध्यक्ष बन्ने तयारीमा रहेका गोल्छालाई आफूले जोगाएको बताएका हुन्।
सिफारिस
"महासङ्‍घमा स्वत: अध्यक्ष बन्न पाउने प्रावधान हटाउन चलखेल शुरु भएको थियो। म शेखरजीलाई सोध्न चाहन्छु- याे प्रावधान कसले जोगायो?,"  उनले गोल्छालाई प्रश्न गरे।
आफूले अडान लिएका कारण वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्न पाउने प्रावधान नहटेको उनकाे दाबी छ।
"साे प्रावधान हटाउन हुँदैन भनेर म नलागेको भए आज महासङ्‍घको चुनावी माहोल फरक हुने थियाे,' उनले भने।
महासङ्‍घको २० औं साधारणसभा आगामी २६ र २७ साउनमा हुँदै छ।
याे पनि पढ्नुहाेस्
'समृद्धिको आधार, सरकार र निजी क्षेत्र साझेदार'
" /> काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्‍घकाे वरिष्ठ उपाध्यक्षका उमेदवार चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्ष स्वत: आध्यक्ष बन्ने प्रावधान आफूले जोगाएको बताएका छन्।
आज आफ्नो प्यानल घोषणा गर्ने क्रममा ढकालले आगामी कार्यकालमा स्वत: अध्यक्ष बन्ने तयारीमा रहेका गोल्छालाई आफूले जोगाएको बताएका हुन्।
सिफारिस
"महासङ्‍घमा स्वत: अध्यक्ष बन्न पाउने प्रावधान हटाउन चलखेल शुरु भएको थियो। म शेखरजीलाई सोध्न चाहन्छु- याे प्रावधान कसले जोगायो?,"  उनले गोल्छालाई प्रश्न गरे।
आफूले अडान लिएका कारण वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्न पाउने प्रावधान नहटेको उनकाे दाबी छ।
"साे प्रावधान हटाउन हुँदैन भनेर म नलागेको भए आज महासङ्‍घको चुनावी माहोल फरक हुने थियाे,' उनले भने।
महासङ्‍घको २० औं साधारणसभा आगामी २६ र २७ साउनमा हुँदै छ।
याे पनि पढ्नुहाेस्
'समृद्धिको आधार, सरकार र निजी क्षेत्र साझेदार'
"> गोल्छालाई ढकालको प्रश्न- वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान कसले जोगायो?: Dekhapadhi
गोल्छालाई ढकालको प्रश्न- वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान कसले जोगायो?
आज आफ्नो प्यानल घोषणा गर्ने क्रममा ढकालले आगामी कार्यकालमा स्वत: अध्यक्ष बन्ने तयारीमा रहेका गोल्छालाई आफूले जोगाएको बताएका हुन्।
सिफारिस
महासंघकाे नेतृत्त्व दौड : दुई समूहमा बाँडिएर चुनावमा होमिँदै व्यवसायी, ढकाल समूहको प्यानल घोषणा आज
आफूले अडान लिएका कारण वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्न पाउने प्रावधान नहटेको उनकाे दाबी छ।
याे पनि पढ्नुहाेस्
'समृद्धिको आधार, सरकार र निजी क्षेत्र साझेदार'
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्